THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 24 November 2026
रातोपाटी

कुप्रथा र जातीय विभेद प्रश्रय दिने चलचित्र रोक्न कानुनी व्यवस्थाको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले संस्कृति संरक्षणका नाममा समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास र रूढीवादी परम्परालाई प्रश्रय दिने गरी चलचित्र निर्माण हुन नदिने कानुनी व्यवस्था गर्नुपर्ने...

प्रधानमन्त्री शाहको भारत भ्रमणको मोरङ उद्योग व्यापार संघद्वारा स्वागत, बीआईएस र जुट उद्योगको समस्या समाधान गर्न आग्रह

विराटनगर । मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणले नेपालको व्यापार, पारवहन र लगानीका क्षेत्रमा बलियो जग बसालेको भन्दै स्वागत...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भनेर कानुन निर्माण गर्न थाल्यौँ भने ठुलो दुर्घटनामा पर्छौँ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्ने गरी ऐन निर्माण गर्न...

एनएमबी बैंकलाई भिजा लिडरसिप कन्क्लेभमा दुई अवार्ड

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले भिजा लिडरसिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्‍याएको योगदानको कदर...

हसिनाको स्वदेश फिर्ती बंगलादेश सरकारद्वारा अस्वीकार

बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ ।

जनमुक्ति सेना दिवसमा जनार्दन शर्माले सम्झिए सहिद र योद्धा

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी जनयुद्धका तत्कालीन डेपुटी कमाण्डर जनार्दन शर्माले जनमुक्ति सेना दिवसका अवसरमा सहिद, घाइते तथा जनयुद्धमा योगदान पुर्‍याएका योद्धाहरूलाई सम्झिएका छन्...

सुनकोशी मरिन डाइभर्सन ठेक्का रद्दबारे सांसदका ८ प्रश्न

राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ बोलपत्र अन्तिम चरणमा पुगेर रद्द गरिएपछि सार्वजनिक लेखा समितिले सात दिनभित्र आवश्यक कागजात मगाएको छ। प्रक्रियाको...

देउवालाई गगनको सुझावः आफ्नो स्तर ख्याल गर्नुहोस्, समानान्तर गतिविधि नरोके कारवाही हुन्छ

महाधिवेशनका लागि देश दौडाहामा रहेका देउवाले कांग्रेसको चुनाव चिन्हसहित आधिकारिकता आफूहरुको रहेको दाबी गरेपछि सभापति थापाले आक्रोष पोखेका हुन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विपद्मा बेपत्ताका हकदारलाई मृतकसरह राहत दिन गृह मन्त्रालयको परिपत्र

काठमाडौँ । गृह मन्त्रालयले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका हकदारलाई शीघ्र राहत उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । सोमबार...

स्वास्थ्य मन्त्रालय र डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसनबिच सहमति, आन्दोलन फिर्ता

काठमाडौँ । आन्दोलनरत डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन नेपालका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूबिच आठ बुँदे सहमति भएको छ । विगतमा भएका सम्झौताको पूर्ण कार्यान्वयन,...

देउवा समूहका नेता कार्यकर्तालाई गगनको चेतावनी : विधानअनुसार कारबाही हुन्छ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीकै शेरबहादुर देउवा समूहका नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिएका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सर्वोच्चबाट कांग्रेसको आधिकारिकता उल्टिँदैन, विधानविपरीत जानेलाई कारबाही हुन्छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतबाट कांग्रेसको आधिकारिकता र महाधिवेशनबाट आएको नेतृत्व उल्टिने विषय संसद् पुनर्स्थापनाको चर्चाजस्तै भएको टिप्पणी गरेका छन्।...

एलिसन बेकर प्रिमियर लिग इतिहासकै सर्वश्रेष्ठ गोलरक्षक

लिभरपुलका लागि पन्जा लगाएर मैदानमा उत्रिएका अहिलेसम्मकै उत्कृष्ट गोलरक्षक एलिसन बेकरको नाम लिँदा एन्डोनी इराओलाको अनुहार चम्किन्छ । लिभरपुलका नयाँ मुख्य प्रशिक्षक इराओलालाई एलिसनजस्तो...

सभामुख अर्याल र कतारका राजदूत अलअन्साीबिच भेटवार्ता

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीबिच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार भएको भेटमा सभामुख...

सभामुख अर्याल र कतारका राजदूत अलअन्सारीबिच भेटवार्ता

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीबिच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार भएको भेटमा सभामुख...

SF

पाकिस्तानविरुद्ध पहिले बलिङ गर्दै नेपाल

राइजिङ स्टार्स एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’ ले नेपालविरुद्ध टस जितेको छ।

पाकिस्तान ‘ए’ विरुद्ध पहिला बलिङ गर्दै नेपाल

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत मंगबलार नेपालले पाकिस्तान ‘ए’ को सामना गर्दैछ।...

SF

रोजेको सजाय!

महिना फेरिए, ऋतु फेरिए वर्ष फेरियो, फेरियो समय पनि सहर फेरियो, साथी फेरिए अनि तिम्रो नजरमा फेरिएँ म पनि

पार्टीभित्रको विवाद कार्पेटमुनि लुकाइँदैन, सिनियर नेताहरूसँग छलफल गर्न तयार छौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र केही विवाद रहेको र त्यसलाई कार्पेटमुनि राखेर लुकाउने विषय नभएको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा...

तस्बिरमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३...

प्रधानमन्त्रीलाई गगनको प्रश्न: भ्रमणमा दीर्घकालीन हितसँग जोडिएका विषयमा ठोस उपलब्धि किन देखिएन ?

थापाले भारत भ्रमणबारे सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताए। भ्रमणबाट दीर्घकालीन राष्ट्रिय हितमा कुनै महत्वपूर्ण प्रगति भएको नदेखिएको उनको टिप्पणी थियो।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।