हुथीले एन्थ्रोपिकको क्लाउड कोडको सहयोगमा गरे क्षेप्यास्त्र विकास
एन्थ्रोपिकका अनुसार समूहले क्लाउडका विभिन्न संस्करणलाई एउटा इन्जिनियरिङ टोलीका सदस्यजस्तै परिचालन गरेको थियो। एउटालाई कोड लेख्न, अर्कोलाई अनुसन्धान गर्न र तेस्रोलाई पहिलोले लेखेको कोड...
कांग्रेसको महाधिवेशनबारे खुलामञ्चलाई पत्र
प्रिय खुलामञ्च, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनदेखि बन्द सत्रसम्मका कार्यक्रम तिम्रै आँगन परिसरमा गर्ने निर्णय भएको खबरले आज तिमी पक्कै पनि हर्षित भएका छौ...
खाद्यान्न बाली बाँदरबाट जोगाउन नसकेपछि अकबरे खेती
२८ भदौ, वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ-१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
कर्णेल भक्तवीर थापा : धनकुटा गौंडाका पहिलो प्रशासक
जिल्ला प्रशासन कार्यालय, धनकुटाको बोर्डमा 'धनकुटा गौंडाका प्रथम प्रशासक' का रूपमा बखतवारसिंह बस्न्यातको नाम उल्लेख छ। तर ऐतिहासिक प्रमाणहरूले भने धनकुटा गौंडाको पहिलो प्रशासक...
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)
काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीको विवरणअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल...
जेनजी आन्दोलन : औपचारिकता माथिको नेपाल- परिणाम र लगानीमुखी मोड
जेनजी क्रान्तिले नेपाललाई विगत ७० वर्षयताकै लोकतान्त्रिक आकांक्षा र आर्थिक आधुनिकीकरणलाई एकै ठाउँमा जोड्ने सबैभन्दा ठूलो अवसर दिएको छ। बहुदलीय लोकतन्त्रको आगमनयताकै यो सबैभन्दा...
हुथीमाथि अमेरिकी हमला गर्न ट्रम्पलाई साउदी युवराजको आग्रह
साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यमनका हुथी विद्रोहीमाथि अमेरिकी सैन्य हमला गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन्।
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
२८ भदौ, स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीको रामनदी (राम्दी) मा निर्माण भएको ‘टाइड आर्च’ मोटरेबल पुल भारवहन क्षमता परीक्षणमा सुरक्षित...
मध्यपूर्वमा संयम अपनाउन र विश्वव्यापी व्यापार सहज बनाउन ब्रिक्सको आह्वान
ब्रिक्स राष्ट्रहरूले मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन आह्वान गरेका छन्।...
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
सुर्खेत। सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका—१० बरीपाटीकी ५५ वर्षीया आशा बुढा रहेकी छिन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका...
सिइओ प्रेशालाई प्रश्न– 'गाडीचार्ज' के हो, कसरी काम गरिरहेको छ?
नेपालमा इभीको संख्या तीव्र रूपमा बढिरहँदा त्यस अनुसार चार्जिङ पूर्वाधार विस्तार हुन नसकेको समस्यालाई अवसरका रूपमा लिँदै सुरू गरिएको कम्पनी हो।
बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
म्याग्दी । बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार चौथो वर्ष शून्यमा कायम राखेको छ । आर्थिक वर्ष २०७८–७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी...
आचार्य कमल रिजालको एक्काइसाैं कृति ‘दर्शनागार’ सार्वजनिक
आध्यात्मिक लेखक आचार्य कमल रिजालको २१औँ कृति ‘दर्शनागार’ (दर्शनको वैश्विक रूपरेखा) सार्वजनिक गरिएको छ।...
काभ्रेमा मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्रु घाइते
२८ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तरगत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु घाइते भएका छन् । ठक्कर दिने...
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
सुर्खेतको लेकबेंसी नगरपालिका–१०, झुप्रामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।...
चिलिमे उद्धार : ७० मिटर लेदो पन्छाइयो, रोकिएको काम पुनः सुरु
रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि भइरहेको खोजी तथा उद्धार कार्य पुनः सुचारु भएको छ।...
निलमको १७ दिनपछि कुशको शव बनाएर राम्दीघाटमा अन्त्येष्टि
२८ भदौ, पाल्पा । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएकी पाल्पाकी निलम कार्कीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । १७ दिनसम्म पनि कुनै...
बाणगंगा नदीमा फसेका एक जना बालकको सकुशल उद्धार, एक जना बेपत्ता
पौडी खेल्न भन्दै कपिलवस्तुको बाणगङ्गा नदीमा गएका एक जना बालक बेपत्ता भएका छन्।
रास्वपा समर्थकलाई सचिनले भने : आफैँले पालेको सर्प भए पनि छिमेकीलाई मात्र डस्छ भन्ने हुँदैन
नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले राजनीतिक असहमतिका नाममा हुने दुर्व्यवहारको विरोध गर्नुपर्ने बताएका छन्।...
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
पर्सा । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न...
आर्सनलको अपराजित यात्रा जारी, रेफ्रीको निर्णयप्रति आर्टेटा आक्रोशित
सन्डरल्याण्डविरुद्ध २–० को जित निकाल्दै आर्सनलले प्रिमियर लिगमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ।...
मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा २५ म्यानपावर छानबिन गरिने, २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का
छानबिन तथा अध्ययन पूरा नहुँदासम्म २५० संस्थाले मलेसियाका लागि नयाँ पूर्वस्वीकृति प्रक्रिया अघि बढाउन पाउने छैनन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।