गरिबको बस्तीबाट चौथो पटक राष्ट्रपति भवनसम्म: लुलाको ऐतिहासिक पुनरागमन र वामपन्थी राजनीतिको आशा
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा त्यस्ता नेता हुन्, जसलाई इतिहासले पटकपटक पछार्यो, तर हरेक पटक उनी उत्तिकै जुझारुसँग फर्किए । मजदुरको बस्तीबाट...
लुलासँग हारेपछि बोल्सोनारोले दिए चुनाव रद्द गराउने चेतावनी
सोमबार समर्थकहरूलाई सम्बोधन गर्दै उनले वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँगको हारपछि दोस्रो चरणको चुनावविरुद्ध निवेदन दिने बताएका हुन्।...
ब्राजिलः बोल्सोनारोले लुलाको जित स्वीकार्न मानेनन्, निर्वाचन परिणाम रद्द गर्न माग
ब्राजिलको आम निर्वाचनमा पराजयपछि पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले निर्वाचन परिणाम स्वीकार गर्न अस्वीकार गरेका छन्।...
धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक जना पक्राउ
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३, आहालेबाट धारिलो हतियार प्रहार गरी चारजना घाइते भएका छन् । स्थानीय ४३ वर्षीय नइन्द्र कुमार राईले आफ्नै ससुरालीमा गई...
रोल्पामा विपद् प्रभावित ५२ परिवारलाई राहत वितरण
९ कात्तिक, रोल्पा। रोल्पा-काठमाडौं सम्पर्क समितिले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका, बेपत्ता भएका र घाइते भएका व्यक्तिका ५२ परिवारलाई आर्थिक राहत वितरण गरेको छ।...
फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका हेरफेर, पहिलो महिनामा ६ हजारभन्दा बढी यात्रु
पोखरा । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा विन्टर शेड्युल लागू भएसँगै संयुक्त अरब इमिरेट्स (यूएई) को वायुसेवा कम्पनी फ्लाइदुबईले दुबई–पोखरा–दुबई उडानको समय तालिका हेरफेर गरेको छ...
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरा । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको हो ।...
जहाँ शिक्षक र कर्मचारीले आफै कार्यरत सामुदायिक विद्यालयमा पढाउँछन् छोराछोरी
'मेरै छोरीले दुई वर्षअघि यही विद्यालयबाट एसइई दिएकी हुन्,' उनले भने, 'अन्य सबै कर्मचारीका बालबालिकाहरू पनि यहीँ अध्ययनरत हुनुहुन्छ।'
दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि
झापा । दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ । प्रतियोगिताबारे आयोजक झापा महिला...
शिक्षकले छोराछोरी सामुदायिक विद्यालयमै पढाउँदा...
दाङ । दङ्गीशरण गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय बुटनिया विगत ६ वर्षअघिसम्म भौतिक पूर्वाधारका हिसाबले कमजोर र विद्यार्थी सङ्ख्याका हिसाबले अत्यन्त न्यून थियो ।...
दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि
दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ।...
दशैं मान्न ससुराली गएका व्यक्तिद्वारा धारिलो हतियार प्रहार, श्रीमतीसहित चारजना घाइते
बस्नेतका अनुसार घाइते अञ्जना नइन्द्रकुमारका श्रीमती हुन् भने स्यामाउन सासु, नरेन्द्र ससुरा र तेनिना साली हुन् ।
तेह्रथुम सदरमुकाम जोड्न पक्की पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन
झोलुङ्गे पुलमा मानिसको पाइला पातलिएको छ । यी पुलको बदलिँदो अवस्था ग्रामीण क्षेत्रमा भएको विकास र विगतको कठिन यात्राबाट सहज जीवनतर्फ भएको परिवर्तनको साक्षी...
बुढीगण्डकीको बाढीले उजाडिएको शान्तिबजार, घरबास गुमाएका परिवार पालमुनि (तस्बिरहरू)
गोरखा । बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्तीमा ठुलो क्षति पुर्याएको छ । बाढीले बस्तीका घरहरू भत्काउनुका...
चिसोसँगै बल्झिँदै बाथ
जाडोमा श्वासप्रश्वास र बाथका रोगीमा समस्या बढ्छ। विशेष गरी हातखुट्टाको जोर्नी दुख्ने समस्या लिएर अस्पताल पुग्नेको संख्या बढी हुन्छ।...
एनपिएल नेपाली खेलकुदको उत्सव– प्रधानमन्त्री बालेन
एनपिएलको उद्घाटन खेल आज साँझ ५ बजेदेखि सुरु हुँदैछ।
पानी पर्ने क्रम बुधबार रातिदेखि सुरू हुने, बिहीबारदेखि बढ्ने
'अहिले नै यसको प्रभाव नेपालमा परेको छैन। बुधबार रातिदेखि हिमाली भेगका केही स्थानमा वर्षा हुन सक्छ। बिहीबारदेखि भने अन्य भूभागमा पनि वर्षाको सम्भावना छ,'...
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री बालेन...
जापान : एक वर्षमै ७६ हजार बढीको घरमा एक्लै मृ`त्यु, हजारौंको श*व महिनौंपछि भेटियो
लामो समयसम्म कसैको सम्पर्कमा नआई मृत्यु हुने घटनामा पुरुषको संख्या महिलाको तुलनामा करिब ३.८ गुणा बढी रहेको तथ्यांकले देखाएको छ।...
एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन्।...
सुनसरी गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ
९ कात्तिक, सिरहा । सुनसरीको गोलबजार नगरपालिका वडानम्बर ११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । गत साउन १० गते...
सिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ
९ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिका वडानम्बर ११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । गत साउन १० गते...
कञ्चनपुरमा भन्सार छलीको सामान बरामद
९ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भन्सार रोड क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपाल ल्याइएका २ लाख ७३ हजार ९२० रुपैयाँ बराबरका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।