विपद्को घडीमा स्पार्क हाइड्रोइलेक्ट्रिकको साथ, २० लाख राहत सहयोग
काठमाडौं । देश प्राकृतिक विपद्को चपेटामा परिरहेका बेला स्पार्क हाइड्रोइलेक्ट्रिक पब्लिक लिमिटेडले प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले विपद्बाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै नगद १० लाख रुपैयाँ प्रधानमन्त्री
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →