चिनियाँ स्याटलाइटका २ नयाँ सूचना : अझै खस्न बाँकी हिमनदी, फेरि देखियो ०.१९ वर्गकिलोमिटरको ताल
चिनियाँहरूले गत बिहीबारसम्म दिएको स्याटलाइट तस्बिर र तथ्यांकका आधारमा यी दुई नयाँ संकेत देखिएका हुन्।
जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छ : परराष्ट्रमन्त्री
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले यसको प्रभावकारी सम्बोधनका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। परराष्ट्र मन्त्रालयद्वारा बुधबार...
खुसी भएर संविधान जारी गरेको थिइनँ, संवैधानिक बाध्यताले हस्ताक्षर गरेँ: प्रथम राष्ट्रपति
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ सालमा नयाँ संविधान जारी गर्दा एकातिर सात दशक लामो लोकतान्त्रिक आन्दोलन पूरा भएकोमा गर्व लागे पनि अर्कातिर...
कुकुरलाई सेती नदीमा फाल्ने महिला खोज्दै प्रहरी
धनगढी । बझाङको जयपृथ्वी नगरपालिका–१० पानकोटस्थित पुलबाट एक महिलाले कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा ती महिलाले रातो रङको...
बाढी प्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयको कार्यसम्पादन नाजुक
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयको कार्यसम्पादन निकै कमजोर रहेको पाइएको छ ।जसका कारण सम्पन्न आर्थिक वर्षको प्रगति विवरण नै नाजुक अवस्थामा...
कांग्रेस महाधिवेशन रोक्ने निवेदन सर्वोच्चद्वारा दरपिठ
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ। कांग्रेस संस्थापन समूह र...
सरकार भन्छ: एक हजारभन्दा बढी केन्द्रमा चिनी ११० रुपैयाँमै पाइन्छ, कहाँ छ अभाव ?
बाढीपहिरोका कारण पृथ्वी राजमार्गको कुरिनटार खण्डमा सडक अवरुद्ध हुनु तथा भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको विषयलाई जोड्दै चाडपर्वका बेला चिनी अभाव हुन सक्ने समाचार...
खेलकुदमन्त्री सस्मित पोखरेल एसियन गेम्सका लागि जापान नजाने
मन्त्रीको सचिवालयकाअनुसार पोखरेल एसियन गेम्सका लागि जापान नजाने निश्चित भएको हो ।
सर्वाेच्चद्वारा कांग्रेसमा महाधिवेशन गर्ने बाटो खुला
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला गरिदिएको छ । कांग्रेसको महाधिवेशन गर्ने तयारीमा रहेका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर...
भोलि विश्वकर्मा पूजा, यसरी भयो मूर्ती साज्जावट (तस्वीरहरू)
यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।
५०५ किलोको लड्डुसहित सिरहामा गणेश पूजा (तस्बिरहरू)
काठमाडौँ। नेपालमै सबैभन्दा ठुलो र बढी तौलको शुद्ध घ्यूमा बनाइएको ५०५ किलोको सिङ्गो लड्डुसहित सिरहा सदरमुकाममा गणेश पूजा तथा मेला सुरु भएको छ। सिरहा...
अडानीलाई उछिन्दै एसियाका धनी बनेका प्रविधि उद्यमी झाङ को हुन् ?
ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार झाङको अनुमानित सम्पत्ति १०५ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेपछि उनले भारतीय उद्योगपति गौतम अडानीलाई पछि पारेका हुन्। ब्लुमबर्गको पछिल्लो मूल्यांकनअनुसार...
भोटेकोशी/त्रिशूली करिडोरमा पर्यटनको विस्तृत क्षति आकलन गरिँदै, पुनरुत्थान कसरी ?
पर्यटन मन्त्रालयले पर्यटकीय सम्पदा, पूर्वाधार, जनशक्ति लगायतमा भएको क्षति आकलनको काम गरिरहेको छ । त्यसको अनुमानसँगै पुनरुत्थान कार्यक्रम र प्याकेज समेत तयार पारिने छ...
रास्वपाले ल्याएको संविधान संशोधनको नयाँ नियम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावली, २०८३ का दुई विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
लमजुङ-मनाङ सडकमा खसेको विशाल चट्टान हटाउन सकिएन, विस्फोट नै गराउनुपर्ने
हिमाली जिल्ला मनाङको ‘लाइफलाइन’ मानिएको बेँसीसहर-चामे सडकखण्डमा ठूलो चट्टानसहितको पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।...
ट्याङ्करबाट डिजेल चोरी घटना: दुई चालकविरुद्ध चोरी मुद्दा दर्ता
लुम्बिनी रोडस्थित सर्राफ आयल पम्पमा ट्याङ्करबाट डिजेल निकालिएको सूचनाका आधारमा प्रहरीले मंगलबार छापा मारेको थियो। छापा मार्दा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिरहेको...
मुगु कांग्रेसको निर्णय : महामन्त्री घिमिरेलाई जिल्ला प्रवेश निषेध
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध गरेको छ। बुधबार बसेको संस्थापन इतर समूहको बैठकले पार्टीका जिल्ला सभापति...
असुरक्षित बसाइँसराइले गरिबी र अशिक्षाको चपेटामा बालबालिका, बेचबिखन जोखिम उच्च
अध्ययनले १४ जिल्लामा बाल्यकालमै तीन क्षेत्रमा बेचबिखनमा परेका र हाल वयस्क ६ सय ५४ जनासँग व्यक्तिगत सर्वेक्षण गरेको थियो ।
एसियाली खेलकुद : नेपाल जापानसँग पराजित
नेपाल आफ्नो पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजित भएको हो।
नेपाल र बंगलादेशबीच कीर्तिपुरमा ऐतिहासिक टी–२०आई शृङ्खला हुने
३१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को संयुक्त पहलमा आगामी मार्चमा नेपाल र बंगलादेशबीच तीन खेलको ऐतिहासिक...
डिजेल चोरीमा संलग्न स्टोर र चालक-सहचालकलाई निगमले गर्यो कारबाही
सर्राफ आयल स्टोर्सलाई सिलबन्दी गरिएको छ भने ट्याङ्करका चालक तथा सहचालकहरूलाई निगमको कुनै पनि डिपो तथा कार्यालयमा आजीवन प्रवेश गर्न नपाउने गरी कारबाही भएको...
रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो– शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी पुर्जा विगतका आयोगले गरेको कामको परिणाम भएको दाबी गरेका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।