अर्धशतक बनाउन चुके बोपारा
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार जारी दोस्रो खेलमा चितवन राईनोजका रवि बोपारा आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमसँग भइरहेको...
राष्ट्रिय परिचयपत्र नभए पनि सार्वजनिक सेवा नरोकिने
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा पनि सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ।...
बोपाराको अर्धशतकबाट एक रनले चुके
अर्धशतकका लागि १ रन आवश्यक भएका बेला ठूलो सट प्रहार गर्ने चक्करमा बोपारा आउट भए ।
बालेनलाई गगनको जबाफ– तर्साउने धेरै आए, तर्सिने बानी परेन!
नेपाली कांग्रेसका सभापति गगन थापाले सोमबार साँझ फेसबुकमा छोटो स्टाटस लेखे।
मालपोतका नायब सुब्बासहित ६ जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतमा आरोपपत्र दायर...
रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा
१६ कात्तिक, रौतहट । प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित मोटरसाइकल चालक एक भारतीय नागरिकलाई आज नियन्त्रणमा लिएको छ । मोटरसाइकलको सिटभित्र लुकाएर ल्याउँदै...
पापडी चाट : स्वाद, स्वास्थ्य र सन्तुष्टिको सन्तुलन
कलकत्ताका सडकमा घुम्दै गर्दा छोरीको ध्यान सडकका पेटीमा मानिसहरूले खाइरहेको ‘पापडी चाट’ ले खिच्यो । सानो प्लेटमा सजाइएको यो परिकार हेर्दै लोभलाग्दो थियो ।...
स्पेनमा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो
स्पेन । स्पेनमा गत साता भएको तीव्र गतिको रेल दुर्घटनामा परी मृत्यु हुने ६९ जनामध्ये चार अमेरिकी र एक क्यानेडियन नागरिक रहेको अधिकारीहरूले बताएका...
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
१६ कात्तिक, काठमाडौं । काठमाडौंको चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकमा प्र.३–०१–००६ ख ०६३० नम्बरको बसले बा.प्र–०२–०५३...
सिकन्दर राजा पनि आउट भए
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार जारी दोस्रो खेलमा चितवन राईनोजका सिकन्दर राजा आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा सिकन्दरले...
इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइण्ड’, मलाई ‘युज’ गरियो
काठमाडौँ। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बिचौलिया इनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि प्रहरीको...
भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ।...
प्रधानमन्त्रीलाई गगनको जवाफ- तर्साउने धेरै आए, तर्सिने बानी परेन
नेपाली कांग्रेसका सभापति गगन थापाले कसैले तर्साउन खोज्दैमा आफू नतर्सिने भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लक्षित प्रतीकात्मक टिप्पणी गरेका छन्।...
हनिमुनमा पेरिस लैजाने वाचा गरेर जब शाहरुखले दार्जिलिङ पुर्याए
श्रीमतीलाई हनिमुनमा पेरिस घुमाउने वाचा जोकोहीले गर्न सक्छ । तर, पेरिस लैजाने भन्दै दार्जिलिङ पुर्याउने आँट चाहिँ सबैले गर्न सक्दैनन् । बलिउडका बादशाह शाहरुख...
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
१६ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा सभामुख...
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन्।...
दविड मलान आउट
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार हुने दोस्रो खेलमा चितवन राईनोजका दविड मलान आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
गगनले भने– तर्साउने धेरै आए, तर्सिने बानी परेन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई तर्सिने बानी नपरेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन्...
नेपालमा लिपमोटर बी०३ एक्सको गाडी हस्तान्तरण सुरु
१६ कात्तिक, काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी लिपमोटर बी ०३ एक्स ग्राहकलाई हस्तान्तरण सुरु गरेको छ।...
सर्वोच्चमा सिफारिस भएका ४ न्यायाधीशविरुद्ध ९ वटा उजुरी
१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् । सोमवार बसेको समितिको बैठकमा समिति...
रौतहटमा मेसिनले च्यापिएर कामदारको मृत्यु
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित एक सिमेन्ट बोर्ड उद्योगमा काम गर्ने क्रममा मेसिनले च्यापिएर एक मजदुरको मृत्यु भएको छ। फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वास्थित...
सुदूरपश्चिमविरुद्ध चितवनको संघर्षपूर्ण सुरुवात, ११ ओभरमा ६८/३
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी डे-नाइट खेलमा सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु चितवन राइनोजले संघर्षपूर्ण सुरुवात गरेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।