पूर्वाधार विकासमा पीपीपीका समस्या सुल्झाउन निजी क्षेत्रसँग १५ दिनभित्र लिखित सुझाव माग
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले पूर्वाधार निर्माणमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा देखिएका समस्या समाधानका लागि १५ दिनभित्र लिखित सुझाव पेस गर्न निजी...
घर नै महिलाका लागि असुरक्षाको केन्द्र बनिरहेको छ : सचेतक धिताल
उनले घरेलु हिंसा, यौन दुर्व्यवहार र बाल हिंसासम्बन्धी प्रारम्भिक उजुरीलाई राज्यले कति प्राथमिकताका साथ सम्बोधन गरेको छ कि छैन भन्ने विषयमा पनि समीक्षा गर्नुपर्ने...
अर्थमन्त्रीले ३६ देश चिने तर आफ्नै देश चिन्न सकेनन्: सांसद सङ्ग्रौला
काठमाडौँ । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको...
दोस्रो महाधिवेशनसम्बन्धी जनमत पार्टीले गर्याे चार निर्णय
काठमाडौँ। डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले दोस्रो महाधिवेशनसम्बन्धी विभिन्न चार वटा निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले महाधिवेशनलाई...
महिला सुरक्षाका लागि भाषण होइन, बलात्कारीविरुद्ध कठोर कानुन चाहियो : खगेन्द्र सुनार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गरेका छन्। प्रतिनिधि सभाको...
नेकपाले भन्यो : छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गरौँ
प्रतिपक्षी दल नेकपाले छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न सरकारलाई आग्रह गरेको छ।
प्रदेशसभा नै विघटनको अवस्था आएपछि सरकारमा गयौँ : आङ्बो
विराटनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले र कांग्रेसबिच सत्तामा बेमेल देखिएर प्रदेश विघटनको दिशामा जाने हो कि...
जनमत पार्टीले दोस्रो महाधिवेशन असोज दोस्रो साता गर्ने
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो महाधिवेशन आगामी महिना असोजमा गर्ने भएको छ ।
श्रममन्त्री र नेपालका लागि युएई राजदूतबिच शिष्टाचार भेटवार्ता
काठमाडाैँ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबिच साेमबार...
स्पाइडर - म्यानले नेपालमा १६० मिलियन रुपैयाँ पार गर्यो
काठमाडौँ, अगस्ट २४ स्पाइडर - म्यान: ब्रान्ड न्यू डे नेपालको पाँचौं सर्वाधिक कमाउने विदेशी फिल्म बनेको छ । सोमबार दिउँसोसम्म, फिल्मले घरेलु बक्स अफिसमा १६० मिलियन भारु पार गरिसकेको थियो ।
बागमती प्रदेश सभा बैठक साँझ ५ बजेलाई सर्यो
प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार दिउँसो १ बजे बस्ने गरी तोकिएको प्रदेश सभा बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएपछि समय...
रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ ले ल्यायो तीज गीत ‘नक्कल पारी’
काठमाडौं । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को गीत ‘नक्कल पारी’ युट्युबमा सार्वजनिक भएको छ । आउँदै गरेको महिलाको महान पर्व हरितालिका...
बलात्कारीलाई ‘अन द स्पट’ कारबाही गर्नुपर्छ : सांसद सुनार
प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रूपन्देहीकी अंगिरा पासी, खोटाङकी रेश्मीका परियार, म्याग्दीकी मीना परियारलगायतका बलात्कार तथा...
स्रष्टा र सृजनाको परिदृश्य!
कोरिएका सीमारेखाका विरुद्ध अन्धो आवाज नभएकाहरूको रणभेरी सबै भएर केही नभएको केही नभएर सबै भएकोझैँ निरन्तर चिन्तनमा हुन्छ ऊ!
टप एण्ड टी–२० शृङ्खला : होबार्ट हरिकेन्ससँगको खेलमा नेपाल ‘ए’ले टस हार्यो
काठमाडौँ। अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल ‘ए’ले आज होबार्ट हरिकेन्स एकेडेमीसँग खेल्दैछ । डार्विनको मरारा स्टेडियममा हुने खेलमा...
सेयर बजारमा १९ अङ्कको गिरावट, २६ सय मुनि ओर्लियो सूचक
काठमाडौँ। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक १९.१३ अङ्कले घटेर २५९९.५८ विन्दुमा ओर्लिएको हो ।...
लुम्बिनी मन्त्रिपरिषद् पुनर्गठन हुँदै, नेकपाका ३ जना बन्दैछन् मन्त्री
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न सिफारिस गरिएको छ।
सरवनम थिएटरमा हुने गणेश मान सिंहको जीवनमा नाटक
काठमाडौँ, अगस्ट २४ गणेश मान सिंहको जीवनमा आधारित नाटक सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । शीर्षक बीर गणेश...
बागमती मुख्यमन्त्री नियुक्ति विरूद्धको रिटमा कारण देखाऊ आदेश जारी
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरूद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ।
मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत दिन प्रस्ताव, कांग्रेससँग आफ्नो दूरी टाढा नरहेको दाबी
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले प्रदेशसभा बैठकमा तेस्रो पटक विश्वासको मत मागेका छन् । कोशी प्रदेश सभाको आज बसेको बैठकमा उनले आफूलाई...
पद्मा अर्यालको प्रश्न : मानव भएर पशुजन्य व्यवहार गर्ने साहस कहाँबाट प्राप्त भएको छ?
उनले सरकारको खुट्टा लुलो हुन थालेको टिप्पणी पनि गरेकी छन्।
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
सोमबार ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर छन्।
बजार १९ अंकले घट्दा NEPSE २,६०० भन्दा तल झर्छ
काठमाडौँ, असोज २४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांक १९.१३ अंकले घटेर २,५९९ अंकमा बन्द भएको थियो ।
संकटमा जमिनमुनिको जल बैंक
भूमिगत पानीलाई केवल तत्कालीन खानेपानी वा सिँचाइको स्रोत नभई दीर्घकालीन जलसुरक्षाको जल बैंकका रूपमा संरक्षण, पुनर्भरण र वैज्ञानिक नियमन गर्न अब ढिला गर्नु हुँदैन।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।