THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 28 November 2026
रातोपाटी

वित्तीय उत्पीडित तथा किसान मजदुर सङ्गठनको रुपन्देही जिल्ला समिति गठन

बुटवल । वित्तीय उत्पीडित तथा किसान–मजदुर सङ्गठन नेपालको रुपन्देही जिल्ला समिति गठन भएको छ । रुपेश थारुको नेतृत्वमा २९ सदस्यीय जिल्ला समिति गठन भएको...

जनकपुर–अयोध्या रेलसेवा नियमित सुरु : पहिलो दिन ५०० यात्रु लिएर अयोध्या प्रस्थान (फोटो फिचर)

जनकपुरधाम । जनकपुरधाम र भारतको अयोध्याबीचको धार्मिक यात्रालाई सहज बनाउने उद्देश्यले सुरु गरिएको ‘सरयू–कमला एक्सप्रेस’ रेलसेवा शनिबारदेखि व्यावसायिक रूपमा नियमित सञ्चालनमा आएको छ। नियमित...

किशोरीलाई झारफुक गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल, झाँक्री पक्राउ

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका–१ की अन्दाजी १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरी निको पार्छु भन्दै दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ...

विश्‍वकप छनोटमा पुग्‍न नेपाललाई प्लेअफको परीक्षा

लिग २ बाट सिधै विश्वकप छनोटमा पर्न नसकेपछि अब प्लेअफबाट भएपनि विश्वकपको ढोका उघार्ने अर्को फलामे ढोका पनि खोल्नुपर्ने चुनौती नेपाली टोलीसामू छ ।

नवौँ मेजर एनबी रुङमाहाङ गोल्डकप फुटबल पुस ४ देखि

मोरङ । आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । डाँगीहाट युथ...

SF

नेपालको भूमिलाई छिमेकीविरूद्ध सैन्य अखडा बन्न दिनुहुँदैनः माधवकुमार नेपाल

यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न निर्णय पारित गरेको छ । मंसिर ८ गतेदेखि सुरु भई मंसिर ११ गते सभापति गगनकुमार थापाको...

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा विभिन्न पदमा आवेदन आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन विभिन्न पदमा आवेदन आह्वान गरेको छ । दक्ष, योग्य तथा प्रतिबद्ध व्यक्तिहरूबाट...

कांग्रेसद्वारा ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान’ गठन

केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी प्रयासहरूलाई थप संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउन प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो ।

१०औँ राष्ट्रिय खेलकुद :  महिला बास्केटबलतर्फ ४ टिम फाइनलमा

सुर्खेत। कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबलतर्फ ४ वटा टिम फाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान भएका खेलमा फुल–कोर्ट ९५×५० महिला...

कांग्रेसले सरकारलाई भन्यो- संयमलाई कमजोरी नठानियोस्

केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्दै कांग्रेसले शैली सच्याउन, विधि र संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन सरकारलाई सचेत गराएको हो ।

एउटा राजनीतिक कार्यकर्ताको सङ्घर्ष, विचार र राजनीतिक यात्रा

पहिलो अध्याय: विद्यार्थी जीवन मेरो राजनीतिक जीवनको औपचारिक सुरुवात ०५५ साल चैत २४ गते कैलाली जिल्लाको लम्की बजारमा भएको विशाल मशाल जुलुसमा सहभागिताबाट भएको...

१२ वर्षे देवीनाच अवलोकन गर्न पुगे राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आयोजित कार्यक्रममा सहभागी भई देवीनाच अवलोकन गरेका...

गोरखामा विवाह गर्ने गृहमन्त्री गुरुङको घोषणा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्ने घोषणा गरेका छन्। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय...

योगेश भट्टराईको टिप्पणी- बालेन जासुसी उपन्यासको पात्रजस्तो

‘बालेनजी भ्रमण गरेर आउनुभयो । आज भयंकर नेपाल–भारतको सम्बन्धमा डिपार्चर भयो भनेर बुद्धीजीवीहरू पसिना निकालेर प्रशंसा गरिरहनुभएको छ । यीनै बुद्धीजीवी तीन जना नेताले...

भिक्टोरियामा १२ वर्षपछि लेबरको सत्ता गुम्यो, ३६ वर्षीया जेस विल्सन नयाँ प्रिमियर

१२ मंसिर, काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा १२ वर्षपछि लेबर पार्टीको सरकार पराजित भएको छ। शनिबार सम्पन्न राज्य निर्वाचनमा लिबरल–नेसनल गठबन्धनले जित हासिल गरेसँगै...

SF

नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीलाई, केन्याका जुलियस च्याम्पियन

१२औं धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीले जितेका छन् ।

बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो :  योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका थिए । शनिबार काठमाडौँमा आयोजित...

SF

श्रवण मुकारूङको 'सलह' : किरा होइन, प्रतिरोधको प्रतीक

सलहको हुल क्षणिक रूपमा नष्ट हुन सक्छ तर त्यसले प्रतिनिधित्व गरेको सामाजिक पीडा र प्रतिरोधको चेतना समाप्त हुँदैन। यसरी उपन्यासले शीर्षकको अर्थलाई बन्द नगरी...

बागमती सफाइ अभियान ७०७ औँ हप्तामा

काठमाडौँ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियानअन्तर्गत गोकर्णेश्वर क्षेत्रमा सफाइ गरिएको छ । बागमती सफाइ महाअभियानको...

SF

भारत भ्रमणमा सीमा विवाद विषय नउठेपछि कांग्रेसले भन्यो- प्रधानमन्त्रीको दोहोरो चरित्र उदाङ्गियो

नेपाली कांग्रेसले भारत भ्रमणका क्रममा सीमा विवाद लगायतका संवेदनशील विषय नउठाएको आपत्ति जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सरकारी हेलचेक्र्याइँप्रति कांग्रेसको आक्रोश : पुनर्निर्माणको ठोस खाका ल्याउन माग

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकीलगायतका बाढी प्रभावित क्षेत्रमा सरकारले गम्भीर लापरबाही र हेलचेक्र्याइँ गरेको आरोप लगाएको छ। भोटेकोशीमा बाढी आएको तीन...

सुकुमबासी बस्ती हटाउने नाममा अमानवीय व्यवहार भएको कांग्रेसको ठहर

काठमाडौँ । नेपाली कांग्रेसले भूमिहीन, दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान र विस्थापित नागरिकहरूको सम्मानजनक पुनःस्थापनाका लागि बल प्रयोग नभई मानवीय र न्यायोचित...

SF

तामझाम होइन, गुरूङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु– गृहमन्त्री गुरूङ

‘विवाह भनेको एकअर्काका लागि हो, अरूका लागि होइन। दुःख–सुखमा साथ दिने भनेको श्रीमान्–श्रीमती र आफ्नो परिवार हो। त्यसैले विवाहमा अनावश्यक खर्च र तामझाम गर्नुपर्छ...

पेरूमा हेलिकोप्टर दुर्घटना : आठ सैनिकको मृत्यु, पाइलटमात्रै जीवित

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । उद्धार गरिएका तीन सैनिकलाई कुन कारणले उद्धार गर्नुपरेको थियो भन्नेबारे पनि अधिकारीहरूले स्पष्ट पारेका छैनन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।