कर्णालीमा देउवा कांग्रेसको अधिवेशन : २५ सय नेता–कार्यकर्ता वीरेन्द्रनगरमा उतार्ने, देउवाले उद्घाटन गर्ने
सुर्खेत । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आफ्नो १५ औँ कर्णाली प्रदेश अधिवेशन मङ्सिर १३ र १४ गते गर्दैछ । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको प्रदेश संयोजक रंगमती शाहीले बताइन् । बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै शाहीले
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →