THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 10 October 2026
रातोपाटी

दसैँ–तिहार भन्दै जनता अलपत्र पार्न पाइँदैन :  प्रभु साह

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भोटेकोशी बाढी पीडितसहित देशभरका बाढी तथा प्राकृतिक विपद्का पीडितलाई तत्काल राहत उपलब्ध...

वर्षा रोकिए पनि सिरहाका मुख्य सडक जलमग्न, तस्बिरहरू

सिरहा । वर्षापछि निकासको उचित प्रबन्ध नहुँदा सिरहा सदरमुकाम डुबानमा परेको छ। व्यवस्थित ढल नहुँदा यहाँ पानीको उचित निकास हुन सकेको छैन। वर्षा रोकिए...

इरानी राष्ट्रपतिले भने- अमेरिकी धम्कीसँग डराउँदैनौं

अमेरिकाले आर्थिक दबाब बढाइरहे पनि युद्ध अन्त्यका लागि आफूले अघि सारेका सर्तमा कुनै सम्झौता नगर्ने अडान तेहरानले कायम राखेको छ।

काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शनिबार राति १२ बजेदेखि कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको हो ।

सिल नगरेको मतपेटिका भेटएपछि मतगणना प्रभावित

काठमाडौँ । कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना प्रभावित भएको छ । शनिबार ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना मतपेटिकाको विवादसँगै...

SF

दसैंको टीकासँगै पुलको पर्खाइ

ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृ*त्यु

रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको साढे चार वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै पक्षका सेना युद्धमोर्चामा उल्लेखनीय प्रगति गर्न सकेका छैनन्।...

सोनाम वाङ्चुकले दिए भारत सरकारलाई २४ घण्टे अल्टिमेटम

वाङ्चुकले सरकारले २४ घण्टाभित्र पनि पक्राउ परेकाहरूलाई रिहा नगरे आफू शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

कांग्रेस १५औँ महाधिवेशन : बाँकी पदाधिकारीको मतगणनामा विवाद

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि सम्पन्न मतदानको मतगणना जारी छ । शुक्रबारको मतदानपश्चात् शनिबार बिहानैदेखि मतपेटिका सुरक्षित रूपमा राष्ट्रिय सभा गृहमा...

हजुरआमाको निधनपछि अभिजितलाई घर फर्कन प्रहरीले दियो विकल्प

ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिप्केलाई ८५ वर्षीया हजुरआमाको निधनपछि घर फर्कन सहजीकरण गर्ने प्रस्ताव दिल्ली प्रहरीले गरेको छ।...

SF

दिल्लीमा ४० हजार बढी सुरक्षाकर्मी परिचालन, १५ सयभन्दा बढी पक्राउ

दिल्लीको जन्तरमन्तरमा सिजेपीले गर्न लागेको प्रदर्शन रोक्न ४० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

५२ नागरिकता र ४३ सिमकार्डसहित हेटौँडाबाट तीन युवा पक्राउ

रौतहट । ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आशंकामा मकवानपुर प्रहरीले हेटौँडाबाट रौतहटका तीन युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहटको कटहरिया नगरपालिका–८ का १९ वर्षीय...

SF

बसको ढोकामा उभिएर यात्रारत थिए, खसेर टायरमा परे

पृथ्वी राजमार्ग भोलि बेलुकादेखि मात्र दुईतर्फी खुल्ने

काठमाडौँ । पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सो राजमार्ग अन्तर्गत गजुरी नजिकै काठमाडौँतर्फ पर्ने गलौदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण...

प्युठानमा बसबाट खसेर बालक मृत्यु

२४ असोज, प्युठान । प्युठान नगरपालिका–३ ओखरबोटमा बसबाट खसेर टायरले किच्दा १० वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ । शनिबार दिउँसो स्थानीय प्रकाश सुनारका...

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना सुरु

शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पदाधिकारीको मतगणना सुरु गरिएको हो।

पोखरामा सम्पन्न तेस्रो पर्वतीय दौडमा नरेन्द्र च्याम्पियन

कास्की । पोखराको पुम्दी–भुम्दीमा आयोजित तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिमका नरेन्द्रसिंह रावतले लगातार दोस्रो पटक जितेका छन्। शनिबार सम्पन्न प्रतियोगितामा ८ किलोमिटर दूरी...

SF

बलिउडका 'भाइजान' किन आए युट्युबमा?

सलमानले 'बिइङ द सलमान खान' नामको युट्युब च्यानल सुरू गरेका हुन्।

चालकसँग सवारी दुर्घटना नगराउने प्रतिबद्धता लिँदै प्रहरी

यसवर्ष चाँडपर्व नजिकिँदै गर्दा त्यस्ता सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटले भने फरक अभियान थालेको छ ।

SF

नेपालको मासु बजारदेखि अमेरिकाको वधशालासम्म

तर सबैभन्दा चासो लाग्ने कुरा के थियो भने, सबै मासुमा बेसार लगाउन पाइँदो रहेनछ। त्यसको कारण पनि रहेछ—केही उपभोक्तामा हुने एलर्जी तथा खाद्य संवेदनशीलता।

चितवनमा तीन हजार ३६२ मतदाता घटे

चितवन । जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका तीन हजार ३६२ जना मतदाताको नाम नामावलीबाट हटाएको छ । जिल्ला निर्वाचन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मेक्सिकोमा पत्रकारको गोली हानी ह'त्या

दक्षिणी राज्य ओआक्साकामा समाचार वेबसाइट ‘पिनोटेपा कोमुनिका’ का सञ्चालक ५२ वर्षीय हामुराबी हुएस्का मान्जानोको ह*त्या भएको हो।...

डेटा सुरक्षा विनाको डिजिटलाइजेसन : सरकारी सर्भरदेखि डार्क वेबसम्म नागरिकको विवरण

पछिल्ला वर्षहरूमा नेपालले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानलाई निकै तीव्रता दिएको छ। नागरिक एप, राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, यातायात व्यवस्था, कर प्रणालीदेखि स्थानीय...

SF

महासचिवसँग मेरो कुनै मनमुटाव छैन– ओली

'फोन उठाउनुभएन भन्ने कुरालाई मात्रै आधार बनाएर सम्बन्धमा समस्या छ भन्न मिल्दैन,' उनले भने।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।