THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 11 October 2026
रातोपाटी

हेलिकप्टरबाट निरीक्षणपछि सेनाको रिपोर्टिङ : पहिरोले बहाव थुनिएपछि बुढीगण्डकीमा बाढी

काठमाडौँ । गोरखाको बुढीगण्डकीमा बाढी आउनुको कारण सुरुमा पहिरोले नदी थुनिएर ड्याम बनेको र त्यसपछि खुल्दा बाढी आएको प्रारम्भिक आकलन गरिएको छ । सेनाका...

कांग्रेसमा २ हजार २३१ मत गणना गर्दा उपसभापति र महामन्त्रीका उम्मेदवारले कति कति मत ल्याए ?

काठमाडौँ । नेपाली कांग्रेसको उपसभापति र महामन्त्रीको शनिबार रातिबाट सुरु गणना जारी छ । कांग्रेस महाधिवेशनमा ७ हजार ४३ मत खसेकोमा अहिलेसम्म २ हजार...

कांग्रेस महाधिवेशनको मतगणना जारी, उपसभापति र महामन्त्रीमा कसको कति मत?

कुल ७ हजार ४३ मत खसेकोमा २ हजार २३१ मत गणना हुँदा विभिन्न पदका उम्मेदवारले मत प्राप्त गरेका छन्।

चिकित्सकहरूको चेतावनी : आप्रवासन कटौती गरे अस्ट्रेलियाको स्वास्थ्य प्रणाली धराशायी हुनेछ

२५ असोज, सिड्नी । अस्ट्रेलियामा आप्रवासनमा भारी कटौती गर्न राजनीतिक दबाब बढिरहेका बेला त्यहाँका चिकित्सकहरूले यसबारे गम्भीर चेतावनी दिएका छन्। आप्रवासनमा गरिने कुनै पनि...

बूढीगण्डकी बाढी : नेपाली सेनाबाट जोखिममा परेका ३६ जनाको उद्धार

२५ असोज, काठमाडौं । नेपाली सेनाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बाढी...

कोशी प्रदेशमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज २७ र २८ गते विराटनगरमा हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ ।...

नेपालले गुमायो चौथो विकेट, रोहित पौडेलको अर्धशतक

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ।...

हिरासतबाट रिहा भएपछि अभिजीतले मोदीलाई भने- ‘डरपोक’

२५ असोज, काठमाडौं । कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले प्रहरी हिरासतबाट रिहा भएपछि पहिलो प्रतिक्रिया दिएका छन्। अभिजीत दीपकेले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई...

बूढीगण्डकी बाढी : उद्धार तथा राहतमा जुट्न पूर्वप्रधानमन्त्री देउवाको आग्रह

पूर्वप्रधानमन्त्री देउवाले बूढीगण्डकी नदीमा आएको बाढीले नदी किनारका बस्तीमा पारेको असरप्रति दुःख व्यक्त गरेका छन्।...

सभामुख अर्यालसँग केन्याका नेपाली अवैतनिक वाणिज्यदूत डा. अस्करको शिष्टाचार भेट

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग केन्या गणराज्यको नैरोबीस्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करले शिष्टाचार भेट गरेका छन्।...

कांग्रेस महामन्त्री (महिला)मा डा.सङ्ग्रौला र उपाध्यायबिच कडा प्रतिस्पर्धा, १३ मतको मात्रै अन्तर

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा महामन्त्री (महिला)मा महालक्ष्मी उपाध्याय ‘डिना’ र डा.डिला सङ्ग्रौलाबिच कडा प्रतिस्पर्धा देखिएको छ । २ हजार २३१...

कांग्रेस उपसभापतिमा चन्द्र भण्डारीको अग्रता कायमै, महामन्त्रीमा अमरसिंहलाई उदयशम्शेरले उछिन्यो

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला)...

महाधिवेशनले मधेसमा फर्काउला कांग्रेसको साख ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भएको छ । सभापति पदमा गगन थापा निर्वाचित भइसकेका छन् भने बाँकी पदहरूको मतगणना जारी छ ।...

भोटेकाशी बाढी: पीडितलाई ६३ लाख सहयोग

भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख छ हजार ६६६ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन्।...

सानेपामा उपसभापति र महामन्त्रीको मतगणना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि सम्पन्न मतदानको मतगणना जारी छ । शुक्रबारको मतदानपश्चात् शनिबार बिहानैदेखि मतपेटिका सुरक्षित रूपमा राष्ट्रिय सभा गृहमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रिहा भएपछि ध्रुव राठीले भने – पुलिसले मलाई किडन्याप नै गरेको हो

२५ असोज, काठमाडौं । चर्चित युट्युबर ध्रुव राठीले प्रहरीले आफूलाई अपहरण गरेर कुटपिट गरेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफू...

SF

बूढीगण्डकी बाढीबाट प्रभावित ३६ जनाको उद्धार, घटनास्थलमा ४ वटा हेलिकप्टर

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ।

बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ। नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो।

बुढीगण्डकी बाढीपछि उद्धारमा जुट्न कांग्रेसको आह्वान

बुढीगण्डकी नदीमा अचानक आएको बाढीबाट भएको क्षतिप्रति नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै उद्धार कार्य तीव्र बनाउन आग्रह गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आईसीसी लिग–२ : क्यानडासँगको खेलमा रोहितको अर्धशतक

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् । ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाल...

बूढीगण्डकी बाढी : पुल र जलविद्युत् आयोजनामा क्षति

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै विभिन्न बस्तीका घर डुबानमा परेको र केही संरचना बगाएको जनाएको छ।...

गोरखा बाढी : सेनाद्वारा ३६ जनाको उद्धार

काठमाडौँ । गोरखास्थित बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावितहरूलाई सेनाले उद्धार गरिरहेको छ । आइतबार बिहान आएको बाढीका कारण प्रभावित भएका एमआई–१७ हेलिकप्टर र...

एनसेल र सामसङको दशैं अफर : टीभी, फ्रिज र वासिङ मेसिनमा ३१ प्रतिशतसम्म लाभ

२५ असोज, काठमाडौं । सामसङ नेपाल र एनसेलले दशैंलाई लक्षित गर्दै एनसेल ग्राहकका लागि सामसङका छानिएका टेलिभिजन, फ्रिज र वासिङ मेसिन खरिदमा ३१ प्रतिशतसम्म...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।