मङ्सिर २३र २४ गते ‘नेपाल पूर्वाधार सम्मेलन’ हुने
काठमाडौँ । आगामी डिसेम्बर ९ र १० (मङ्सिर २३र २४ गते) काठमाडौँको होटल सोल्टीमा ‘नेपाल पूर्वाधार सम्मेलन’ (नेपाल इन्फ्रास्ट्रक्चर समिट) आयोजना हुने भएको छ...
ईएसपीएनबाट किन छुट्टियो क्रिकइन्फो ?
काठमाडौँ। क्रिकेटप्रेमीले हेर्न नछुटाउने एउटा प्लेटफर्म हो क्रिकइन्फो। विश्वभर खेलिने हरेक महत्त्वपूर्ण खेलदेखि खेलाडीहरूको डाटाबेस समावेश भएको यो पोर्टल क्रिकेटप्रेमीका लागि महत्त्वपूर्ण मानिन्छ ।...
लगनखेल चोकमा बन्यो सार्वजनिक पार्क ‘न्हु पुखु एभेन्यू’
काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेलस्थित न्हु पोखरीसँगै सार्वजनिक पार्क ‘न्हु पुखु एभेन्यू’ निर्माण गरेको छ । स्विस सरकारको आर्थिक र प्राविधिक सहयोग यो पार्क...
अहिलेको र मे १९६८ को त्यो फ्रान्सेली आन्दोलन : कति समान कति फरक ?
पेरिस । यस शरद ऋतुमा फ्रान्समा भइरहेका विरोध प्रदर्शनमा सहभागी धेरैले सन् १९६८ को ऐतिहासिक आन्दोलनसँग खुलेर तुलना गरिरहेका छन् । विभिन्न प्रदर्शनमा देखिएका...
लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।...
माजिद अन्सारीको प्रश्न : गलत भए आईजीपीबाट हटाएर सल्लाहकारमा नियुक्त किन ?
जेनजी अभियन्ता माजिद अन्सारीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।...
बहालवाला आईजीपीलाई अन्यत्र जिम्मेवारी दिन मिल्छ कि मिल्दैन ?
प्रहरी महानिरीक्षक हटाउने अधिकार सरकारसँग छ । तर, त्यो अधिकार कुन कानुनी आधारमा, कस्तो औचित्यका साथ र कुन संस्थागत उद्देश्यका लागि प्रयोग भइरहेको छ...
मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेका हौं : कानुनमन्त्री
उक्त प्रस्तावमा सबै सरोकारवालाको असहमति भएमा विकल्पबारे छलफल गर्न पनि सरकार तयार रहेको उनले बताइन् ।
सुनसरीमा कात्तिक २४ गते स्टोन स्किपिङ च्याम्पियनसिप हुने
विराटनगर । जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन तथा मौलिक खेलको संरक्षण गर्ने उद्देश्यले सुनसरीको बराहक्षेत्रमा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ ।...
समीक्षासहित संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ वर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्।...
हामीले चुनाव हार्नुको कारण इरान यु’द्ध हो : जेडी भान्स
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको मध्यावधि चुनावी पराजयको जिम्मेवारी इरान युद्धलाई देखाएका छन्।...
कसैप्रति प्रतिशोध साधिँदैन, सूचना चुहावट गर्नेलाई शून्य सहनशीलताको नीति लिइन्छ : आईजीपी केसी
निर्देशनको क्रममा नवनियुक्त आईजीपी केसीले अवस्थाको विषम परिस्थिती, संवेदनशील सूचना चुहावट र प्रतिशोधका विषयमा बोले ।
‘रामायण’मा सीताको भूमिकामा साई पल्लवी : कति सुहायो ?
‘रामायण’मा सीताको रूप कस्तो हुनुपर्छ ? यसबारे सबैका आ-आफ्नै धारणा छन् । कसैले पुस्तक र धर्मग्रन्थमा पढेका छन् भने कसैले फिल्म तथा टेलिभिजनमा सीताको...
परीक्षण भयो लुम्बिनीको ब्याटिङ, जनकपुरलाई १५० रनको लक्ष्य
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेल्दै ४ चौका र १ छक्का रहार गरे । निरोशन डिकवेलाले...
अन्तिम दुई ओभरमा लुम्बिनीको आक्रामक ब्याटिङ, जनकपुरलाई १५० रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजनमा अपराजित रहेको लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।
त्रिविको ७०५ रोपनी जग्गा फिर्ता भएको शिक्षामन्त्रीको दाबीमाथि प्रश्न
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वर्षौँदेखि अनधिकृत रूपमा कब्जा गरिएको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याउन सफल...
हलमा प्रदर्शन जारी रहँदै 'जेलर २' को ओटिटी रिलिज घोषणा
'जेलर २' ले तमिल फिल्म इतिहासकै सबभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड बनाइसकेको छ।
मध्यरातबाट लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: २१ जना नियन्त्रणमा
१९ कात्तिक, पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा मध्यरातबाट ‘अपरेसन सभ्यता’ सञ्चालन गरेको छ । लेकसाइड क्षेत्रमा वातारण बिग्रिँदै गएको गुनासोपछि प्रहरीले मध्यरातबाट थालेको...
सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन
सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने जनशक्ति उत्पादन गर्न थालेको छ।
लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार भइरहेको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
मेलमिलापबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्नुपर्छ : उपमेयर शाक्य
१९ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मेलमिलापको माध्यमबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छिन्...
रिपब्लिकनलाई जिताउन एलोन मस्कको ४५ करोड डलर लगानी बालुवामा पानी
१९ कात्तिक, काठमाडौं । एलोन मस्कले अमेरिकी मिडटर्म निर्वाचनमा रिपब्लिकन राजनीतिक उम्मेदवारहरूलाई जिַताउन निर्वाचन चक्रमा अहिलेसम्मै कसैले खर्च नगरेको जति अर्थात् करिब ४५ करोड...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।