आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीको रिटमा बहस सकियो
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस...
आन्तरिक राजस्व विभागमा सदाचार सम्पर्क व्यक्ति तोकियो, कर्मचारीमाथिको गुनासो सुनुवाइ हुने
विभागले अनुगमन, मूल्यांकन तथा सुशासन शाखालाई सम्पर्क विन्दु तोक्दै सोही शाखाका निर्देशक गणेश प्रसाद नेपाललाई सदाचार सम्पर्क व्यक्तिको जिम्मेवारी दिएको हो।
घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम...
गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा
युट्युबमा जुवा, ठगी तथा मानहानिकारक सामग्री हटाउन असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलरको मुद्दा दायर गरेको छ । मलेसियाली...
जाडोयाममा कपाल झरेर हैरान हुनुहुन्छ ?
काठमाडौँ । जाडो मौसम सुरु हुनासाथ खानपानदेखि लत्ताकपडा र छालाको हेरचाहसम्म धेरै कुरा बदल्नुपर्ने हुन्छ। यस मौसममा शरीरलाई न्यानो राख्नुका साथै कपालको स्याहारमा पनि...
एक्सट्रिम फाइट नाइट १९ मंसिरमा हुने
९ मंसिर, काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक्स, जिमखना परफरमेन्स र लक एन्ड रोलको आयोजनामा यही मंसिर १९ गते एक्सट्रिम फाइट नाइट (एक्सएफएन) हुने भएको...
मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने
मलेसिया एयरलाइन्सले आफ्नो विमान बेडा आधुनिकीकरण गर्दै लामो दूरीको उडान क्षमता विस्तार गर्न १० वटा बोइङ ७८७–१० ड्रीमलाइनर विमान खरिद गर्ने घोषणा गरेको छ...
नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ६६...
कांग्रेसमा ११ जना महिला केन्द्रीय सदस्य मनोनीत, आयोगलाई जानकारी गराइयो
९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गर्ने ११ जना महिलाको नाम निर्वाचन आयोगमा पठाएको छ । केन्द्रीय समितिमा एक तिहाई महिला...
राज्यको नजर बाहिर रहेका बालबालिकाको अवस्था पहिचान गर्न नयाँ पहल
राष्ट्रिय जनगणनाले करिब साढे ३ लाख बालबालिका वैकल्पिक हेरचाहमा रहेको तर उनीहरूको अवस्था के छ भन्ने कुरा स्पष्ट नभएकाले तथ्यांकलाई नयाँ ढंगले कोडिङ गर्न...
सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छाैँः स्वास्थ्यमन्त्री मेहता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सडक दुर्घटना तथा अन्य विपद्बाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले...
कृषि बालीको उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित
काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक...
पाँच दिने माघी मेला अब महिनाभरको ‘रुरु महास्नान’
गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रस्थित रिडीमा हरेक वर्ष लाग्दै आएको पाँच दिने माघी मेलालाई विस्तार गरी अब माघ महिनाभर ‘रुरु महास्नान’ सञ्चालन गरिने...
बुढीगण्डकी आयोजना बन्न सुरु भइसक्यो, सदन सुरु भएको दुई साताभित्रै प्राधिकरणको ऐन ल्याउँछौँ : सभामुख अर्याल
गोरखा। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत् आयोजना निर्धारित समयभन्दा एक महिनाअगावै सम्पन्न गर्न आग्रह गरेका छन् । गोरखामा बुधबार आयोजित बुढीगण्डकी जलविद्युत्...
इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प
न्युयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले आगामी महिनासम्म सैन्य अभियानका लागि रकम उपलब्ध भए पनि राजनीतिक विरोधले त्यसलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेका हुन्।...
राष्ट्र बैंकले २५ अर्ब रूपैयाँ बैंकमा मुद्दतीमा राख्ने, वाणिज्य बैंकका लागि छुट्यायो २० अर्ब
राष्ट्र बैंकले वाणिज्य बैंकमा २० अर्ब ४ करोड ५८ लाख रूपैयाँ राख्नेछ। त्यस्तै विकास बैंकमा ३ अर्ब ७६ करोड ९२ लाख र वित्त कम्पनीमा...
‘सक्किगोनि’मा जोडिए बले ? अर्जुन घिमिरे ‘पाँडे’ले दिए यस्तो संकेत
चार–पाँच दिनअघि अर्जुन घिमिरे ‘पाँडे’ले एउटा उद्घोष गरेका थिए, ‘सक्किगोनि चाँडै आउँदैछ ।’ त्यो आकर्षक डिजाइनमा दुई पात्र देखिन्थे । एक पाँडे, अर्को जिग्री...
इजरायलमा सरकार गठनका लागि आइसेनकोटले गरे विपक्षी दलसँग गठबन्धन सम्झौता
इजरायल । इजरायलका पूर्वसैनिक प्रमुख तथा याशार पार्टीका नेता गादी आइसेनकोटले नयाँ सरकार गठन गर्ने प्रयासमा पहिलो गठबन्धन सम्झौता गरेका छन् । उनले मंगलबार...
गाउँको बाँझो खेतमा जनमोर्चाको सामूहिक खेती, भाडामा लिइएको ३३ रोपनी जमिन फलेको धान भित्र्याउने चटारो
बागलुङ । बसाइँसराइँले खेतबारी बाँझो रहने समस्या बढिरहेका बेला राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ । जैमिनी नगर समितिले श्रम शिविरका रूपमा...
१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा
९ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लगातार दुई खेल जितेको सुदूरपश्चिम...
बालश्रम विधेयकमाथिको छलफल : कानुन मात्रैले पुग्दैन, गरिबी र संरक्षणको पाटो सम्बोधन गर्नुपर्ने
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले बालबालिकाको उमेर, उनीहरूको पारिवारिक आर्थिक अवस्था र मनोवैज्ञानिक तथा सर्वाङ्गीण विकासमा बाधा पुगे नपुगेको विषयलाई सम्बोधन गरेर मात्र श्रममा...
आनी छोइङ डोल्माको नियुक्तिमाथि कारणसहित जवाफ दिन आदेश
अदालतले नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्नसमेत विपक्षीहरूलाई बोलाएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।