THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 16 October 2026
अनलाइनखबर

विदेशका नेपाली र अन्तरजिल्ला मतदानका लागि पोस्टल, ई–भोटिङ र ईभीएम प्रयोग गर्न सकिने

तत्कालै सबै मतदाताका लागि पूर्ण रूपमा इन्टरनेट मतदान प्रणाली लागू गर्न कठिन हुन सक्ने भएकाले उपलब्ध बजेट, प्राविधिक क्षमता र पूर्वाधारका आधारमा ईभीएम तथा...

लामो यात्रामा शौचालयको सास्ती, महिलालाई सधैं उही चिन्ता

यात्रामा शौचालयलगायत आधारभूत सुविधा उपलब्ध हुनु यात्रुको सहजतासँगै स्वास्थ्य, सुरक्षा र मर्यादाको विषय पनि हो ।

बीटीआई ग्रुपको सिइओमा दिलीपराज बराल नियुक्त

काठमाडौँ । बैंकिङ, व्यवस्थापन, लेखन र खेलकुद क्षेत्रमा अनुभव हासिल गरिसकेका दिलीपराज बराल बीटीआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन्...

मक्कामा ‘अश्लील कृत्य’को अभियोगमा दुई बङ्गलादेशीलाई मृत्युदण्ड

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले पवित्र सहर मक्काको एक मस्जिदमा ‘अश्लील कृत्य’ गरेको अभियोगमा दुई बङ्गलादेशी नागरिकलाई मृत्युदण्ड दिएको पुष्टि गरेको छ। साउदी प्रेस...

चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट, कुन संस्थाले कति पाए ?

यसवर्ष ९० वटा शिक्षण संस्थाले सिट निर्धारणका लागि स्वमूल्यांकन फारम भरेर आवेदन दिएका थिए । ती संस्थाले माग गरेको सिटबारे सम्बन्धित निकायबाट अनुगमन गरिएको...

मधेश सरकार फेरि अस्थिर, एमालेले छाडेपछि नयाँ गठबन्धनको कसरत

नेकपा एमालेले साढे पाँच महिना पश्चात कांग्रेसको साथ छोडेको छ। एमालेले अब कांग्रेसबाहेकको सरकार बनाउने बताएको छ।

मदिरा गिफ्ट काण्डमा बोल्यो लगानी बोर्ड

काठमाडौँ। ठेकेदारबाट मदिरा, आइफोन र मिठाईसहितका उपहार लिएको भन्ने आरोपबारे लगानी बोर्डको कार्यालयले आफ्नो धारणा सार्वजनिक गरेको छ। कार्यालयले उक्त घटनाबारे फैलाइएको प्रचारप्रसार भ्रामक...

गोरखाका डीएसपी श्रेष्ठ सम्मानित

३० असोज, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठ सम्मानित भएका छन् । ७१औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार गण्डकी प्रदेश प्रहरी...

त्रिविले सातै प्रदेशमा दीक्षान्त समारोह गर्ने, कसरी हुँदैछ ?

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह सातै प्रदेशमा गर्ने भएको छ । काठमाडौंमा मात्र गर्दै आएको त्रिविले विद्यार्थीको सहजताको लागि सातै प्रदेशमा गर्न लागेको हो ।

लेक, पाटन र खर्क संरक्षण गर्दै कर्णाली सरकार

अव्यवस्थित पूर्वाधार निर्माण र जलवायु परिवर्तनका कारण लेकाली क्षेत्रको प्राकृतिक वातावरण प्रभावित हुन थालेपछि प्रदेश सरकारले संरक्षणका कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन लागेको हो।

SF

‘कांग्रेस फुटेर फेरि सुक्ने अवस्था नआओस्’

कहिलेकाहीँ गणितीय रूपमा कमजोर भइएला, तर विचार र सिद्धान्तका हिसाबले बलियो हुन सकिन्छ। कांग्रेसले अघि सारेका कतिपय राजनीतिक मान्यता अहिले सबै दलले स्वीकार गरेका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कृषि वैज्ञानिकलाई कर्णालीको योजना कोर्ने जिम्मा

३० असोज, सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशको योजना कोर्ने सारथीका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. भीमबहादुर खत्रीलाई रोजेका छन् । असोज २३ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा.

SF

‘अधिकार खोस्ने र संघीयता कमजोर पार्ने काम सह्य छैन, अब प्रधानमन्त्रीसँग सिधै कुरा गर्छौं’

हाम्रा मुख्यमन्त्रीहरूले भन्नुहुन्थ्यो, राम्रो छलफल भयो, उहाँले हाम्रा समस्या सुन्नुभएको छ, हाम्रो विश्वास छ उहाँले समस्या समाधान गर्नुहुन्छ भन्नुभएको थियो । अब ती कुराहरू...

एआईको बढ्दो मागसँगै सिंगापुरको निर्यातमा तीव्र वृद्धि

काठमाडाैँ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित वस्तुको माग बढ्दा सिंगापुरको गैरतेल घरेलु निर्यात (एनओडीएक्स) सन् २०२६ को सेप्टेम्बरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.४...

SF

‘१५ बुँदे सहमति कार्यान्वयन भएन, मधेशमा कांग्रेस बाहेकको मिलिजुली सरकार बनाउँछौं’

नयाँ गठबन्धन बन्न सक्छ। संवैधानिक र कानुनी हिसाबले मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत जुटाउने अधिकार हुन्छ। त्यसपछिको प्रक्रिया अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनका...

डा. भण्डारीको नेतृत्वमा मेरील्याण्डमा पहिलो दक्षिण एसियाली अमेरिकी स्वास्थ्य सम्मेलन

३० असोज, काठमाडौं । अमेरिकाको मेरील्याण्डमा पहिलोपटक ‘साउथ एसियन अमेरिकन हेल्थ समिट’ (दक्षिण एसियाली अमेरिकी स्वास्थ्य सम्मेलन) भएको छ । नेपाली मूलका चिकित्सक डा.

नेपालका लागि भारतको राजदूतमा सुधाकर दलेला नियुक्त

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनी नियुक्त भएकोबारे औपचारिक जानकारी गराएको हो ।

SF

पाकिस्तानका उसामा मिरले चितवन राइनाेजबाट एनपीएल खेल्ने

काठमाडौँ । पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्ध...

४ अर्ब ६१ करोड लागतको कर्णाली सिंहदरबार : ७ वर्षपछि निर्माण कार्य सुरु

सुर्खेत । ‘कर्णाली सिंहदरबार’लाई कर्णाली प्रदेश सरकारले आफ्नो गौरवको आयोजना मानेको छ । छरिएर रहेका प्रदेशका मन्त्रालयहरूलाई एउटै भवनमा समाहित गर्ने र एकै भवनबाट...

नवरात्र : कात्यायनीको पूजा सम्पन्न

काठमाडौँ। नवरात्रको छैटौँ दिन शुक्रबार कात्यायनी देवीको पूजार्चना गरिएको छ । दसैँघरमा दुर्गा सप्तशती, देवीभागवतलगायत पाठ गरिन्छ । नवरात्रमा अवसरमा देवीको आराधना गरेमा शक्ति,...

पिकअप भ्यानको ठक्करबाट बालकको मृत्यु

बागलुङ। ढोरपाटन नगरपालिका–८ सुनारथोकमा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको शुक्रबार मृत्यु भएको छ। बाटो काटिरहेका बालकलाई द्रुत गतिमा रहेको भ्यानले ठक्कर दिएको थियो।...

एनएसएल अनिश्चित भएपछि कसरी जन्मियो एनएफएल?

३० असोज, काठमाडौं । गत ३ जेठमा तामझामका साथ चौथो संस्करणको नेपाल सुपर लिग -एनएसएल) को घोषणा भयो । आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट...

‘रङ्गभेदविरुद्ध नेपाल र दक्षिण अफ्रिका सँगै थियौं, अब आर्थिक साझेदारीको पालो’

माल्दिभ्सका संयुक्त राष्ट्रसङ्घीय महासभाका एक पूर्वअध्यक्षले कुनै समय भनेझैँ, 'हामी साना हुन सक्छौँ, तर शक्तिहीन छैनौँ।' ब्रिक्सजस्ता मञ्चमार्फत नेपालजस्ता देश र साना राष्ट्रहरूले बहुपक्षीय...

अब सडकमा बिटुमिन र असफाल्टको विकल्प खोज्नुपर्ने, स्वदेशी सामग्री प्रयोग अनिवार्य

सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी सामग्री र प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति ल्याएको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।