THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 6 September 2026

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणका कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ।...

मदिराको नशामा नातिको उपद्रो: काकाको मोटरसाइकल जलाए, हजुरबुबामाथि कुटपिट

मकवानपुरको बागमती गाउँपालिकामा मदिरा सेवन गरी आफ्नै परिवारका सदस्यहरूमाथि सांघातिक आक्रमण, तोडफोड तथा आगजनी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशीको बाढीपछि बने शोक र आशाका गीत

काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको क्षति...

SF

४०० बढी गाडी–कन्टेनर बगे, ७६ जना बेपत्ता : उनीहरू पनि माटोमुनि पुरिएका त छैनन्?

रसुवागढी नाका आसपास बाढीमा बगेका वा पुरिएका सयौं गाडी र कन्टेनरतर्फ पनि खोजीको नजर पुग्नुपर्ने आवाज उठ्न थालेको छ।

बाढी प्रभावित क्षेत्रमा वाइसिएलका ६ सयभन्दा बढी युवा परिचालन

काठमाडौँ । भोटेकोशी बाढीका कारण ठुलो जनधनको क्षति व्यहोरेका प्रभावित क्षेत्रका जिल्लाहरूमा नेपाली कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन ‘वाइसिएल नेपाल’ले उद्धार तथा राहत कार्यलाई...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवागढी हाइड्रोको कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी

२१ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीपछिको उद्धार १२ औं दिनमा पुगेको छ । नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोजी तथा...

अभिभावक गुमाएका बालबालिका र विस्थापितको तथ्यांक संकलन मुख्य चुनौती : लामा

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भुटानी प्रधानमन्त्रीसँग नेपाली सांसदको आग्रह- जलवायु क्षतिपूर्तिको पहलमा सहयोग होस्

सांसद गजुरेलले जलवायु न्याय र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय तहमा नेपालको पहलमा सहयोग गर्न भुटानको समर्थन मागेका हुन् ।

विदेशस्थित नियोगलाई सहायता रकम जम्माका लागि छुट्टै खाता सञ्चालन गर्न निर्देशन

सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्‍याउनेहरूका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ ।

दिल्लीमा चारतले भवन भत्कियाे, ६० जना विद्यार्थी फसेको आशङ्का

नयाँदिल्ली। भारतको राजधानी नयाँ दिल्लीस्थित मोतीबागको सत्य निकेतन क्षेत्रमा चारतले भवन अचानक भत्किँदा ५० देखि ६० जना विद्यार्थी भग्नावशेषमा फसेको आशङ्का गरिएको छ। लगातार...

महाधिवेशन नरोके कांग्रेस विभाजन हुन्छ, गगनजीलाई सभापति मान्न तयार छौं: लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको १५ औं महाधिवेशन प्रक्रिया तत्काल नरोके पार्टी विभाजनको दिशामा जाने चेतावनी दिएका छन्।...

आज सेनाले गर्‍यो ५ जनाको हवाई उद्धार

२१ भदौ, काठमाडौं । रसुवा बाढीको १२ औं दिन नेपाली सेनाले ५ जनाको हवाई उद्धार गरेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार आज...

नागरिकको चित्कार समयमै सुनौं, उद्धारमा ढिलाइ नगरौं: गगन थापा

विपद्‌मा परेका नागरिकको उद्धारमा भइरहेको ढिलाइप्रति जनआक्रोश तीव्र रूपमा बढिरहेको भन्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र तत्काल परिचालन गर्न आग्रह...

काभा बिच भलिबलमा नेपालका भावना–सुनिताले जिते रजत पदक

२१ भदौ, काठमाडौं । काभा बिच भलिबलको महिलातर्फ नेपालका सुनिता राई र भावना डाँगीको जोडीले रजत पदक जितेको छ । भुटानको थिम्पुमा भएको फाइनल...

सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति दिने व्यक्ति पक्राउ

मधेश समुदाय लक्षित अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

हामीलाई चामल मात्र होइन, करुणा र सहानुभूति चाहिएको छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राज्य र समाजको करुणाको अभाव खट्किएको बताएका छन् । पार्टीको कार्यसम्पादन समिति बैठकमा...

किकबक्सिङमा अविरल च्याम्पियन

२१ भदौ, काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाएका छन् । जापानको नागोयास्थित करिया हलमा भएको प्रतियोगिताको पुरुष...

‘आन्तरिक राजनीति छाडेर बाढीपीडितको सेवामा लाग्छौँ, यसपालि हामीलाई चाडपर्वले छुँदैन’

थापाले भने, 'नेताहरूसँगको संवाद र भेटघाटलाई सञ्चारमाध्यमले चासोका साथ हेर्नु स्वाभाविक हो। तर मेरो लागि ती संवादभन्दा अहिले धादिङ, रसुवा र नुवाकोटका पीडित नागरिकको...

बाढीपीडितलाई धुलिखेल अस्पतालमा वर्षभरि निःशुल्क उपचार

भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित बनेका परिवारलाई धुलिखेल अस्पतालले मानवीय राहतको घोषणा गरेको छ।...

टनेल उद्धारको तयारी पुगेन, जलविद्युत र सुरुङ सुरक्षामा गम्भीर समीक्षा गरौं : गगन थापा

थापाले भने, 'यो आयोजनाको डिजाइनकै क्रममा गरिनुपर्ने कार्य हो वा नयाँ प्रविधिको आवश्यकता हो, यसमा प्राविधिक स्पष्टता जरुरी छ।'

SF

महाधिवेशन नरोके कांग्रेस विभाजन हुन्छ- रमेश लेखक

‘अहिले पनि उपाय छ। आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौं। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,’ उनले भने।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।