THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 7 October 2026
← सबै समाचारमा फर्कनुहोस्

‘स्याउको बाकस’ ओसारपसार बढेको भन्दै परेको थियो उजुरी

घुस ओसार्न स्याउ लगायतका फलफूल ओसार्ने कार्टुन प्रयोग हुन्थे भन्दै केही उजुरीकर्ताहरुले सांकेतिक रुपमा ‘स्याउको बाकस’ नाम दिएर त्यसको ओसारपरार बढेको भनी प्रधानमन्त्री कार्यालयमा उजुरी गरेका थिए ।
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →