THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 27 November 2026
नागरिक न्युज

भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ।...

वीरगञ्जको क्यासिनोमा जुवा खेल्दै गरेका ९ नेपालीसहित १२ जना पक्राउ

जनकपुरधाम । वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...

फुटकर गतिविधि छाडेर राष्ट्रिय दायित्व निर्वाह गर्न डा. पराजुलीको जोड

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा केन्द्रीय सदस्य डा. शोभाकर पराजुलीले देश गम्भीर मोडमा पुगेको भन्दै पार्टीलाई फुटकर कार्यक्रममा मात्र सीमित नराखी...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

हिजो छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको थियो।...

SF

मेरो शीरमा थरीथरीका टोपी!

मेरो जीवनमा पहिलो पटक र बाल्यकालमा खिचिएको श्याम-श्वेत फोटो मैसँग सुरक्षित छ। टोपी लगाएको सो फोटो म दश वर्षको हुँदाका बखतको हो। हाम्रा फुवाजु...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

सुकुम्बासी होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि कांग्रेसले बनायो समिति

नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

क्रुस्पुले र जयवर्द्धनेको शतकमा भारत ‘ए’ लाई हराउँदै श्रीलंका ‘ए’ फाइनलमा

दोहा । ओपनरद्वय लासिथ क्रुस्पुले र सिनेथ जयवर्द्धनेको शतकको मद्दतमा श्रीलंका ‘ए’ ले भारत ‘ए’ लाई आठ विकेटले पराजित गर्दै एसिया कप राइजिङ स्टार्सको...

SF

कस्तो रह्यो पछिल्लो वर्षको उत्पादन स्थिति?

नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८२/८३ अनुसार कुल गार्हस्थ्य उत्पादनमा उद्योग, विद्युत्, ग्यास, पानी तथा निर्माण क्षेत्रको योगदान १३.७३ प्रतिशत पुगेको...

आवासको विकल्पबिना होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिइयोस् : आङ्देम्बे

नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।...

राइड सेयरिङ कम्पनीहरूको मनपरी : यात्रु लुटिँदै, राइडर पेलिँदै

काठमाडौँ । राइड सेयरिङ प्लेटफर्महरू नेपालको सार्वजनिक यातायातका लागि राम्रो विकल्प बनेर आएका थिए। राजधानी काठमाडौँ उपत्यकाको अस्तव्यस्त, अव्यवस्थित र यात्रुमैत्री बन्न नसकेको सार्वजनिक...

जनताका कुरा सुन्न ऊर्जामन्त्री गण्डकी प्रदेशको भ्रमणमा

मन्त्री श्रेष्ठले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लामा पहिरो नियन्त्रण, नदी तथा खोलामा तटबन्ध निर्माण र सिँचाइ आयोजनासँग सम्बन्धित समस्याबारे स्थलगत जानकारी लिने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पुटिनको ध्यान खिच्ने १६ वर्षीय भारतीय एआई प्रतिभा राउल जोन अजु को हुन् ?

११ मंसिर, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १६ वर्षीय भारतीय एआई प्रतिभा राउल जोन अजुले विकास गरेका कृत्रिम बुद्धिमत्ता (एआई) परियोजनाहरूको प्रशंसा गरेका...

ललितपुरमा चोरीमा संलग्न तीन जना २४ घण्टाभित्र पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १५ भल्पा मन्दिर नजिक भएको चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले २४ घण्टाभित्र पक्राउ गरेको छ । गत...

उपसभापतिबाट हटाइएपछि थापा भन्छन्, ‘ममाथि राजनीतिक षड्यन्त्र भयो’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको जिल्ला उपसभापति पदबाट हटाइएपछि टाकाराज थापा (सुरेश) ले आफूमाथि राजनीतिक षड्यन्त्र भएको बताएका छन् । कारबाहीपछि सामाजिक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ठुलागी हिमतालले देखाएको ठूलो संकट

मनाङको ठुलागी ताल सन् २०१८ देखि २०२५ सम्म बीचका केही वर्ष उतारचढाव देखिए पनि समग्रमा ठुलागी तालको क्षेत्रफल र लम्बाइ निरन्तर विस्तार हुँदै गएको...

दुर्घटना गराएर फरार भएका चालक स्कर्पियोसहित पक्राउ

जनकपुरधाम । सिरहाको गोलबजारमा साइकलयात्रीलाई ठक्कर दिएर फरार भएका स्कर्पियो चालकलाई प्रहरीले तीन दिनपछि सवारीसाधनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार...

जनताका कुरा सुन्न ऊर्जामन्त्री गण्डकी प्रदेशमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिंचाइ र ऊर्जा क्षेत्रको अवस्था, बाढीको क्षति तथा पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि आवश्यक पहल...

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

अदृश्य खिल!

म केवल आफ्नो छातीभित्र गाडिएको एउटा अदृश्य खिल बोकेर हिँडिरहेको मान्छे हुँ। जसलाई निकाल्न सक्दिनँ, देखाउन सक्दिनँ, तर हरेक दिन त्यसको पीडा सहेर पनि...

आवासको विकल्पबिना होल्डिङ सेन्टरबाट सुकुमवासीलाई नहटाऔँ : भीष्मराज आङ्देम्बे

११ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई...

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

झापा । झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन्...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।