THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
रातोपाटी

जाजु ग्रुप (एसियन थाइ फुड्स) ले करिब ६० लाख रुपैयाँ बराबरको सहयोग गर्ने

विराटनगर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सर्वसाधारणका लागि जाजु ग्रुप करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ । जाजु...

SF

'गाली खाउला' भन्दै स्ट्याटस लेखेको अर्को दिन प्रदेश सचिवको सरूवा, शव व्यवस्थापनको जिम्मेवारी

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भई काम गर्ने गरी काजमा खटाएको हो।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिद्धार्थ बैंकले २ करोड ५१ लाख सहयोग गरेको छ । हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी...

बाढीले खल्बल्यायो उपत्यकाको आपूर्ति शृङ्खला : अहिले अभावको चिन्ता, दसैँमा महँगी

काठमाडौं । नेपाल चीन सीमास्थित भोटेकोशी नदीमा आएको बाढी र यसले पुर्याएको जनधनको क्षतिले यतिबेला देश शोकमग्न छ । कैयन् मानिस बेपत्ता छन्, खर्बौंको...

SF

सरकारी जागिरको सपना बोकेर परदेशिएको युवा!

गाउँको त्यो बाटोमा पाइला अघि बढ्दै थिए तर मन भने हरेक पाइलासँग पछाडि फर्किरहेको थियो। जिपको झ्यालबाट गाउँ टाढिँदै गयो। डाँडाहरू साना हुँदै गए।...

भेटिएका शवको ४ प्रतिशत मात्रै पहिचान, सनाखतमा किन भयो समस्या ?

काठमाडौँ । भोटेकोशीमा आएको बाढीले बगाउँदा अहिलेसम्म ७ सय ६८ जनाको मृत्यु भइसकेको छ । सुरक्षाकर्मीले त्रिशुली र नारायणीको किनार हुँदै गण्डकसम्म शव संकलन...

कांग्रेसले सुरुङमा फसेकाहरूको तत्काल उद्धार गर्न गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ। नेपाली कांग्रेसले बाढीमा हराएकाहरूको खोजी र उद्धारमा भइरहेको ढिलाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस बैठकले विशेष...

SF

रवि लामिछानेले गरे बाढी प्रभावित स्थानीय तहका प्रमुखहरूसँग संवाद, के भने उनीहरूले?

उनीहरूको कुराकानी सुनेपछि सभापति लामिछानेले सरकार र सम्बन्धित निकायहरुसँग तत्काल छलफल गरी उल्लिखित समस्याहरुको यथाशीघ्र समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

SF

बाढीपछिको पुनर्निर्माण– दाता सम्मेलन आयोजना गर्ने विषयमा प्रारम्भिक कुराकानी

'जुन स्तरको क्षति भएको छ, त्यो एकदमै ठूलो छ। त्यसैले हामीलाई सबैको साथ र सहयोग चाहिएको छ,' खनालले भने, 'हामीलाई खोज तथा उद्धारमा मात्र...

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ।...

रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड सहयोग

रुङ्टा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड एक लाख सहयोग रकम जम्मा गरेको छ।

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ ।...

SF

प्रधानमन्त्री राहत कोषमा १ करोड जम्मा गर्दै कांग्रेस

नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने भएको छ।

बाढी प्रभावितका लागि विश्व स्वास्थ्य सङ्गठनले गर्‍यो २ करोड बराबरको सहयोग

काठमाडौँ । नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा तथा आपत्कालीन प्रतिकार्यलाई सघाउन विश्व स्वास्थ्य सङ्गठनले १ लाख ५० हजार...

विज्ञ टोलीको अध्ययनपछि मात्र कृष्णभीरको सडक मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक तत्काल मर्मत नहुने भएको छ। सडक विभागले विज्ञ टोली पठाएर अध्ययन गराएपछि मात्रै सडक कसरी मर्मत गर्ने...

जसले परिवार जोगाए, सबथोक गुमाए

‘मैले नजानुस् ! भनेर हकारेको मात्र के थिएँ, खोला त आयो पो ! हान्यो,’ सन्तमान सम्झन्छन्, ‘खोलाको पहिलो बहावले उहाँलाई लडाएर लगिहाल्यो।’

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको...

SF

मुस्लिम देशहरूलाई वास्तविक शत्रु विरूद्ध एकजुट हुन इरानका सर्वोच्च नेता खमेनीको आह्वान

इरानका सर्वोच्च नेता मोज्तबा खमेनीले खाडी क्षेत्रका सहित मुस्लिम देशहरूलाई वास्तविक शत्रु विरूद्ध एकजुट हुन आग्रह गरेका छन्।

प्रधानमन्त्रीका सल्लाहकार भेटेर रास्वपा सभापति भेट्न बनस्थली पुगे बागमतीका मुख्यमन्त्री

१४ भदौ, काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का नीति, प्रशासन तथा सुशासन सल्लाहकार ई. सुदीप ढकालसँग भेट...

पाकिस्तानमा शिशु वार्डमा १४ नवजातको मृत्यु भएपछि...

पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा १४ शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज सरिफले आठ अधिकारीलाई निलम्बन गरी उनीहरूमाथि फौजदारी कारबाही...

बाढीपछि बिल्लबाठ बेत्रावती, चहलपहलको बजार ‘अकल्पनीय बाढी’ले बन्यो भग्नावशेष (तस्बिरहरू)

काठमाडाैँ। नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजारसम्म पुग्ने सडक क्षतविक्षत छन् । सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको...

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हद्दका कारण आज (आइतबार) देखि अनिवार्य अवकाशमा गएका छन् । जटिल प्रकृतिको बोनम्यारो क्यान्सरबाट...

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकबारे...

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ । त्रिशूली नदीमा गएको बाढीले सडकको तल्लो...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।