THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 22 October 2026
SF
सेतोपाटी

मोटरसाइकल दुर्घटनामा बुबा-छोराको मृत्यु

अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ।

सङ्कटमा मात्र ब्युँझिने सरकार : नागढुंगा–मुग्लिन सडक बन्द हुँदा छैन काठमाडौँ जोड्ने भरपर्दो बाटो

काठमाडौँ । आकाशमा कालो बादल मडारिएर पानी पर्न थालेपछि संघीय राजधानी काठमाडौँको मुटुमा एउटा अव्यक्त त्रास फैलिन्छ– राजधानीलाई देशका अन्य भूभागसँग जोड्ने लाइफलाइन ‘नागढुंगा–मुग्लिन...

अम्बे स्टिलको फर्नेस तेल ट्यांकीमा आ’गलागी, १ करोड ५६ लाखको क्षति

अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।...

पर्सामा एक महिना १११ अपराधका घटना दर्ता

५ कात्तिक, वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११ अपराधका घटना दर्ता भएको छ । तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा...

SF

'मैले गर्नुपर्ने सबै गरेँ, अब कुनै चिन्ता छैन'

उनले १७ वर्ष सहकारीको अध्यक्ष भएर काम गरे, अहिले पनि सामाजिक काममा सक्रिय छन्। तर देश बनाउने जिम्मेवारीमा रहेका नेताहरूप्रति भने उनको भरोसा छैन।...

चीन–रुसद्वारा बाह्य हस्तक्षेपको विरोध

काठमाडौँ । चीन र रुसले युरेसिया महाद्वीपमा स्थिरता कमजोर पार्ने बाह्य हस्तक्षेपको विरोध गर्दै एक अर्काको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थन गर्ने...

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११ अपराधका घटना दर्ता भएको छ।

आज मौसम सफा रहने, एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ।...

नेपाल र भारत ए बीचको शृङ्खला स्थगित, नयाँ तालिका सार्वजनिक गरिने

५ कात्तिक, काठमाडौं । नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खला स्थगित भएको छ। नेपालमा...

सप्ताहान्तमा मनोरञ्जनको भरपूर खुराक, ‘गजब रात’ देखि ‘चार यार’ सम्म

चाडपर्वको मौसम चलिरहेको छ । चारैतिर रौनक छ । चलचित्रघरमा ठूला स्टारका फिल्महरू रिलिज हुने क्रममा छन् । ओटीटीको माहोल पनि उत्तिकै रमाइलो छ...

एनपीएलको तेस्रो संस्करणका लागि चिटिक्क पारिँदै त्रिवि मैदान (तस्बिरहरू)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको...

SF

अधिकांश स्थानमा मौसम सफा रहने

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ।

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ।

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

बाँके । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । गत साउन महिनामा लम्पी स्किन सङ्क्रमण देखिएपछि रोग...

नेपालमा त्यो सबै ज्याज

साउदीको किङ फहद विमानस्थलमा आक्रमण, एक जनाको मृत्यु, आठ घाइते

साउदी अरबका विमानस्थल तथा तेल पूर्वाधारलाई लक्षित आक्रमणका घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।

हुसेन तलतले कर्णाली याक्सबाट एनपीएल खेल्ने

५ कात्तिक, काठमाडौं । पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। ३० वर्षीय तलत बायाँहाते...

पीएचपीमा सुरक्षा कमजोरी देखिएपछि विश्वभरका वेबसाइट जोखिममा, तत्काल अपडेट गर्न सुझाव

काठमाडौं । विश्वभर लाखौँ वेबसाइटहरू सञ्चालन गर्न प्रयोग हुने ‘ओपन–सोर्स’ प्रोग्रामिङ भाषा ‘पीएचपी’मा दुईवटा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि विश्वभरका सरकारी तथा निजी वेबसाइटहरू उच्च...

नेपालले डिसेम्बरमा ‘विश्वकप क्वालिफायर प्ले–अफ’ आयोजना गर्ने

नेपालले डिसेम्बरमा ‘आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ’ आयोजना गर्ने भएको छ।

SF

आइसीसी पुरूष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने

आइसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने भएको छ।

अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि करिब एक साताभन्दा लामो समयसम्म वर्षा हुन सक्ने सम्भावना देखाएका छन् ।

विश्वकप क्वालिफायर प्ले-अफका कारण नेपाल र भारत ‘ए’ बिचको शृङ्खलाको मिति परिवर्तन हुने

काठमाडौं। आगामी डिसेम्बरमा तय भएको नेपाल र भारत ‘ए’ बिचको क्रिकेट शृङ्खलाको पूर्वतालिका परिवर्तन हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक...

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

५ कात्तिक, काठमाडौं । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता...

डिसेम्बर २०२६ मा नेपालले आइसिसी विश्वकप क्वालिफायर प्ले–अफ आयोजना गर्ने

काठमाडौँ । नेपालले आगामी सन् २०२६ डिसेम्बरमा ‘आइसिसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ’ आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार...

जलविद्युत् आयोजनाबाट प्रभावित चार झोलुंगे पुल पुनर्निर्माण हुने

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुंगे पुल पुनर्निर्माण गरिने भएको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।