सैनिक प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ
काठमाडौँ । नेपाली सेनाको प्रवक्तामा राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सहायक रथी राजेन्द्र श्रेष्ठलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको सेनाले जनाएको छ । यसअघिका सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेत प्रधानसेनापतिको सचिवालयमा सरुवा भएका छन् ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →