अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
काठमाडौँ । वेबसाइट, एप्लिकेसन र सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको व्यापार (ई-कमर्स) गर्ने व्यवसायीहरूले अब अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने भएको छ...
हाम्रो जीवन रेखा बन्द भयो, भेरी कोरिडोर सञ्चालनमा ल्याइदिनुस् : सांसद बुढा
२ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले अवरुद्ध भएको भेरी कोरिडोर सञ्चालनमा ल्याउन माग गरेका छन् । जाजरकोटमा आएको बाढीपहिरोका कारण सडक अवरुद्ध...
माईखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत, आउजाउ सहज
इलाम । इलामको माईखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन्। इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न ८४ लाख...
इन्फान्टिनोको आलोचना गर्दा बर्खास्त भए फिफाका सीओओ
२ भदौ, काठमाडौं । फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामौरलाई विश्व फुटबलको सर्वोच्च निकायले पदबाट हटाएको छ । फिफाको विवादास्पद ‘फिफा फवार्ड इन्टरप्राइज’...
रुसभित्र आक्रमण गर्न बेलायती ड्रोन प्रयोग, मस्कोले दियो बेलायतलाई कडा चेतावनी
मस्को । युक्रेनलाई उपलब्ध गराइएका बेलायतमा निर्मित ड्रोन रुसभित्रका सैन्य तथा औद्योगिक लक्ष्यमा आक्रमण गर्न प्रयोग भएको समाचार सार्वजनिक भएपछि मस्कोले बेलायतलाई त्यसको मूल्य...
संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी
२ भदौ, काठमाडौं । सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा १५/१५ दिनमा तलव भुक्तानी गर्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष...
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन र नामावली अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ। आयोगका...
बार्सिलोनाको रिजर्भ टोलीलाई सर्जियो बुस्केट्सले प्रशिक्षण दिँदै
२ भदौ, काठमाडौं । स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर सर्जियो बुस्केट्स प्रशिक्षक करिअर सुरु गर्न आफ्नो पुरानो क्लब बार्सिलोनामा फर्किएका छन् । ३८ वर्षीय...
ललितपुरमा चोरी, एक जना पक्राउ
२ भदौ, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँस्थित एक घरमा चोरी भएको छ । चोरीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ...
सानागाउँमा मूर्ति र गरगहना चोरी गर्ने व्यक्ति पक्राउ
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-६ सानागाउँस्थित प्रकाश ताम्राकारको घरबाट तामा, पित्तल र चाँदीका गरगहना तथा अन्य धनमाल चोरी गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले...
आमिर अख्तर र नदिम शाहिद मिलेर इटालीमा टी–१० लिग गर्दै, ६ टिमले प्रतिस्पर्धा गर्ने
२ भदौ, काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग (ईपीएल) का संस्थापक आमिर अख्तर र इंग्ल्यान्डका पूर्व क्रिकेटर नदिम शाहिदले इटालीमा...
ललितपुर र पोखराबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
काठमाडौँ । ललितपुर र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा नगद रकमसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोबाट सोमबार राति ६० वर्षीय...
लोकन्थलीमा पैदलयात्रीको सिक्री लुटपाट, ४ जना पक्राउ
२ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीमा एक पैदलयात्रीको सिक्री लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भोजपुरको...
लब्स्टर बुढो हुँदैन, थकाइले मर्छ : मृत्युसँग बहुकोषीय जीवहरूले गरेको सम्झौता
१०० वर्ष हुर्केको र भर्खरै १० वर्ष पुगेको, दुवै लब्स्टरका क्रोमोजोममा टेलोमियरको लम्बाइ समान हुन्छ। टेलोमियर छोटो हुनु नै हामीलाई बुढ्यौलीतिर धकेल्ने सबैभन्दा ठूलो...
सार्वजनिक यातायातमै चोरी, २ जना पक्राउ
पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।
विद्यार्थीको प्रश्न : किताब बोकेर पढ्ने कि सिलिन्डर बोकेर लाइनमा बस्ने ?
काठमाडौँ । नेपालमा भइरहेको खाना पकाउने ग्यासको अभाव चर्कदै जाँदा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ। ग्यास...
सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
कोशी सरकारका ९ वर्ष : महिलालाई मन्त्रालयको नेतृत्व दिने सवालमा कन्जुस्याइँ
विराटनगर । कोशी प्रदेश सरकार स्थापना भएको ९ वर्ष पुग्दै गर्दा सत्ताको बागडोर सम्हाल्ने कार्यपालिकामा महिलाको उपस्थिति भने कमजोर देखिएको छ । यद्यपि यस...
१ साउनमै थियो ब्लु बस चलाउने डेडलाइन, महिनादिन बित्दा पनि छैन प्रगति
एक उच्च अधिकारीका अनुसार ब्लु बस सञ्चालनको फाइल मन्त्री पूर्वाधारमन्त्री सुनील लम्सालको सचिवालयमा पुगेर अड्किएको छ । किन अड्किएको भन्नेबारे ठोस जानकारी भने नभएको...
कति पुग्यो सुनको मूल्य ?
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा नयाँ दर निर्धारण भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आजका लागि कारोबार मूल्य...