THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026

'पर्यटकको बुकिङ रद्द हुन नदिन वस्तुपरक सूचना दिनुपर्छ, नेपालका धेरै ठाउँ सुरक्षित छन्'

काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा–नुवाकोट कोरिडोर नराम्ररी प्रभावित भएको छ । सडक र पुलहरू बगेका छन् भने कैलाश मानसरोवर र गोसाइँकुण्ड...

कोरला नाका सञ्चालन चुनौती, जीर्ण सडकले महँगो ढुवानी

सरकारले तत्काल कोरला भन्सारको पूर्वाधार, जनशक्ति र मुग्लिन–नारायणगढ सडक सुधारमा युद्धस्तरमा काम नगरे नेपाली उपभोक्ताले चरम अभाव र आकासिएको महँगीको सामना गर्नुपर्ने छ ।

रसुवा-नुवाकोटमा पानी नै पानी, तर पिउनलाई छैन

बाढीले सबैभन्दा ठूलो क्षति नुवाकोटको विदुर नगरपालिकास्थित बट्टार बजारमा खानेपानी पुर्‍याइरहेको आयोजनामा गरेको छ ।

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेले बनायो समिति

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनः स्थापना तथा पुनः निर्माणका लागि केन्द्रीय राहत, उद्धार तथा पुनःनिर्माण...

हाइड्रोजेट दुबईका सञ्चालक पुडासैनीद्वारा बाढीपीडितका लागि ५१ लाख सहयोग

काठमाडौं । दुबईमा व्यवसाय गर्दै आएका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि रु. ५१ लाख ५१ हजार १११ सहयोग गरेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

माथिल्लो त्रिशूली-३ ‘बी’ मा १९८ अझै सम्पर्कविहीन

कम्पनीका अनुसार सम्पर्कविहीन २ सय १ मध्ये ३ जना सम्पर्कमा आएका छन् भने १ सय ९८ अझै सम्पर्कविहीन छन् ।

SF

लाङटाङ विपत्तिको ७ दिन अघिसम्म स्याटलाइटले देखेको थियो हिम–चट्टान क्षेत्रको हलचल

अहिले एउटा नयाँ वैज्ञानिक तथ्य बाहिर आएको छ, जसले विपद सुरू हुनुभन्दा अगाडिदेखि लाङटाङको त्यस क्षेत्रमा भइरहेको भौगर्भिक हलचलको कथा भन्छ।

रसुवागढी सुरुङभित्र कोही नभेटिएको सरकारकाे दाबी, ड्युटी गरिरहेका ३ जना खोइ ?

भूमिगत विद्युत गृहभित्र खोजी गर्दा कोही नभेटिएको सेनाको दाबी र बाढी आउँदा त्यहीं ड्युटीमा रहेका तीन कर्मचारी सम्पर्कविहीन रहेको तथ्यले सरकारी खोज उद्धारमाथि नै...

उद्धार र पुनर्निर्माणमा विज्ञ परिचालन गर्न कांग्रेसको माग, इन्जिनियरसँगको छलफलबाट निस्कियो यस्तो निष्कर्ष

काठमाडौँ। नेपाली कांग्रेसले भोटेकोशी विपद्पछि उद्धार, राहत तथा भौतिक पुनर्निर्माणका काममा दक्ष प्राविधिक जनशक्ति र विज्ञको प्रभावकारी परिचालन गर्न सरकारसँग माग गरेको छ। नेपाली...

बाढी पीडित भन्छन्- राहत पाएनौं, सरकारको दाबी-ट्रक र हेलिमा गइसक्यो

बत्ति नहुँदा गाउँ अध्याँरो छ। बाटोघाटो सबै बगेका कारण आवतजावत बन्द छ । पीडित भन्छन्- भोकै जेलमा बसेजस्तो भएको छ ।

साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन

विद्यालयमा कोही आएको चाल पाउनासाथ बालबालिकाहरू झुम्मिन्छन् । सायद उनीहरूलाई हराइरहेका आफ्ना आमा-बुबा आएको आश हुनुपर्छ ।

SF

१५ अर्बमा बन्दै गरेको गल्छी-रसुवागढी सडक कति सग्लो, कति ध्वस्त?

भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीले नेपाल-चीन जोड्ने छोटो दूरीको गल्छी-त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडकको ५५ किलोमिटर सडक क्षति पुर्‍याएको छ।

जलवायु परिवर्तनका कारण आएको विपद्‌बारे विश्व मञ्चमा आवाज उठाउँछाैं: प्रधानमन्त्री

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी सामान्य जलप्रवाह नभई हिमालय क्षेत्रमा हिउँ र चट्टानको हिमपहिरोबाट सिर्जित जलवायुजन्य विपत्ति भएको ठहर गर्दै सरकारले यस मुद्दालाई...

बाढीको अवस्था निगरानी गर्न टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान

काठमाडौँ । रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ। सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन...

यी हुन् गोली प्रहार गरेर पक्राउ गरिएका खैरो हेरोइन बिक्रेता

काठमाडौँ। पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिका वडा नम्बर–१ बाट प्रहरीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएका...

रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द

चीन सरकारले पठाएको इमेलमा अर्को सूचना जारी नभएसम्म तातोपानी नाका बन्द रहने उल्लेख छ ।

व्यवस्थापनको कमान्ड गर्नुपर्ने गृहमन्त्री सुरुङ खोस्रिँदै, सशस्त्र स्रोत–साधनविहीन

विपद्का सबै सूचना लिएर उद्धार कार्यदेखि राहत पुनर्स्थापनासम्मको कमान्ड गर्नुपर्ने गृहमन्त्री सुधन गुरुङ सुरुङ खोस्रिन भोटेकोशी पुगेका छन् । गृहमन्त्री आफैं भोटेकोशी पुग्दा उद्धार...

जब बाढीले आफ्नै गाउँ बगाएको दृश्य रिपोर्टिङ गर्नुपर्‍यो

हात काँपेको छ, मन भक्कानिएको छ । सम्झिरहेको छु, याद आइरहेका छन् । तर म शून्य अवस्थामा छु । शब्दहीन । भावना नै नभए...

‘नसोचेका हिमताल फुटिरहेका छन्, नदी किनारमा बस्ती बसाउँदा जोखिम मूल्यांकन गरिएन’

काठमाडौँ । रसुवा बाढीले जुनसुकै बेला अप्रत्यासित प्राकृतिक विपत्ति आउन सक्छ भन्ने सन्देश दिएको छ । जलवायु परिवर्तनको असरले हिमालमा हिउँ कम भइरहेको छ...

SF

'पावर हाउसमा बाढी नठोक्किएको भए आज हामी हुन्न थियौं'

किचनमा देवी पौडेल बिहान ७ बजेदेखिको ड्युटीमा थिइन्। डोलराज भण्डारी गाडीमा तेल हाल्न लागेका थिए। हिमलाल भण्डारी त्यही परिसरमा थिए।

बाढीपछिको पुनर्निर्माणमा ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक: परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले बाढीपहिरोपछिको विस्तृत आवश्यकता मूल्यांकनपश्चात् पुनःस्थापना र पुनर्निर्माणका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोगको खाँचो पर्ने बताएको छ।...

रास्वपा महामन्त्री आचार्यको परिवारले गरे प्रधानमन्त्री राहत कोषमा १ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गतेको विनाशकारी बाढी र त्यसबाट उत्पन्न सङ्कटको सामना गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्य र अस्मिता पब्लिकेसनका तर्फबाट प्रधानमन्त्री...

आङ्देम्बेले प्रधानमन्त्री दैवी उद्धार कोषमा एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री दैवी उद्धार कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेका छन्...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।