संघीयता प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ : रोशनी मेचे
नेकपा (एमाले) की राष्ट्रियसभा सदस्य तथा मुख्य सचेतक रोशनी मेचेले प्रदेश र स्थानीय तहलाई अधिकार तथा स्रोत उपलब्ध नगराउँदा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएकी छन्।...
सारांश लम्बाइ: ~26 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →