बझाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
बझाङ । बझाङमा १ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मष्टा गाउँपालिका–२ धनातोली बस्ने ४० वर्षीय राजेन्द्र रोकायालाई भरूवा बन्दुकसहित...
यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार
२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल यूएईसँग ७ विकेटले...
डोल्पा अस्पतालमा छैन आईसीयू सेवा, उपचार अभावमा छटपटाउँदै बिरामी
डोल्पा अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा छैन । अस्पतालमा ब्लड बैंकसमेत छैन । गम्भीर बिरामीलाई रगत आवश्यक पर्दा स्थानीयस्तरमै रक्तदाताको सहयोग लिनुपर्ने अवस्था छ...
फूल बेचेरै तिहार खर्चको जोहो
बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरूले तिहार खर्चको जोहो गरेका छन् ।
नेपालमा नगद कारोबार सीमा : कहिले र किन ?
अहिलेको व्यवस्थाले ५ लाख वा त्यसभन्दा बढीको वस्तु तथा सेवा खरिदबिक्री वा अन्य कारोबारमा बैंकिङ माध्यम प्रयोग गर्नुपर्ने भनेको हो । यसलाई बैंकबाट ५...
हिमपात र चिसो बढेपछि भेडाको बथानसहित बेँसी झर्न थाले किसान
उच्च हिमाली भू-भागमा हिमपातसँगै अत्यधिक चिसो बढेपछि बाजुराका भेडापालक किसानहरू चरन र न्यानो खोज्दै बेँसी झर्न थालेका छन्।...
इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृ‘त्यु
कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्पनजिक गएराति दुर्घटना भएको हो।...
बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई समेत उपहार दिने व्यवस्था गरेको छ।...
‘भोलि म कतै त्यो समाचारको पात्र बन्न सक्छु’
खै, अचेल समचार सुनेर र देखेर, म आफैँ अचम्मित हुने गरेको छु । कुन सत्य, कुन झूठ ? छुट्याउने तराजुमै कैफियत भेट्ने गरेको छु...
पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार
पर्सा। जिल्ला अदालतले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ। सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा उपलब्ध गराउन...
मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ शुभारम्भ
काठमाडाैँ। मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ लक्ष्मी पूजाको अवसर पारेर २०८३ कात्तिक २२ गतेदेखि ‘एसएमई...
चीनमा अपराजित रहँदै नेपालले जित्यो यू-१९ महिला क्रिकेटको उपाधि
नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ। हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल...
विभिन्न जिल्लामा सवारी दुर्घटना, ४ जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । बर्दिया, बारा, सुनसरी लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर ४...
भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’
भक्तपुर । यमपञ्चकको दोस्रो दिन मुलुकभर नरक चतुर्दशी एवं कुकुर तिहार मनाइएको छ । यसै क्रममा आज भक्तपुरको सानोठिमीस्थित श्री भैरव वाहन गुल्ममा कुकुर...
मनाइयो कुकुर तिहार, साँझ लक्ष्मी पूजा गरिँदै
यमपञ्चकको तेस्रो दिन आज घरको बफादार पहरेदारका रूपमा रहने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ। तिथिको घटबढका कारण आजै...
डीडीसीको बिक्री कक्ष भरतपुरमा
चितवन। भरतपुरको विशाल चोकमा दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ । संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका–११ का...
लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा, तस्बिरहरू
काठमाडौँ। काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको छ। आइतबार बिहान ८ बजेर ५५ मिनेटमा लाउन्ज बारमा आगलागी भएको थियो । दमकलको...
घोप्टेभिरको पहिरो पन्छाइयो, सडक दुईतर्फी खुल्यो
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।...
गुल्मीमा पटाका बेच्ने दुई पसल सञ्चालक पक्राउ
गुल्मीको रेसुङ्गा नगरपालिका–८ खानीगाउँबाट पटका बिक्री वितरणमा संलग्न दुई पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काम्लो ओढेर घिउ खानेहरू सबै जेलतिर भेटियोस् : धनराज गुरुङ
गुरुङले लेखेका छन्, ‘उज्यालोमा विगतमा अँध्यारोमा लुकाएर राखेका सबै भ्रष्टाचारका काण्डका फाइलहरू देखियोस् ।’
विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ
काठमाडौँ । विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ परेका छन् । काठमाडौँ, बाँके, भक्तपुर, चितवन लगायतका जिल्लाबाट २८ जना पक्राउ परेका हुन्...
साइबर ब्युरो पुगेका कांग्रेस सहमहामन्त्रीका कानुन व्यवसायीलाई प्रवेश रोक
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।