इयुका नयाँ राजदूत नेपाल आइपुगे
काठमाडौँ । नेपालका लागि युरोपेली युनियन (इयु) को नयाँ राजदूतमा चाल्र्स ह्वाइटली काठमाडौँ आइपुगेका छन् । हिजो नेपाल आएर कार्यभार सम्हालेका चाल्र्सले सगरमाथाको देश...
संवैधानिक निकायका पदाधिकारीलाई २ वर्ष कुलिङ अफ पिरियड राख्ने प्रस्ताव
संवैधानिक निकायका पदाधिकारीलाई अवकाशपछि २ वर्षसम्म सोही निकायसँग प्रत्यक्ष सरोकार राख्ने काम गर्न नपाउने प्रावधान राख्न सांसद एशुदाकुमारी बरालले संशोधन प्रस्ताव गरेकी छन्।
बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे सोनु सूद
बलिउड अभिनेता सोनु सूद बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगेका छन्।
रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज
१७ भदौ, काठमाडौं । रसुवा बाढीमा घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका ५० जनामध्ये हाल १३ जना उपचाररत छन् । बुधबार अस्पतालले सूचना जारी...
प्रभु बैंकद्वारा बाढी प्रभावितका लागि २ करोड ११ लाख रुपैयाँ सहयोग
१७ भदौ, काठमाडौं । प्रभु बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार...
प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्री शाहले...
पार्टीको टिसर्ट लगाएर बैठकमा पुगे सुदन किराती
१७ भदाै, विराटनगर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती श्रम संस्कृति पार्टीको टिसर्ट लगाएर केन्द्रीय समितिको बैठकमा पुगेका छन् । मंगलबारदेखि धरानमा...
जलवायु मुद्दामा साना राष्ट्रको नेतृत्व नेपालले गर्नुपर्छ : कांग्रेस
१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले नेपालले जलवायु परिवर्तनको मुद्दामा साना राष्ट्रहरूको नेतृत्व गर्दै ठूला राष्ट्रलाई कार्बन उत्सर्जन न्यूनीकरणका लागि दबाब दिनुपर्ने निष्कर्ष निकालेको...
भोटेकोशी बाढी चेतावनी हो, नेपालले क्षतिपूर्तिको अधिकार विश्व मञ्चमा उठाउनुपर्छ : रास्वपा प्रवक्ता खरेल
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’बारे छलफलका क्रममा खरेलले आगामी दिनमा यस्ता विपद्का जोखिम अझ बढ्दै...
बाढी पीडितलाई सन नेपाल लाइफ इन्स्योरेन्सको साठी लाख आर्थिक सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरूलाई उद्धार, राहत र पुनस्थापनामा सहयोग पुराउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साठी लाख रुपैयाँ आर्थिक...
कांग्रेसले भन्यो– सुरुङभित्र फसेका नागरिकको अविलम्ब उद्धार गरियोस्
७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले रसुवा बाढीका कारण सुरुङभित्र फसेकाहरूको उद्धारमा सरकारले अदूरदर्शिता र अकर्मण्यता जनाएको आरोप लगाउँदै आपत्ति जनाएको छ । उपसभापति...
ट्रम्प मारिएका भए अमेरिकामा गृहयुद्ध चर्कन्थ्यो : जेडी भेन्स
वासिङ्टन । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले सन् २०२४ मा तत्कालीन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि भएको हत्या प्रयास सफल भएको भए अमेरिकामा गम्भीर गृहयुद्ध...
मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबिच व्यावसायिक सम्झौता
काठमाडौँ । मुक्तिनाथ विकास बैंक र नेपाल अधिराज्य भरी सामान ढुवानी सेवा प्रदान गरिरहेको व्यवसायीहरूको छाता सङ्गठन ढुवानी व्यवसायी महासंघ नेपाल बिच महासंघमा आवद्ध...
केएल दुगड ग्रुपद्वारा रसुवा बाढी प्रभावितलाई खाद्यान्न सहयोग
१७ भदौ, काठमाडौं । केएल दुगड ग्रुपले रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न सहयोग गरेको छ । ग्रुपले पहिलो...
भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि कांग्रेसले तोक्यो जिम्मेवारी
कांग्रेसले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि राहत, उद्धार, मनोपरामर्श लगायतका कार्यमा सक्रिय हुने गरी पार्टीमा जिम्मेवारी तोकेको छ ।
नेकपाका सांसद र स्वकीयले १५ दिनको तलब भेटेकोशी बाढी प्रभावितलाई दिने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद र स्वकीय सचिवले १५ दिनको तलब भोटेकोशी बाढी प्रभावितलाई दिने भएका छन्।...
रसुवा बाढीपछि पहिलोपल्ट संसद्मा बोल्दै प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री शाहसँग जापानकी प्रधानमन्त्रीले भनिन् : हामी दुवै प्राकृतिक विपद्को जोखिममा रहेका देश हौँ
कुराकानीका क्रममा ताकाइचीले सम्पर्कविहीन रहेका पाँच जापानी नागरिकको खोजी र उद्धारका लागि नेपाल सरकारसँग अधिकतम सहयोग गर्न आग्रह समेत गरिन्। जवाफमा प्रधानमन्त्री शाहले उनीहरूको...
विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
अविरल वर्षा, विनाशकारी बाढी र पहिरोका कारण रसुवागढी, नुवाकोट, धादिङ तथा मुग्लिन–काठमाडौँ जोड्ने मुख्य सडक धमनी कृष्णभीर क्षेत्रमा पहाडहरू खसेर यातायात र सञ्चार अवरुद्ध...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।