दुई पटक पछि परेको स्थिति उल्टाउँदै फेनरबाचे विजयी, लिभरपुल ३–२ ले पराजित
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा टर्किस क्लब फेनरबाचेले इंग्लिस क्लब लिभरपुललाई ३–२ गोल अन्तरले स्तब्ध पारेको छ । दुई पटक पछि परेको स्थिति उल्टाउँदै घरेलु टोली फेनरबाचेले रोमाञ्चक पुनरागमन जित दर्ता गरेको हो । खेलमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →