THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 2 September 2026

भोटेकोशी विपद्  सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात :  प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढी र जनधनको क्षति र पीडा रसुवा, धादिङ र नुवाकोटको मात्र नभई सिङ्गो नेपालको छातीमा परेको साझा...

काठमाडौं उपत्यकामा ग्यास वितरण गर्न नयाँ नियम

१४ भदौमा कृष्णभिरमा सडक भासिएका कारण ग्यास आपूर्ति शृङ्खलामा गम्भीर असर परेको निष्कर्ष निकाल्दै बैठकले काठमाडाैं उपत्यकामा ग्यास हाहाकार हुन नदिन वैकल्पिक उपाय अघि...

रसुवा बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो : बालेन

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन...

दैवी उद्धार कोषमा ७ अर्ब ८८ करोड बढी जम्मा, १५ पालिकालाई बजेट निकासा :  प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’ मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन्...

झण्डै १२ हजार नागरिकको उद्धार : प्रधानमन्त्री

१७, भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले प्रतिनिधिसभालाई रसुवाको बाढीमा परेका झण्डै १२ हजार नागरिकको उद्धार गरिएको जानकारी गराएका छन् । प्रतिनिधिसभाको...

LIVE UPDATES :  विनाशकारी बाढीको आठौँ दिन : खोज तथा उद्धार निरन्तर, जोखिम कायमै

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ...

SF

भोटेकोशी बाढी प्रभावितको लागि एभरेस्ट बैंक र बैंकका कर्मचारीहरूको सहयोग

रसुवा बाढी : टनेलमा कसरी भइरहेको छ काम ?

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार बुधबार बिहान ११ बजेसम्मको अवस्थामा रसुवागढी हाइड्रोमा करिब १५० मिटरभित्र उद्धार टोली पुगेको छ ।

एभरेस्ट बैंक र कर्मचारीद्वारा बाढी प्रभावितका लागि ३ करोड ११ लाख सहयोग

१७ भदौ, काठमाडौं । एभरेस्ट बैंक र बैंकका कर्मचारीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ३ करोड ११ लाख...

SF

प्रधानमन्त्री शाहले संसदमा भने - शरीर थकित भए पनि विश्राम लिने छुट छैन

प्रधानमन्त्री बालेन शाहले शरीर थकित भए पनि विश्राम लिने छुट नभएको बताएका छन्।

रोमाञ्चक खेलमा तास्मानियासँग नेपाल ‘ए’ पराजित

डार्विन । तास्मानियासँगको पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ २ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य तास्मानियाले ८...

सरकारी राहत कोषमा कलाकार शारदा गिरीले गरिन् ५ लाख सहयोग

काठमाडौँ । कलाकार शारदा गिरी (कालीआमा) ले प्राकृतिक विपत्तिबाट प्रभावित भएकाहरूको सहयोगार्थ सरकारी राहत कोषमा ५ लाख रुपैयाँ प्रदान गरेकी छन् । उनले सामाजिक...

तास्मानियासंग नेपाल 'ए' दुई विकेटले पराजित

तास्मानियाविरुद्धको पहिलो ५० ओभरको अभ्यास खेलमा नेपाल 'ए' दुई विकेटले पराजित भएको छ

विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको छु : प्रधानमन्त्री बालेन

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफू विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको बताएका छन् । प्रतिनिधिसभामा उनले रसुवाको भोटेकोशीमा गएको विनाशकारी...

प्रधानमन्त्री शाहले सुनाए बाढीपछि सरकारले गरेको तयारीदेखि उद्धारसम्मको विवरण

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा बाढी आएको सूचना प्राप्त भएदेखि सरकारले नागरिकको जीवनरक्षाका लागि गरेका तयारी, खोज तथा उद्धार र राहतका कामबारे प्रतिनिधि सभालाई...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढी पीडितलाई दक्षिण कोरियाली अभिनेता जंग इल-वूको सहयोगी हात

सियोल (एजेन्सी) । दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले...

भोटेकोशीको बाढी सम्पूर्ण नेपालीको साझा पीडा हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका नागरिकको मात्र नभई सम्पूर्ण नेपालीको छातीमा पीडा दिएको बताएका छन् । बुधबार...

SF

बाढी प्रभावित ५ विद्यालयको अवस्था– धेरै विद्यार्थी अझै बेपत्ता, ५ प्रधानाध्यापकसँग हाम्रो कुराकानी

बाढी आएको एक साता बितिसक्दा पनि कति विद्यार्थी बेपत्ता छन्, कति विद्यार्थीको मृत्यु भयो, कति विद्यालयमा क्षति पुग्यो र कति विद्यार्थीका परिवारका सदस्य बेपत्ता...

SF

रसुवा बाढी: बेपत्ता नागरिकका आफन्तको डिएनए नमूना संकलन गरिँदै (तस्बिरहरू)

रसुवामा गएको भीषण बाढीमा परी बेपत्ता भएका नागरिकहरूको पहिचान प्रक्रियालाई तीव्रता दिन सरकारले डिएनए नमूना संकलन कार्य सुरू गरेको छ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको सम्बोधन

बैठकमा अहिले प्रधानमन्त्री बोलेन्द्र शाहले सम्बोधन गरिरहेका छन्।

काठमाडौँमा ग्यास अभाव टार्न ट्रकबाट सिलिन्डर ढुवानी गर्ने तयारी

काठमाडौँ । चीनतर्फबाट आएको बाढीका कारण नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक उपाय खोजिएको छ । सडक अवरोधले ग्यास...

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको सम्बोधन ||LIVE||

प्रतिनिधि सभाको बैठक ||LIVE||

रसुवा बाढीबारे प्रधानमन्त्री बालेनको सम्बोधन (लाइभ)

प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, खोजी, राहत तथा पुनर्स्थापनाका बारेमा जानकारी गराइरहेका छन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।