THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 11 September 2026
SF
सेतोपाटी

बादलको प्रतिवेदन- अध्यक्षलाई विस्थापन गर्ने कोशिस व्यर्थ छ (पूर्णपाठ)

'आन्तरिक समीक्षाको नाममा पनि संस्थागत रूपमा नभएर असान्दर्भिक ढंगले व्यक्तिगत रूपमा पार्टी अध्यक्षलाई मात्रै गराउने अभिप्राय पाइन्छ,' उनले भनेका छन्।

कोरिया - नेपाल टोलीले रसुवाका बाढी प्रभावित स्थानीयहरूलाई राहत वितरण गरेको छ

DHUNCHE, सेप्टेम्बर ११ दक्षिण कोरिया र नेपालका समुदायमा आधारित संगठनहरूले रसुवा जिल्लामा विनाशकारी बाढीका पीडितहरूलाई सहयोग गर्न हात मिलाएका छन् । सदस्यहरू...

'हिमालयमा जे हुन्छ त्यो हिमालयमा बस्दैन'

अरूप राजौरियासँग वरिष्ठ व्यवस्थापनमा पच्चीस वर्ष भन्दा बढीको अनुभव छ, जसले सबैभन्दा ठूलो अर्ध - सरकारी प्राकृतिक र सांस्कृतिक सम्पदाको सीईओको रूपमा सेवा गरेको छ...

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण   

२५ भदौ, भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी...

रातोपाटीका संस्थापक ओम शर्माद्वारा प्रधानमन्त्री राहत कोषमा ७० हजार सहयोग

काठमाडौँ । रातोपाटी डटकमका संस्थापक ओम शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७० हजार रुपैयाँ सहयोग गरेका छन् । भोटेकोशी नदीमा भदौ १० गते...

बुवाको मुख हेर्ने दिन : गोकर्णेश्वरमा दिवंगत पिताको सम्झना, २४ तस्वीरमा हेर्नुहोस्  

बुवाबाट आशीर्वाद प्राप्त गरेमा सुख र शान्ति मिल्ने जनविश्वासका कारण, कामको सिलसिलामा घरबाट टाढा रहेका सन्तानहरू पनि आजको दिन समय निकालेर बुवाको मुख हेर्न...

खानी तथा खनिज पदार्थ विधेयकमा ३५ सांसदका २६७ संशोधन, के–के छन् मुख्य प्रस्ताव ?

काठमाडौँ । प्रतिनिधिसभामा दर्ता भएको ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि ३५ सांसदहरूले २६७ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। विधेयकमा सदस्यहरूले विधेयकको...

मुटुको समस्या बढेपछि मदुरो पत्नीले अदालतसँग मागिन् होम डिटेन्सन सुविधा

२६ भदौ, काठमाडौं । भेनेजुएलाकी पूर्वप्रथम महिला सिलिया फ्लोरेस डे मदुरोले अमेरिकाको संघीय हिरासतमा आफ्नो मुटुको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै न्यायाधीशसमक्ष रिहाइको माग गरेकी...

लिच्छवी सिनेमा महोत्सव '२६

विश्वव्यापी सिनेमाको यो उद्घाटन समारोहमा नेपाली र प्रशंसित अन्तर्राष्ट्रिय चलचित्रहरू

भारतले बनायो ३० परमाणु हतियार

नयाँ दिल्ली । भारतले पछिल्लो समय आफ्नो परमाणु हतियारको भण्डार बढाउँदै लगेको अमेरिकी संस्था फेडरेसन अफ अमेरिकन साइन्टिस्ट्स (एफएएस) को नयाँ अनुमानले देखाएको छ...

विद्यालयमा आगलागी हुँदा कंगोमा ज्यान गुमाउनेको संख्या २९ पुग्यो

किन्शासा । डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो)मा विद्रोहीको कब्जामा रहेको बुकाभु सहरमा विद्यालयमा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या २९ पुगेकाे छ । मृतकमध्ये...

विपद्पछिको पुनर्निर्माण : ढुंगा-माटोभन्दा परको कथा

पुनर्निर्माण घर र पूर्वाधार बनाउने काम मात्र होइन सुरक्षित बस्ती, जीविकोपार्जन, सामाजिक सम्बन्ध र आत्मनिर्भर जीवन पुनःस्थापित गर्ने दीर्घकालीन प्रक्रिया हो।

ब्रिक्स सम्मेलनमा सीदेखि पुटिनसम्म सहभागी हुँदै, कस्तो छ सुरक्षा व्यवस्था ?

