धुलिखेल-खावा खण्डमा पहिरो, अरनिको राजमार्ग पूर्ण अवरूद्ध
धुलिखेल–खावा सडक खण्डमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
कांग्रेस काठमाडौं २ मा सर्वसम्मत नेतृत्व चयन
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ मा क्षेत्रीय सभापतिमा कबिर शर्मासहित सबै पद सर्वसम्मत चयन भएको छ।
सल्यान तीन दिनदेखि विद्युतविहीन
सल्यानमा वर्षासँगै चलेको तीव्र गतिको हावाहुरीका कारण दर्जनौं सल्लाका रुखहरु ढलेका छन्।
नेपालले हानि तथा नेक्सानी कोषबाट ३ अर्ब रुपैयाँ तुरुन्तै पाउनसक्छ : परराष्ट्रमन्त्री खनाल
११ असोज, न्यूयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले हानी तथा नोक्सानी सम्बोधन कोष (दि फन्ड फर रेस्पोडिङ टु लस एण्ड ड्यामेज)बाट नेपालले तुरुन्तै २० मिलियन...
सर्वोच्चमा जेलियो भूमि आयोग विवाद : तीन रिट फरक–फरक इजलासमा
काठमाडौँ । सार्वजनिक जग्गा वितरण र भूमि समस्या समाधान आयोगको वैधानिकतालाई लिएर सर्वोच्च अदालतमा परेका मुद्दाहरू एकपछि अर्को इजलासमा जेलिएका छन् । सरकार, नागरिक...
घट्टे खोलामा तटबन्ध बनाउन तत्काल दुई करोड निकासा हुने
आइतबार बाढीको जोखिम भएका स्थानको निरीक्षणपछि मुख्यमन्त्री थापामगरले तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बताए।...
कालीगण्डकी बाढी अपडेट : पर्वतमा ८० घर बगायो
कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा ८० घर बगाएको छ ।
पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु , दुई जना बेपत्ता
पाल्पा । पाल्पामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको माथागढी गाउँपालिका–३ भैसेकट्टामा पहिरोले घर र गोठ पुरिदा १...
अधिवेशनका कार्यक्रम प्रभावित, सुरक्षालाई पहिलो प्राथमिकता दिन सभापति थापाको आग्रह
नेपाली कांग्रेसका सभापति गगन थापाले देशभर भइरहेको लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएकाले अहिलेको अवस्थामा सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन्।
ट्रम्पले अस्वीकार गरे पनि कूटनीतिबाटै हर्मुज खोल्न इरानको जोड
इरानले अमेरिका र इसराइलसँग जारी द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट मात्रै सम्भव हुने बताएको छ।
खुल्यो पोखराको आकाश,प्रष्ट देखिन थाले हिमशृङ्खला (तस्वीरहरू)
११ असोज, काठमाडौं । लगातारको वर्षाले गण्डकी प्रदेशका म्याग्दी, पर्वत, मुस्ताङ, मनाङलगायतका जिल्लामा क्षति पुर्याएको छ । वर्षाले गण्डकी प्रदेश राजधानी पनि प्रभावित छ...
भारी वर्षाका कारण उत्तराखण्ड समेत अस्तब्यस्त, चारधाम यात्रा स्थगित
देहरादुन । भारतको उत्तराखण्डमा शनिबार बिहानदेखि लगातार भइरहेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । मौसम विज्ञान केन्द्रले आइतबार देहरादूनसहित तीन जिल्लाका केही...
कालीगण्डकीले पर्वतमा ८० घर बगायो
पर्वत । कालीगण्डकी नदीको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन् । शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीय...
मनमा चोट दिने घाउ नलगाउनुस्!
दिल दुखाउने कुनै दाउ नलगाउनुस्, मनमा चोट दिने घाउ नलगाउनुस्। अब त बुझ्न थालेँ तपाईंका हाउभाउ, मसँग झूटो कुनै भाव नलगाउनुस्।...
कांग्रेस महाधिवेशन : ‘अल्गोरिदम’ बदल्ने अवसर कि पुरानै ढर्राको निरन्तरता ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी कार्यालयदेखि चिया पसलसम्म एउटै चर्चा छ— अबको नेतृत्व कसको ? तर, के यो महाधिवेशन केवल अनुहार फेर्ने प्रक्रिया हो ?
एसियन गेम्स : आर्चरी मिक्स्ड टिममा तिलक र ज्ञानुको जोडी बाहिरियो
११ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत आर्चरी मिक्स्ड टिममा नेपालका तिलक पुनमगर र ज्ञानु अवालेको जोडी बाहिरिएको छ । जापानको ओकाजाकी...
बाढी पहिरोले विद्युत् संरचनामा क्षति, पुनःस्थापनामा प्राधिकरणको टोली परिचालन
काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढी पहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। क्षतिका कारण केही...
‘दुई वर्ष महिलाले सरकार चलाए राम्रो हुन्थ्यो’ भन्ने ओबामालाई ट्रम्पको यस्तो जवाफ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाले महिलालाई सरकारको जिम्मेवारी दिँदा शासन अझ राम्रो हुने भनेर दिएको बयानलाई ‘हास्यास्पद’ भनेका छन्।...
‘बा : एक योद्वा’ लाई अभिभावक र सन्तानले हेर्नुपर्ने दर्शकको प्रतिक्रिया
अभिभावकले समय निकालेर आफ्ना सन्तानलाई फिल्म देखाएमा त्यसको सकारात्मक र प्रेरणादायी प्रभाव जिन्दगीमा पर्ने ती दर्शकको भनाइ छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।