अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजासहित दुई जना भारतीय पक्राउ
काठमाडौँ । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरात घर...
जलाशययुक्त आयोजनामा लगानी गर्न इप्पान अध्यक्ष डाँगीको आह्वान
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले जलाशय जलविद्युत आयोजनमा लगानी र प्रविधिमा सहकार्यका लागि क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका...
जलाशययुक्त आयोजनामा लगानी तथा प्रविधिमा सहकार्य गर्न इप्पान अध्यक्ष डाँगीको आह्वान
सन् २००१ मा स्थापना भएको निजी ऊर्जा उत्पाकहरूको छाता संगठन इप्पानले नेपालको ऊर्जा क्षेत्रमा निजी लगानी प्रवर्द्धन र जलविद्युत विकासका लागि निरन्तर काम गर्दै...
नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’ : यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
काठमाडौँ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै जल तथा मौसम विज्ञान...
भारतमा अर्नब चक्रवातले भारी वर्षा, हजारौं मानिसहरूलाई सारियो सुरक्षित ठाउँमा
चक्रवात प्रवेश गर्ने समयमा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो भने झोक्का १५० किलोमिटरसम्म पुगेको थियो।
कांग्रेस सांसदकै कोठामा चोरी
पक्राउ पर्नेमा बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय लल्लु पोदार भनिने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी छन्...
ललितपुरमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु
ललितपुर । पदार्थ विज्ञान (मटेरियल्स साइन्स) सम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन ‘काठमाडौं सिम्पोजिया अन एडभान्स्ड मटेरियल्स (कासाम–२०२६०) मंगलबारदेखि सुरु भएको छ। ललितपुरको कुपण्डोलस्थित नेसनल...
सहरको कोलाहल छाडेर गाउँतिर पर्यटक : कास्कीका होमस्टे सञ्चालक उत्साहित
कास्की । पर्यटकीय सिजन सुरु भएसँगै पोखरा आसपासका ग्रामीण बस्तीमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । सहरको कोलाहलभन्दा टाढा प्रकृतिसँग रमाउन चाहने...
चाडपर्वमा पनि व्यापार भएन : आर्थिक संकटमा न्युरोडका व्यापारी
काठमाडौँ । दसैँ–तिहारको समयमा समेत व्यापार नभएपछि काठमाडौँको न्युरोडका व्यवसायीहरू गम्भीर आर्थिक दबाबमा परेका छन् । विगतमा चाडपर्वको एक–डेढ महिनाको कारोबारबाट छ महिनासम्मको आर्थिक...
बुढीगण्डकी बाढीले विस्थापित शान्ति बजारका परिवार टेन्टमा (तस्बिरहरू)
गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार बस्ती डुबानमा परेपछि स्थानीय बासिन्दा विस्थापित भएका छन्। बाढीले घर डुबाएपछि प्रभावित...
उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह
नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ।...
प्राकृतिक विपद् सम्बन्धी दुई संसदीय समितिको अलग–अलग बैठक
११ कात्तिक, काठमाडौं । प्राकृतिक विपद् सम्बन्धी राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुई अलग–अलग संसदीय समितिको बैठक आज आह्वान गरिएको छ । एउटा बैठक...
दशैंमा चितवन घुम्ने पर्यटक २० हजार, राजश्व १ करोड ७६ लाख
११ कात्तिक, चितवन । दसैंको अवसरमा चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको संख्या बढेको पाइएको छ । निकुञ्जका अनुसार घटस्थापनादेखि कार्तिक ८ गते पूर्णिमासम्मको अवधिमा...
आलु र तोरी लगाउने बेला मल अभाव: किसान खेतीको क्षेत्रफल घटाउन बाध्य
मल अभावका कारण मधेश प्रदेशका किसान आलु र तोरी खेतीको क्षेत्रफल घटाउन बाध्य भएका छन्।
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
अस्तव्यस्त बिजुलीका पोल र तार हटाइएपछि सडक खुला देखिएको छ। सहरको सौन्दर्य पनि फर्केको छ।
अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित २ जना पक्राउ
११ कात्तिक, काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत काठमाडौं आइपुगेको गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय भवर सिंह र...
धानखेत बगरमा परिणत
रसुवा । उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।