THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 26 November 2026
रातोपाटी

सुस्तावासीका तीन मागमध्ये एउटा मात्रै कार्यान्वयन, फेरि आन्दोलनको मुडमा

बुटवल । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले राखेका तीनवटा मागमध्ये एउटा मात्रै कार्यान्वयन भएको भन्दै पुनः आन्दोलनको तयारी गरेका छन् । गत असार तेस्रो साता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनबाटै मताधिकार दिन महरको माग

धनगढी । नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनबाटै मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग...

नेवार समुदायलाई दलित सूचीमा राख्ने निर्णय सच्याउन एमालेको माग

एमाले राजधानी प्रदेश कमिटीले नेवार समुदायका ३५ भन्दा बढी थरलाई दलित सूचीमा समावेश गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।...

डा.केसीले दिए २६औँ सत्याग्रहको चेतावनी

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले विगतमा भएका सहमतिहरू कार्यान्वयन नभए २६औँ सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएका छन् । आज...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विवाह बन्धनमा बाँधिए क्रिकेटर रोहित पौडेल

१० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन् । रोहितले थाइल्यान्डमा एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन्...

गोरखा अस्पतालमा आईसीयू सञ्चालन

१० कात्तिक, गोरखा । प्रदेश अस्पताल गोरखामा सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा आएको छ । बिहीबारबाट कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतालले यसअघि सर्जिकल...

थ्याङ्क्सगिभिङको कथा : अमेरिकाको राष्ट्रिय पर्वदेखि आदिवासीको शोक दिवससम्म

न्युयोर्क । थ्याङ्क्सगिभिङ अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक तथा पारिवारिक पर्वमध्ये एक हो । यो दिन आफूले पाएको सुख, समृद्धि, परिवार, समुदाय, अन्नबाली तथा जीवनका...

किसानका ११ बुँदे माग सम्बोधन गर्न राष्ट्रिय किसान सञ्जालको माग

काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले किसानका ११ बुँदे माग सम्बोधन गर्न माग गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सञ्जालले सो माग गरेको...

१०औं राष्ट्रिय खेलकुद: पुरुष क्रिकेटको उद्घाटन खेलमा कर्णाली विजयी

१०औं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बिहीबार पुरुषतर्फको उद्घाटन खेलमा सहआयोजक कर्णाली प्रदेश विजयी भएको छ ।...

SF

कांग्रेसमा नयाँ विचार र पुरानो संस्कार आवश्यक छ- दीपक भट्टराई

विचार समयअनुसार प्रगतिशील र परिमार्जित हुँदै जानुपर्ने भए पनि पार्टीभित्र पुरानो आत्मीयता, प्रेम, सद्भाव र भ्रातृत्वको संस्कार कायम राख्नुपर्ने उनको भनाइ छ।

SF

बाघको आक्रमणबाट घाँस काट्न गएका दुई महिला घाइते

बाजुरामा बिहीबार बाघको आक्रमणबाट घाँस काट्न गएका दुई महिला घाइते भएका छन्।

बायोग्यास वितरणको नीति बनाउन डंगोलको माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणका लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको...

भवन र पुल शिलान्याससँगै कागजबाट निर्माण चरणमा

गोरखा । गोरखा र धादिङको साँध चिरेर सुसाउने बुढीगण्डकीको छालमा बितेका १३ वर्षदेखि एउटै अधुरो सपना बगिरह्यो। ‘एक दिन यो नदी थुनिनेछ, विशाल ताल...

‘पुष्पा २’ लाई उछिन्यो ‘रामायण’ले, विश्वव्यापी कमाइ १ हजार ७५५ करोड

यससँगै चलचित्रले अल्लू अर्जुन अभिनित ‘पुष्पा २’को विश्वव्यापी कमाइलाई समेत उछिनेको छ। ‘पुष्पा २’ले कुल १ हजार ७४२ करोड १० लाख भारु कमाएको थियो।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनका केही स्थानमा रुख कटानको काम धमाधम अगाडि बढाइएको छ...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान

प्रसारण लाइन निर्माणका क्रममा काट्नुपर्ने रुखमध्ये हालसम्म ५० प्रतिशत कटानकार्य सम्पन्न भएको छ।...

लगानीको वातावरण सुधार्न ९० दिने कार्ययोजना ल्याउँदै सरकार, बेलायती लगानीकर्तालाई आह्वान

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने...

गीतकार पुरस्कार सागर उदासलाई

काठमाडौँ । गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ । नगद ११ हजार...

मातृभूमिकी अभिनेत्री तान्या : ‘अण्डा, मासु नखाइ कसरी युद्धमा जान्छौ ?’ भनेपछि डर लाग्यो

सलमान खानको फिल्म ‘मातृभूमि–मे वार रेस्ट इन पिस’ मा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकी अभिनेत्री तान्या देसाईका लागि यो ठूलो अवसर हो । भारतीय अखबार...

‘पूर्णबहादुर खड्का अब हाम्रो नेता रहेनन्’ : रंगमती शाही

सुर्खेत । नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला शेरबहादुर देउवा पक्षकी नेतृ तथा कर्णाली प्रदेश संयोजक रंगमती शाहीले नेता पूर्णबहादुर खड्काले पनि पार्टीको रुख चिह्न...

देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको छ । २१–२३ मंसिरमा काठमाडौंमा...

‘दिलरुबा दिलनसिन’ फेम्ड गायक रीतो गाउँछन्, ‘कान्छीलाई घुमाउने म्यानचेस्टर सहर’

‘नपत्याउँदो खोलाले बगाउँछ’ भनेजस्तै यतिबेला रीतो रिबाको गीतले तुफान पैदा गरिदिएको छ । ‘दिलरुबा दिलनसिन’ गीत सामाजिक सञ्जाललाई तरङ्गित बनाउँदै सबैतिर फैलिएको छ ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।