THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 9 November 2026
रातोपाटी

काठमाण्डुको आठौँ विकेट गुम्यो, कमल ऐरीले लिए दोस्रो विकेट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजले आठौँ विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको...

रासिदको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य

रासिद खानको अर्धशतक मदतमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ ।

SF

१३ रनमै २ विकेट गुमाएको काठमाडौंले चितवनविरुद्ध बनायो १८० रन

काठमाडौंले सुरुवातमै १३ रन जोड्दा २ विकेट गुमाएको थियो। वार्नर र साहिल पटेल सस्तैमा आउट भएपछि दबाबमा परेको काठमाडौंलाई बोसिस्टो र राशिदको साझेदारीले सम्हाल्यो।

रसिदको सानदार अर्धशतक: काठमाडौंले दियो चितवनलाई १८१ रनको लक्ष्य

अलराउन्डर रसिद खानको विष्फोटक अर्धशतकप्रेरित काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको डे-नाइट खेलमा चितवनसामु १८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।...

काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डु गोर्खाजले चितवन राईनोजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर...

इजरायलमा गादी आइजेनकोटसामु ७ चुनौती

७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि उनी नेतान्याहुको युद्ध मन्त्रिपरिषद्मा पनि सामेल भएका थिए, तर पछि उनी नेतान्याहुका आलोचक बने।

अर्थमन्त्री वाग्ले टर्किए प्रस्थान

२३ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्किए...

SF

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

काठमाण्डुको सातौँ विकेट गुम्यो, रिजन ढकालले लिए तेस्रो विकेट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजले सातौँ विकेट गुमाएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ...

देश फर्किने तयारीमा शेख हसिना, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि दिइन् आवेदन

हसिनाका बेलायतस्थित वकिलहरूले सोमबार नयाँदिल्लीस्थित बंगलादेशको उच्च आयोगलाई पत्र पठाउँदै नयाँ पासपोर्ट र राष्ट्रिय परिचयपत्र जारी गर्न आग्रह गरेका हुन्।...

काठमाण्डुको छैटौँ विकेट गुम्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजले छैटौँ विकेट गुमाएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर...

SF

तिहारको झिलिमिलीले सजिएको बौद्ध क्षेत्र, हेर्नुहोस् तस्बिरहरू

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बौद्ध क्षेत्र पनि यतिबेला तिहारको झिलिमिलीले आकर्षक देखिएको छ। बौद्ध स्तुप र आसपासका सडक तथा भवनहरूमा सजाइएका रंगीचंगी बत्तीले...

म एक धार्मिक व्यक्ति हुँ, त्यसैले म स्वर्ग जान्छु : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिबिएस न्युजको चर्चित कार्यक्रम ‘६० मिनेट’का संवाददाता रस डुथाटसँगको अन्तर्वार्तामा आफ्नो जीवन, मृत्यु, राजनीतिक शत्रुहरूप्रति रोष र अज्ञात उडान वस्तुहरू...

नेवानिले ४ जहाज किन्न लिएको ३४ अर्ब ऋण बढेर ५६ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार यी जहाज किन्न सुरु जमानत साँवा ३४ अर्ब रुपैयाँ थियो । अहिले बाँकी जमानत रकम ५५ अर्ब ९२ करोड...

भारतमा आगलागीमा १८ जनाको मृत्यु

काठमाडौँ। भारतमा दीपावलीको रात भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आइतबार राति भएका...

अर्धशतक बनाएर राशिद खान आउट, काठमाडौँको पाँचौँ विकेट गुम्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाडौं गोर्खाजले पाँचौँ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले...

एनभिडिया काण्डको केन्द्रमा रहेकी चिनियाँ ‘जासुस’ एलिस ह्वाङ को हुन्?

चिनियाँ व्यवसायी एलिस ह्वाङमाथि बेइजिङको गुप्तचर संस्थासँग सम्बन्ध रहेको र एनभिडियाका प्रमुख कार्यकारी अधिकृतजेन्सेन ह्वाङसँग घनिष्ठ सम्बन्ध राखेको आरोप लागेपछि उनी छानबिन र सूक्ष्म...

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख ‘एजेण्डा’लाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्ने...

SF

आमाबुबाको मेहनतको प्रतिफल एनपिएलमा शतक, युवराज सम्रा भावुक

पोखरा एभेन्जर्सका क्यानडेली ब्याटर युभराज साम्राले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो पहिलो शतक आमाबुबालाई समर्पित गरेका छन्।

काठमाडौँको चौथो विकेट गुम्यो, राशिद खानको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाडौं गोर्खाजले चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले...

एनपीएलमा रसिदको दोस्रो अर्धशतक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डु गोर्खाजका रसिद खानले दोस्रो अर्धशतक बनाएका छन् । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राईनोजसँगको खेलमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एनपीएलमा रासिद खानको दोस्रो अर्धशतक

उनले २८ बल खेल्दै २ चौका र ४ छक्का मदतमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरे।

राजनीतिक पुनर्जागरण र समाजवादको आधार निर्माण गर्न अभियान

नेपालको राजनीति यतिबेला महत्त्वपूर्ण मोडमा उभिएको छ। राजनीतिक परिवर्तनका अनेकौँ चरण पार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । संविधानसभाबाट निर्मित संविधानले नागरिकका...

भारतीय फूलमा कडाइ, ५० करोड बढीको नेपाली फूलले लियो बजार

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । उज्यालो र फूलैफूलको पर्वका रूपमा चिनिने तिहारमा यस वर्ष नेपाली पुष्प व्यवसायी र...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।