रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिरहरू)
आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायु, सुस्वास्थ्य तथा सुखसमृद्धिको कामना गर्ने परम्परा छ।
भाइटीकाको अवसरमा प्रधानमन्त्री बालेनको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । यमपञ्चकको अन्तिम दिन बुधबार...
बेलायती राजपरिवारकी सदस्य मेगनका पिता फेरि अमेरिकी प्रहरी हिरासतमा
काठमाडौँ । बेलायती राजपरिवारकी सदस्य मेगन, डचेस अफ ससेक्सका पिता थोमस मार्कल खुट्टामा लगाइएको विद्युतीय निगरानी उपकरण हटाएको आरोपमा पुनः अमेरिकी संघीय हिरासतमा पुगेका...
प्रधानमन्त्रीको भाइटीका शुभकामना : दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र विश्वास अझ प्रगाढ बनोस्
प्रधानमन्त्रीले यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।...
सैन्य हवाई अड्डामा आक्रमणको योजना बनाएको आरोपमा इरान समर्थित तीन जनामाथि अभियोग दर्ता
काठमाडदँ । अमेरिकाको न्याय मन्त्रालयले इरान समर्थित तीन जनामाथि बेलायतसहित अमेरिका र युरोपका विभिन्न स्थानमा शृङ्खलाबद्ध आक्रमणको योजना बनाएको आरोप लगाउँदै अभियोग दर्ता गरेको...
चितवनमा कौडा खेल्ने १८ जना पक्राउ
२५ कात्तिक, चितवन । चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं.
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान...
नेतान्याहुका नीति उल्टाउने इसेनकोटको तयारी
इजरायल । इजरायलको नयाँ संसद्ले शपथ लिएसँगै सरकार गठनको जिम्मेवारी पाएका पूर्वसैनिक प्रमुख गदी इसेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रमुख नीतिहरू उल्टाउने तयारी गरेका छन्...
भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)
२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर...
पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाले जन्माएको आशंका
काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ४२ आवेदकमध्ये १६ जनाको संक्षिप्त सूची तयार भएपछि पर्यटन क्षेत्र तरंगित बनेको छ । देशको पर्यटन...
बेनी खानेपानीको पाइप लाइन मर्मत
म्याग्दी । बाढीपहिरोले खानेपानीको मुख्य पाइपलाइन क्षतिग्रस्त बनाएपछि डेढ महिनादेखि प्रभावित बनेको म्याग्दीको बेनी बजारमा खानेपानी आपूर्ति पुनः सुरु भएको छ । बेनी खानेपानी...
नेपाललाई टेस्ट राष्ट्रसम्म पुर्याउन क्यानले के-के गर्न सक्छ ? (भिडियो वार्ता)
काठमाडौँ । विनयराज पाण्डे आधुनिक नेपाली क्रिकेटको जग बसाल्ने प्रमुख व्यक्तिका रूपमा चिनिन्छन् । उनले पाँच दशकभन्दा बढी समय नेपाली क्रिकेटको सेवामा बिताए ।...
आधुनिकताले फेरिँदै तिहारको संस्कृति
तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ ।...
राजनीतिको रापबाट माटोको सुवासतिर सुदिन
२५ कात्तिक, तनहुँ । कुनै समय क्याम्पसका भित्ताहरूमा अधिकारका नारा घन्काउने र समाजका बेथितिविरुद्ध औँला ठड्याउने तनहुँको बन्दीपुरका सुदिन पौडेल अहिले आफ्नो परिचय फेर्ने...
ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर
२५ कात्तिक, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा...
‘सत्य बाहिर आयो, ममताले न्याय पाइन्’
भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यमा पत्नीको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका नरेश भट्टलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरिएको छ। पत्नीको मृत्यु आत्महत्याका कारण...
भरदुतीया: भाइबहिनी ममत्वको प्रतीक पर्व
अयं निजः परो वेति गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्।। अर्थात्, केवल सङ्कीर्ण विचारधारा भएका मानिसहरूले मात्र ‘यो मेरो हो’ र ‘त्यो मेरो होइन’...
धादिङमा दूध ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
२५ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- बेल्खुमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट काठमाडौं जाँदै...
बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूले लगाए भाइटीका
काठमाडौँ । काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा आज दिदीबहिनी नहुनेहरूले भाइटीका लगाएका छन्। यो मन्दिर वर्षमा एक पटक, भाइटीकाको दिनमा मात्रै खुलाइने परम्परा छ। दिदीबहिनी...
हात्तीको आक्रमणमा एक जनाको मृत्यु
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ । ...
तिहारले सामाजिक सद्भाव र एकता सुदृढ बनाउँछ : मुख्यमन्त्री आचार्य
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना बढाउँदै सामाजिक तथा सांस्कृतिक एकता सुदृढ बनाउने...
बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ
२५ कात्तिक, ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो देश फर्कने प्रयास गरिरहेकी छन्। यसैबीच, बङ्गलादेशका प्रमुख सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले मङ्गलबार हसिना...
गच्छे–भालुबाङ सडक निर्माणले गति लिँदै, अर्घाखाँची र प्रदेश राजधानी बीचको दूरी ४७ किलोमिटर छोटिने
अर्घाखाँची । राप्ती नदीको वारि अर्घाखाँची जिल्ला पर्छ। नदीपारि रहेको लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँचीको सिमानासँगै जोडिएको छ। भौगोलिक रूपमा निकै नजिक रहे पनि...
जङ्गली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय झलारीका अनुसार...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।