THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 18 August 2026
SF
सेतोपाटी

ललितपुर महानगरमा डाक्टरसहितको एम्बुलेन्स सेवा, महानगर भन्छ– फोन गरेको १५ मिनेटमा घर पुग्छ

महानगरभित्रका बिरामीलाई तत्काल अस्पताल पुर्‍याउन र बाटोमै आकस्मिक उपचार उपलब्ध गराउने उद्देश्यले यो सेवा थालिएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताएका छन्।

एसियाड खेल्न जाने खेलाडीलाई प्रोत्साहन

काठमाडौँ। जापानमा हुने २० औँ एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न संस्थाले गिफ्ट ह्याम्पर प्रदान गरेका छन् । डीडीसीले उत्पादन...

नेपाल बार एसोसिएसनले गरायाे प्रधान न्यायाधीशकाे ध्यानाकर्षण

काठमाडौँ। नेपाल बार एसोसिएसनले संवैधानिक इजलासको गठन प्रक्रियामाथि प्रश्न उठाउँदै प्रधान न्यायाधीश डा.मनोजकुमार शर्मालाई मंगलबार ध्यानाकर्षण गराएको छ। बारले निश्चित मापदण्ड, स्थापित अभ्यास र...

रास्वपा केन्द्रीय समिति बैठक शुक्रबार बस्दै, यस्ता छन् एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट रूपरेखा, पदाधिकारी मनोनयन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणलगायतका महत्त्वपूर्ण एजेन्डासहित केन्द्रीय...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाल टेलिकमले एक वर्षमा बढायो पौने ३ अर्ब नाफा

नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ नाफा वृद्धि गरेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌मा को–को भए नियुक्त ?

२ भदौ, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा.सुधा बस्नेत र उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा...

इलाममा भलिबल प्रशिक्षण आयोजना गरिँदै

वार्षिक रूपमा सञ्चालन हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई लक्षित गरी भलिबल खेलको गुणस्तर अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो ।...

सांसदकै समितिले गर्‍यो सांसदमाथि अनुसन्धानको माग

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समितिको बैठक बाेलाएकाे छ । आगामी शुक्रबार(भदाै ५) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घन्टी घर,वनस्थलीमा बैठक बस्ने...

हङकङ चुम्लुङमा पन्धाक र इङ्नाम अध्यक्षमा चयन

लिम्बू समुदायको साझा जातीय सांस्कृतिक संस्था चुम्लुङले कार्यकारी अध्यक्षमा लक्ष्मी पन्धाक र दोस्रो वरीयताको अध्यक्षामा श्याम इङ्नामलाई निर्विरोध चयन गरेको हो।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल

२ भदौ, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र स्वास्थ्य प्रणालीका विशेषज्ञ सगुन पौडेल नियुक्त भएका छन् ।...

रास्वपाले बाेलायाे केन्द्रीय समिति बैठक, यस्ताे छ कार्यसूची

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समितिको बैठक बाेलाएकाे छ । आगामी शुक्रबार(भदाै ५) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घन्टी घर,वनस्थलीमा बैठक बस्ने...

SF

नेपाल बारले उठायो संवैधानिक इजलासको गठनमा प्रश्न

शून्य दिन खरिद नीति कार्यान्वयन गर्न बाँकी खरिद तत्काल अघि बढाउने निर्णय

सबै मन्त्रालय तथा निकायले सचिव बैठकले गरेका निर्णय कार्यान्वयन उच्च प्राथमिकता दिई कार्यान्वयन प्रगति विवरण हरेक महिना २७ गतेभित्र प्रधानमन्त्री कार्यालयमा अनिवार्य पठाउने निर्णय...

भारतबाट नेपाल प्रवेश गर्न लागेका सोमालियाली नागरिक सीमा क्षेत्रबाट पक्राउ

भारतको बैधनाथपुर गाउँ नेपालको रौतहटस्थित इशनाथ नगरपालिकासँग जोडिएको सीमावर्ती क्षेत्र हो । अली भारतीय बजार घोडासहनबाट बस चढेर बैधनाथपुर गाउँ पुगेका थिए ।...

पूर्णबहादुरलाई आफ्नै समूहले पत्याएन

कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेर विशेष महाधिवेशनमा विपक्षी समूहको नेतृत्व गरेका कांग्रेस पूर्वउपसभापति पूर्णबहादुर खड्काको संस्थापन इतरमा क्षेत्राधिकार खुम्च्याइएको छ । पूर्वसभापति शेरबहादुर देउवाका सारथि खड्काले समूहमा प्राप्त गरेको नेतृत्वदायी भूमिका डा.

रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित ५ जना पक्राउ

काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जीव थापा सहित ५ जनालाई पक्राउ गरेको छ। थापालाई काठमाडाैँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान...

कर्नाटकलाई ७२ रनमा अलआउट गर्दै अभ्यास खेलमा नेपालको जित

२ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टोलीले कर्नाटकसँगको पहिलो अभ्यास खेलमा ११६ रनको शानदार जित हासिल गरेको...

दुवाकोटको १६ रोपनी सार्वजनिक जग्गा भू-माफियाको कब्जामा

साविक दुवाकोट गाउँ विकास समिति वडा नं. ८ (ख) स्थित १६ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको भन्दै भूमि प्रशासन कार्यालय (मालपोत...

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता : शिक्षामन्त्री पोखरेल

२ भदौ, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । काठमाडौंका विभिन्न सामुदायिक...

‘मास्टर्नी’ को द्विअर्थी गीत हटाएपछि दुर्गेशको जिकिर- गीत सुन्ने मान्छेमा भर पर्छ

चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीत ‘म्याथ सिक्ने भए’ विवादमा परेपछि युट्युबबाट हटाएका गायक तथा मोडल दुर्गेश थापाले कसैको दबाबमा नभई आफ्नै स्वेच्छाले गीत प्राइभेट...

तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब माथि

टेलिकमले वैशाखदेखि असार मसान्तसम्ममा मात्र रु चार अर्ब २० करोड २४ लाख ५२ हजार नाफा कमाएको छ।

SF

पासपोर्टका दुई गाँठा फुकाउँदै सरकार, विदेशमा बस्ने नेपालीलाई हुनेछ सहज

सरकारले राहदानी ऐनको संशोधन विधेयक मार्फत् आमाको स्वघोषणा र नेपाली नियोगमा दर्ता नम्बरलाई आधिकारिक मानेर राहदानी जारी गर्ने व्यवस्था गरेको छ।

SF

लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिएकी छन्।

इजरायलमा रहेका नेपाली भन्छन् – ‘नेपाल आएर  के गर्ने ? बरू हाम्रो भिसा अवधि थपियोस्’

इजरायलमा केयरगिभरका रूपमा कार्यरत नेपाली श्रमिकहरू युद्धको त्रास र भाषाको कठिनाइबीच पनि स्वदेश फर्किन चाहँदैनन्। स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै उनीहरूले ५ वर्षे भिसा...