दूरसञ्चार प्राधिकरणले भन्यो– सञ्जालमा विभत्स तस्वीर नराख्नू, राखेको भए हटाउनू
१४ भदौ, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो नराख्न अनुरोध गरेको छ । प्राधिकरणले मोइल नम्बरमा सन्देश पठाउँदै यस्तो आग्रह गरेको छ । सन्देहमा भनिएको छ, ‘विनाशकारी बाढी पहिरोले ठुलो जनधनको क्षति भएको यस्तो विपतको घडीमा सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो, भिडियो लगायतका सामग्रीहरु...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →