यूएईद्वारा नेपालका बाढी पहिरो पीडितका लागि १ करोड डलर मानवीय सहायता घोषणा
काठमाडाैँ। संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी डलर बराबरको आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →