कृष्णभीरमा गाडी चलाउन मिल्ने गरी खुल्यो नयाँ ट्र्याक
गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक भासिएपछि त्यसको माथिल्लो भागबाट नयाँ ट्र्याक निर्माण गरी बिहीबारदेखि दुईतर्फी नै सवारी साधन सञ्चालन गर्न लागिएको हो।...
सारांश लम्बाइ: ~25 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →