दोस्रो विदेश भ्रमणमा बालेन्द्र : न बिदाइमा लावालस्कर, न लिए सेनाको ‘गार्ड अफ अनर’
काठमाडौं । पूर्वप्रधानमन्त्रीहरूले गर्दै आएका अधिकांश परम्परा र अभ्यास तोड्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →