विराटनगरले पावर प्लेमा ३ विकेट गुमायो, बनायो २३ रन
काठमाडौँ। विराटनगर किंग्सले पावर प्लेमा ३ विकेट गुमाएर २३ रन बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाण्डु गोर्खाजसँको खेलमा ३ विकेट गमाउँदा २३ रन मात्रै बनाउन सकेको हो ।
सारांश लम्बाइ: ~31 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →