जनकपुर प्रादेशिक अस्पतालमा नवजात शिशु साटिएको भन्दै डीएनए परीक्षणको माग
७ कात्तिक, जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालमा जन्मिएको नवजात शिशु साटिएको भन्दै डीएनए परीक्षण गराइदिन माग गरिएको छ । महोत्तरीको भङ्गहा नगरपालिका–९ निवासी २४ वर्षीय अरुण सदाले आफ्नो बच्चा साटिएको आशंका गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका हुन् । अरुणका अनुसार, उनकी २० वर्षीया पत्नी सरिता सदालाई प्रसव व्यथा लागेपछि शुक्रबार अपराह्न ४ बजे...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →