रसुवा बाढी : चितवनमा पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिने
रसुवाको भोटेकोशीमा १० भदौको बाढीपछि चितवनमा संकलित पहिचान नभएका र बेवारिसे शव आजदेखि देवघाटमा जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
सारांश लम्बाइ: ~19 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →