THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026

विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले आज प्राधिकरणमा पदभार ग्रहण गरेका...

SF

सञ्चार क्षेत्रका माग तत्काल सम्बोधन गर्न रास्वपा सांसद पन्तको माग

‘यसरी मुलुकको चौथो अंगका रूपमा रहेका पत्रकार मित्रहरू आफ्ना पेसागत हकहित र मागहरू लिएर सडकमै उत्रिनुपर्ने परिस्थितिको सिर्जना हुनु दुःखद् विषय हो,’ उनले भने।

SF

राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, खटिए निर्वाचन प्रतिनिधि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सातवटै प्रदेशको अधिवेशन एकैदिन गर्ने भएको छ।

रूससँग ‘ऊर्जा युद्धविराम’ गर्न युक्रेन तयार, खार्किभमा ८ जना घाइते

बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामसँगको भेटमा उनले रूसमाथिको प्रतिबन्ध खुकुलो पार्ने विषयमा अहिले छलफल हुन नसक्ने बताए।...

टाइम फर्मास्युटिकल्सको ‘जिलिपिड–वान’ औषधि अयोग्य, प्रयोग नगर्न आग्रह

काठमाडौँ । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको पाइएको मधुमेह (सुगर) रोगको औषधि जिलिपिड–वानको बिक्री वितरणमा रोक लगाउँदै बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ...

SF

परम्परागत मिडियासँग झगडा परेका बेला ह्वाइट हाउसले सुरू गर्‍यो ट्रम्प टिभी!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र परम्परागत सञ्चार माध्यमबीच विवाद चर्किरहेका बेला ह्वाइट हाउसले आफ्नै २४ घन्टा प्रसारण हुने स्ट्रिमिङ च्यानल 'ट्रम्प टिभी' सुरू गरेको...

राजनीतिक गतिविधिमा संलग्न शिक्षकमाथिको कारबाहीमा महासङ्घको समर्थन

काठमाडौँ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सरकारले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न दिएको निर्देशनलाई कार्यान्वयन गर्नुपर्ने बताएको छ । महासङ्घका महासचिव तुलबहादुर...

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा अमेरिका र इरानका प्रतिनिधिबीच ‘धेरै राम्रो’ वार्ता भएको बताएपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको...

SF

१० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

देशकै सबैभन्दा बढी धान उत्पादन गर्ने मधेश प्रदेशका किसानलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यसहित धान खरिद गर्ने योजना अघि सारेको हो।

कांग्रेस नेता चौलागाईंलाई डेढ करोड रुपैयाँ बुझाएको बालिकाको बयान

काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम र पदको दुरुपयोग गरेर ठगी गरेको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाईं सीआईबीको हिरासतमा छन्...

टेस्लाको सांघाई गिगाफ्याक्ट्रीलाई मस्कले भने ‘अमूल्य रत्न’

काठमाडौँ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इलन मस्कले चीनको सांघाईस्थित गिगाफ्याक्ट्रीको सफलताको श्रेय चिनियाँ कर्मचारीको प्रतिभा, मेहनत र उत्पादन दक्षता भएको बताएका छन्।...

फोहरमैला व्यवस्थापन विधेयक प्रस्तुत

प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन्।...

पाकिस्तानले सीमापार आतंकवादविरुद्ध विश्वसनीय कारबाही गर्नुपर्छ : भारत

सञ्चारकर्मीहरूले उनीसँग पाकिस्तानी सेनाप्रमुख असिम मुनिरको बयानबारे प्रतिक्रिया मागेका थिए। मुनिरले देशमा बढ्दो उग्रवादका बीच आतंकवाद हराउन सशस्त्र बलको बलियो संकल्प रहेको बताएका थिए।

SF

रास्वपा सांसद रमेश प्रसाईंको अभिव्यक्तिमा नेकपाकी पार्वती विकको नियमापत्ति

सांसद प्रसाईंले 'कम्युनिस्ट भाष्य' भन्ने शब्द प्रयोग गरेपछि नेकपाकी विकले नियमापत्ति जनाएकी हुन्।

SF

'बाः एक योद्धा'को काठमाडौं प्रिमियर, फिल्म हेरेपछि कसले के भने?

प्रिमियरपछि अभिनेता हरिवंश आचार्यले आफू फिल्म हेर्दा भावुक बनेको बताए।

रचना खड्काको प्रश्न :  नेताको एकताले मात्रै परिणाम बदल्न सक्ला ?

काठमाडौँ । एमाले नेतृ रचना खड्काले नेताहरूको एकताले मात्रै परिणाम बदल्न सकिएला भन्दै नेतृत्वलाई प्रश्न गरेकी छन् । जारी एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी...

राष्ट्रसंघको सभामा इरान र अमेरिकी प्रतिनिधिबीच हुँदैछ छलफल

७ असोज, काठमाडौं । इरानले न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको साधारण सभाका क्रममा अमेरिकी प्रतिनिधिहरूसँग आफ्नो बैठक भएको पुष्टि गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता...

न्यूनचापीय प्रणाली थप शक्तिशाली हुँदै नेपालतर्फ, ४२ जिल्ला उच्च सतर्कतामा

कुनै निश्चित स्थान वा धेरै भूभागमा एकैपटक अत्यधिक वर्षाको सम्भावना बढेमा चेतावनीको स्तर थप बढाउन सकिने विभागले जनाएको छ। अहिले भने मौसमी प्रणालीको निरन्तर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

'टनेल २६' को ट्रेलर सार्वजनिक, असोज २३ देखि प्रदर्शन हुने

फिल्म 'टनेल २६: द कर्स बिनिथ द माउन्टेन'को ट्रेलर सार्वजनिक गरिएको छ।

बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान

७ असोज, काठमाडौं । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति...

चाडपर्व लक्षित यातायात व्यवस्थापन : लामो दुरीमा दुई चालक र मेकानिकल जाँच अनिवार्य, अनलाइन टिकटमा जोड

काठमाडौँ । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागु गरेको छ...

चिकित्सकलाई कुटपिट गरे ५ वर्ष कैद र २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव

काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण र हिंसात्मक घटनालाई रोक्न सरकारले सजायको दायरालाई कडा बनाउँदै नयाँ विधेयक पेस गरेको छ। स्वास्थ्यकर्मी तथा...

SF

कांग्रेस महाधिवेशनमा उम्मेदवारलाई कडाइ, प्रचारमा टी-सर्टदेखि भोजभतेरसम्म रोक

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज पालिका अधिवेशन भइरहेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।