२६ भदौ, काठमाडौं । नयाँ दिल्लीमा भदौ २७ र २८ गते हुन गइरहेको ब्रिक्स शिखर सम्मेलनका लागि २० भन्दा बढी देशका नेताहरू सहभागी हुँदैछन्।...

ट्रम्पको आक्रामक आप्रवासन कदम : तथ्याङ्कले नै देखाउँछ यसको कठोरता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अवैध आप्रवासन नियन्त्रण र निर्वासनलाई प्रमुख प्राथमिकता बनाएका छन् । ‘अमेरिकी इतिहासकै सबैभन्दा ठुलो निर्वासन...

SF

सुधन गुरूङका ९ 'अविस्मरणीय' अभिव्यक्ति

उनले राष्ट्रपतिलाई शितल निवासबाट थुत्ने चेतावनी दिए। संविधान खारेज गर्ने कि नगर्ने भनेर १५ मिनेटमा निर्णय गर्नुपरेको बताए। चुनाव हुन नदिने घोषणा गरे। आफूलाई...

म यसरी ‘बा’ बनें

हामीले बा–आमालाई कुनै रिसको झोंकमा होस् वा चाहेको कुरा नपुर्‍याइदिंदा वा अन्य कुनै वादविवाद हुँदा “मलाई किन जन्मायौ ?” भनेर सहजै प्रश्न गर्छौं। तर...

हिरासतमा स्वास्थ्य बिग्रिएपछि घरमै नजरबन्द मागिरहेकी छिन् मदुरोकी पत्नी

न्यूयोर्क । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोकी पत्नी सिलिया फ्लोरेसले आफूलाई घरमै नजरबन्दमा बस्न दिन माग गरेकी छन् । अमेरिकाको हिरासतमा बसिरहेकै बेलामा उनको स्वास्थ्य...

विदेशमा सपनाको खोजीमा एक नेपाली बुबाको प्रतिबिम्ब

जब म नेपालमा मेरा बच्चाहरूलाई भिडियो कल गर्छु, म उही प्रश्नहरू सोध्छु । के तपाईंले खानुभयो? स्कूल कस्तो थियो? के तपाईंले आफ्नो गृहकार्य पूरा गर्नुभयो?

माओ मृत्युको ५० वर्षपछि पनि किन चिनियाँ युवाहरू उनीप्रति आकर्षित छन् ?

दोङ र उनको (जेनजी) पुस्ताका लागि हाल देखिएको माओ क्रेज तत्कालै हराउने छाँट छैन। यो क्रेज केवल इन्टरनेट संस्कृतिमा सीमित रहन्छ वा भविष्यमा एउटा...

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौँ । भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले रु. एक करोड ५० लाख प्रदान गर्ने भएको छ । बिहीबार यहाँ आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.

युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, ५ जनाको मृत्यु, ६७ घाइते

२६ भदौ, काठमाडौं । युक्रेनको निप्रोपेत्रोव्स्क क्षेत्रअन्तर्गत पर्ने पावलोह्राद सहरको एउटा सपिङ मलमा रुसले गरेको ड्रोन आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ भने...

युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण; ५ जनाको मृत्यु, ६७ घाइते

किभ । युक्रेनको पाभ्लोह्राद सहरमा रुसी ड्रोनले सपिङ मललाई निशाना बनाएर आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ । यस घटनामा अरु ६७...

राप्रपाले सक्यो ४८ जिल्ला अधिवेशन, कुन जिल्लाको अध्यक्ष को ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ४८ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । राप्रपाले भदौ मसान्तसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने...

बटेश्वर पालिकाले बाढीपीडितलाई २० लाख प्रदान गर्ने

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई रु. २० लाख ३० हजार ५५४ प्रदान गर्ने भएको छ । गाउँपालिकाको विपद् कोष तथा जनप्रतिनिधि र...

सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर १५ मिटरको ड्याम बन्यो

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेको छ । बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जिल्ला प्रशासन...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।