THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026
रातोपाटी

माओलाई ‘तानाशाह’ भनेका एमबाप्पेले मागे माफी

काठमाडाैँ । चीनका संस्थापक नेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेको टिप्पणीप्रति फुटबल स्टार किलियन एमबाप्पेले माफी मागेका छन्। उनको टिप्पणीपछि चीनका तीन कम्पनीले व्यावसायिक सम्झौता अन्त्य...

SF

३२ वर्षपछि पुन: हलमा फर्किँदै ९० को दशकको हिट फिल्म 'मोहरा'

'मोहरा' आफ्नो एक्सन र कथावस्तुसँगै लोकप्रिय गीतका कारण पनि दर्शकमाझ चर्चित छ। फिल्मका 'तू चीज बडी है मस्त मस्त' र 'टिप टिप बरसा पानी'...

भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबिचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी दोहोर्‍याएका छन्।आफूले अन्त्य...

१२ दिनदेखि उद्धारको पर्खाइमा

नदीको किनारबाट कुकुरका लागि खानेकुरा फाल्ने प्रयास गरिए पनि त्यसले टापुसम्म पुग्न सकेको छैन ।

दुई छिमेकीसँग सम्बन्ध बढाउँदै रास्वपा र सरकार

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी बाचापत्र अनुसार छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा जोड दिन थालेको छ । रास्वपाले २०८२ मा...

विपद्‌बाट प्रभावित ४९ वडाको प्रमाणित क्षति विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ। राष्ट्रिय सभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्‌सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रभावित ४९ वटै वडाको प्रमाणित क्षति विवरण उपलब्ध गराउन सरकारलाई...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने

काठमाडौं । मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत् माग सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको...

SF

यो वर्ष सबै छुट्यो!

यो वर्ष सबै छुट्यो वसन्तको पहिलो पालुवा, बर्खाको झरी, हिलोको बास, बाउसेको गीत, हरियो धान, सुनौलो बालामा झुल्केको घाम बिदा हुँदै गरेको दसैँको हावा,...

१२ वटा भन्सार नाकाबाट निर्यात शून्य

काठमाडौँ । चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो तीन महिनामा मुलुकका २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सारबाट सबैभन्दा धेरै मूल्य बराबरको वस्तु आयात र निर्यात...

SF

आजका तस्बिर- कात्तिक ११

एन्फामा भएको आर्थिक अनियमितता तथा ठगी मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता तथा ठगी मुद्दामा ललितपुर जिल्ला अदालतमा सुनुवाइ सुरु भएको छ । अखिल नेपाल फुटबल...

चुनाव हारेपछि बोल्सोनारो परिवारलाई अमेरिकी भिसा दिइने

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उनको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ।...

एनपीएलमा कीर्तिपुरको एक्सन : कर नतिरेको विज्ञापन हटाउने तयारी, टिकट शुल्कमै हिस्सा दाबी

काठमाडौैँ । नेपालको घरेलु क्रिकेटकै सबैभन्दा ठुलो र प्रतिष्ठित फ्रेन्चाइज लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को आयोजनासँगै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान यतिबेला दुलहीझैँ...

स्पेनमा दुई रेल ठोक्किँदा १० जनाको मृ’त्यु

मड्रिडको दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाको बिचमा तीव्र गतिको दुई रेलहरु ठोकिएका हुन्।

परराष्ट्रमन्त्री खनाल र फ्रान्सका राजदूतबिच भेटवार्ता

काठमाडौँ। नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन्। बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–फ्रान्स बिच आपसी हितका...

विराटनगरका व्यापारी गुप्ताको हत्या आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगरमा लामो समयदेखि व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य...

देशमा गुण्डाराज छ, अब आन्दोलनको विकल्प छैन: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको भन्दै अब आन्दोलनको विकल्प नरहेको बताएका छन्।...

किसानको खेतमा सयपत्री फुल ढकमक्क, तस्बिरहरू

तनहुँ। तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फुल ढकमक्क फुलेको छ । तिहारका लागि लगाइएको फूल दसैँमै फुलेपछि किसानलाई चिन्ता...

स्पेनमा दुई वटा रेल ठोक्किए, दर्जनौंको मृत्यु

११ कात्तिक, काठमाडौं । स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन्...

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलबीच द्विपक्षीय बैठक

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्।...

SF

एकै महिनामा साढे २ खर्बको वस्तु आयात, निर्यात पनि बढ्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६ खर्ब ४६ अर्ब ७८ करोड रूपैयाँको वस्तु आयात भएको छ।

SF

राजु परियार र राधिका हमालको स्वरमा मौलिक देउसी भैलो गीत सार्वजनिक

राजु परियार र राधिका हमालको स्वरमा मौलिक देउसी भैलो गीत सार्वजनिक भएको छ।

सेयर बजारमा ३३.२९ अंकको हरियाली, हाइड्रो र वित्तीय क्षेत्रमा उच्च आकर्षण

काठमाडौँ । धितोपत्र बजारमा आज उल्लेख्य सुधार आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंक अर्थात् १.२६ प्रतिशतले बढेर २६६४.०६ विन्दुमा पुगेर बन्द...

पहिलो त्रैमासमै खर्ब नाघ्यो निर्यात, चाडबाडले आयातमा उछाल

चाडबाडका कारण आयातमा उस्तै उछाल कायम रह्यो । असोजमा मात्र कुल २ खर्ब ४५ अर्ब २६ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ ।

तीन महिनामा कुल वैदेशिक व्यापार ४० प्रतिशतले वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधि (साउन–असोज) मा मुलुकको कुल वैदेशिक व्यापार तथा व्यापार घाटा दुवैमा वृद्धि देखिएको छ ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।