गौरीघाटमा अस्ताउँदो सूर्यलाई दिइयाे अर्घ्य, तस्बिरमा हेर्नुहाेस्
काठमाडौँ । छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको गौरीघाटस्थित बागमती नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरेका छन् । आइतबार छठ पर्व...
राष्ट्रिय भेलाबारे जानकारी दिन एमालेले सोमबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेकपा एमालेले आयोजना गरेको दुईदिने राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन सोमबार पत्रकार सम्मेलन गर्ने भएको छ। भेलाको तयारीबारे जानकारी दिन सोमबार दिउँसो...
न्युजिल्यान्डलाई २२ रनले हराउँदै भारतले जित्यो एकदिवसीय शृङ्खला
काठमाडौँ । तीव्र गतिका बलर अर्शदीप सिंहले तीन विकेट लिएपछि, भारतले आइतबार न्युजिल्यान्डविरुद्धको निकै प्रतिस्पर्धात्मक पाँचौं तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल २२ रनले जितेको...
देउवा पक्षीय गण्डकी अधिवेशनमा १६ सय प्रतिनिधि आउलान् ?
पोखरा। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको मंसिर ५ र ६ गते गण्डकी प्रदेश अधिवेशन हुँदैछ । निवर्तमान सभापति देउवाले उक्त अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम...
कात्तिक ३० गते सार्वजनिक बिदाका दिन पनि राजस्व कार्यालयहरू खुला रहने
काठमाडौँ । सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा घोषणा गरेको भए तापनि उक्त दिन देशभरका राजस्व कार्यालयहरू खुला रहने भएका छन् । आन्तरिक राजस्व...
गृहले भन्यो- दानबहादुर कार्कीले सुरक्षा सल्लाहकारको पत्र बुझिसके
प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ।
हारभन्दा युवा खेलाडीको प्रदर्शन महत्त्वपूर्ण छ : सिकन्दर राजा
काठमाडौं । कर्णाली याक्ससँग २४ रनले पराजित भएपछि चितवन राइनोजका कप्तान सिकन्दर राजाले हारभन्दा युवा खेलाडीले पाएको अवसर महत्त्वपूर्ण भएको बताएका छन् । खेलपछि...
कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालन गर्ने जिम्मेवारी पाए पनि सरकार सही ढंगले सञ्चालन नभए देशले दुःख पाउने...
एनपीएलः काठमाडौंविरूद्ध पोखरा ब्याटिङ क्रिजमा
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर बलिङ रोजेपछि पोखराले ब्याटिङ गरेको हो।...
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन्।...
सलमान खानसँग अनुपविक्रम शाहीको दमदार बलिउड डेब्यू, भन्छन्– सपनाजस्तै लागिरहेको छ
मनीषापछि बलिउडको यति ठूलो ब्यानरमा, त्यो पनि सलमानको 'अपोजिट' भूमिकासहित प्रवेश गर्ने अवसर नेपाली कलाकारले विरलै पाएका छन्।
विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ...
एक महिनामा ४१ हजार बढीले घुमे अन्नपूर्ण क्षेत्र
गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्।
छठ मनाउन मधेश झरेका नेताहरू
रास्वपा सभापति रवि लामिछाने, सभामुख डीपी अर्यालदेखि प्रमुख विपक्षी दल कांग्रेसका सभापति गगन थापा छठ बनाउने मधेश झरेका छन् । यी भ्रमण धार्मिकसँगै राजनीतिक...
विदेश भ्रमणमा मन्त्री र सांसदको लर्को, उपलब्धि के ?
काठमाडौँ । विदेश भ्रमणमा सांसद र मन्त्रीहरूको लर्को लागेको छ । संसद् अधिवेशन बन्द रहेको अवस्था र चाडपर्वको अवसर पारेर सांसद तथा मन्त्रीहरू औपचारिक/अनौपचारिक...
निर्वाचनबारे छलफल गर्न आयोगले गर्यो राजनीतिक दललाई पत्राचार
काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले राष्ट्रिय मान्यता...
पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारीमा र्छौंः गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताएका छन् ।
६ लाखसहित ३१ जुवाडे पक्राउ
प्रहरीले कैलाली, दाङ र झापाका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा शनिबार ३१ जनालाई पक्राउ गरेको छ।...
एनपीएल समूह चरणको अन्तिम खेल : काठमाडौँ भर्सेस पोखरा
नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
एनपीएलको समूह चरणको अन्तिम खेल : पोखराविरुद्ध काठमाडौंले पहिले फिल्डिङ गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
दानबहादुर कार्कीले विशेष सुरक्षा सल्लाहकारको पत्र बुझिसके : गृह मन्त्रालय
प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेका गृह मन्त्रालयले जानकारी दिएको छ।...
पोखराविरुद्ध टस जितेको काठमान्डु गोर्खाजले पहिले बलिङ गर्ने
आज काठमान्डु र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। काठमान्डुले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।
राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको दर्शन, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार काठमाडौंको गौरीघाट पुगेर छठी माताको दर्शन तथा पूजा गरेका छन्। छठ पर्वका अवसरमा गौरीघाटमा व्रतालु...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।