अमेरिकाको विद्यालयमा बिरालोलाई ‘जागिर’
न्युयोर्क । अमेरिकाको रोड आइल्यान्डस्थित एक मिडल स्कुलमा बालबालिकाको तनाव र एङ्जाइटी कम गर्नका लागि एउटा बिरालोलाई आधिकारिक रूपमा ‘थेरेपी क्याट’को दर्जा दिइएको छ।...
चितवनलाई पहिलो झट्का, खनाल १२ रन बनाएर आउट
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध खेलमा पहिलो विकेट गुमाएको छ।...
काठमाडौंमा प्रहरीको ‘स्वीप अपरेसन’ : २४ घण्टामा ७५ जना पक्राउ
नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन्।
प्रस्तावित राजदूत थापाबारे संसदीय समितिले पठाएका दुई पत्रको जवाफ अझै आएन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सरकारले जापानको राजदूतका लागि प्रस्ताव गरेका जिज्ञान कुमार थापाका सन्दर्भमा स्पष्ट हुनका लागि पठाएका २ पत्रको जवाफ अहिलेसम्म पठाएको...
मण्डलामा ‘भाग भेडा भाग’ मञ्चन हुँदै
१० कार्तिक, काठमाडौं । नाटक ‘भाग भेडा भाग’ मण्डला थिएटरमा मञ्चन हुँदैछ । भ्रष्टाचार तथा शक्तिको दुरुपयोगलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको नाटक कार्तिक ११...
बंगालको खाडीमा अर्नब चक्रवात : नेपालमा वर्षाभन्दा हिमपातको जोखिम धेरै
नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता एवम् वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्छ । ‘तर...
सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू०५, सार्थक हुँदै ‘ए क्लास अबभ’
गायक स्वप्न सुमन र अभिनेत्रीहरू ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा तथा जसिता गुरुङले गाडीको डेलिभरी लिएसँगै यो विद्युतीय एसयूभीप्रति थप चासो बढेको छ।...
‘खल्ती’ को कर्मचारी बनेर ओटिपी माग्दै बैंक खाता रित्याउने कार्यमा संलग्न पक्राउ
भक्तपुर । डिजिटल वालेट 'खल्ती' को कर्मचारी हुँ भन्दै सर्वसाधारणलाई झुक्याएर ओटिपी कोड माग्दै बैंक खाता रित्याउने गिरोहलाई जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको...
सिद्धार्थ बैंकको सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा
बैंकले सञ्चालनमा ल्याएको यस सुविधामार्फत ग्राहकले आफ्नो सेयर धितो राखेर आवश्यक कर्जाका लागि अनलाइन आवेदन दिन सक्नेछन्।
एनपीएलः चितवनको आक्रामक सुरुवात, पावरप्ले समाप्त हुदाँ ५० रन
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध आक्रामक सुरुवात गरेको छ।...
एनएफएल आयोजना हुने भएपछि एनएसएलको आपत्ति, भन्यो–अर्को लिगलाई अनुमति दिएका छैनौँ
नेपाल सुपर लिग (एनएसएल) ले नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने तयारीप्रति असन्तुष्टि जनाउँदै अर्को कुनै लिग गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ।
एपस्टाइन फाइल : ट्रम्पले होटलमा दुर्व्यवहार गरेको पूर्व मिस स्विट्जरल्यान्डको आरोप
प्रतिवेदनअनुसार उक्त समयमा २४ वर्षकी केउललाई नोभेम्बर १९९३ मा ट्रम्पले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा सहभागी हुन बोलाइएको थियो।...
नेपाल टेलिकमले ल्यायो 'एनपीएल अनलिमिटेड प्याकेज', ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा
काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकहरुका लागि 'एनपीएल अनलिमिटेड प्याकेज' सञ्चालनमा ल्याएको छ । टेलिकमले क्रिकेट...
खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ
मोबाइल बैंकिङ सेवा खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।
वैदेशिक रोजगार ठगी आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह
विभागबाट जारी सूचनामा वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई पक्राउ पुर्जी जारी गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ।
एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि...
अर्णव चक्रवातको नेपालमा प्रभाव : आतङ्कित हुनुपर्ने अवस्था नभए पनि पूर्वसावधानी अपनाउनुपर्ने
काठमाडौँ । बङ्गालको खाडीमा विकसित भइरहेको अर्णव चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको...
महँगी १५ देखि ३० प्रतिशत : किसानको धानको मूल्यमा नाम मात्रको वृद्धि
सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको...
शिक्षामन्त्री पोखरेल र साइप्रसका गैरआवासीय राजदूतबीच भेटवार्ता
१० कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ । भेटमा उच्च शिक्षामा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।