THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 15 September 2026
रातोपाटी

बाढी प्रभावितका लागि फ्रान्सले उपलब्ध गरायो राहत सामग्री

काठमाडौँ। भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावतिहरुका लागि फ्रान्सले मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । विनाशकारी बाढीपछि तत्काल राहत र पुनरुत्थान कार्यलाई...

SF

कांग्रेस १५ औं महाधिवेशन- वडा सभापति मनोनयन शुल्क १ हजार, केन्द्रीय सभापतिको ४० हजार

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन निर्देशिका सार्वजनिक गरेको छ।

SF

अभिनेता अर्जुन श्रेष्ठको परिवारले थाल्यो तुलसीपुरमा नयाँ सिनेमा हल निर्माणको काम

केही समय पहिले भत्काइएको ‘विष्णु चलचित्र हल’ मा नयाँ सिनेमा हल निर्माणको कार्य औपचारिक रूपमा सुरू भएको हो।

आइतबारको सार्वजनिक बिदा कटौती गर्न राप्रपा सांसद भाटको माग

३० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् ।...

धनुषामा महिलाको हत्या, श्रीमान् पक्राउ

सोमबार राति करिब ११ बजेतिर उनको शव घरमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । त्यहाँ उनको घाँटीमा डाम देखिएको छ ।

मूल्यवृद्धि नियन्त्रण र ग्यासको सहज आपूर्तिको मागसहित आन्दोलनको घोषणा

काठमाडौँ। अग्रगामी मोर्चा निकटको अग्रगामी युवा मोर्चाले मूल्यवृद्धि नियन्त्रण तथा ग्यासको सहज आपूर्तिको माग गर्दै सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ । आगामी असोज...

जलवायु परिवर्तनले भोटेकोशी विपद् आयो भन्दैमा अब पुग्नेछैन

यसै साता सार्वजनिक हुने डब्ल्यूडब्ल्यूए अध्ययन निष्कर्षले रसुवा–भोटेकोशी घटनामा जलवायु परिवर्तनको भूमिकाबारे, विशेषगरी दीर्घकालीन जलवायु परिवर्तन, हिमाली भूभागको बदलिँदो अवस्था र विपद् अघिका मौसमीय...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढीपीडितको उद्धार र राहतमा सरकारको उपस्थिति कमजोर : सांसद बोहरा

पछिल्ला केही दिन आफू निर्वाचन क्षेत्रमा रहेर बाढी प्रभावित नागरिकको घरघरमा पुगेको उल्लेख गर्दै बोहराले सर्वसाधारणको अवस्था निकै दयनीय रहेको बताए।...

SF

सर्वदलीय विशेष संसदीय समिति गठन गर्न एमालेको माग

नेकपा एमालेकी सांसद पद्मा अर्यालले विपद्पछि राहत, खोज तथा उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका काम प्रभावकारी बनाउन सर्वदलीय विशेष संसदीय समिति गठन गर्न माग गरेकी...

बाढीमा बेपत्ता शिक्षकको पदमा श्रीमतीलाई नियुक्त गर्न रास्वपा सांसद भण्डारीको माग

काठमाडौँ। रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका शिक्षक द्वारिकाप्रसाद दंगालकी श्रीमतीलाई उनको रिक्त शिक्षक पदमा नियुक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नीतिमा...

हुथी विद्रोही : यमनको आन्तरिक सत्ता सङ्घर्षदेखि विश्वव्यापी तेल सञ्जालसम्म

इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरबमाथि पुनः क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्नुका साथै लाल सागर किनारमा आफ्नो सैन्य उपस्थिति बलियो बनाउँदै गएको छ...

चाडपर्व अगावै कालोबजारी रोक्न र राहत सुनिश्चित गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत दिन र चाडपर्वका समयमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न सरकारसँग आग्रह...

रास्वपा सांसदले संसद्‌मा सुनाए महंगिएका खाद्य पदार्थहरूको भाउ

३० भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन कुमार भण्डारीले ग्यासको अभाव र लाइनको अलावा नागरिकहरू महंगीको मारमा परेको बताएका छन्...

SF

खेल तालिका सार्वजनिक गरेर नेपाललाई कुर्दै साफ च्याम्पियनसिप

साफले नेपालको सहभागिता खेल तालिका परिवर्तन हुने पनि उल्लेख गरेको छ।

मकवानपुरका ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण

३० भदौ, काठमाडौं । मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ । मकवानपुर निर्वाचन क्षेत्र...

रसुवा बाढी : प्रधानमन्त्री उद्धार तथा राहत कोषमा जसपा नेपालद्वारा २१ लाख जम्मा

जनता समाजवादी पार्टी(जसपा) नेपालले रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख रुपैयाँ जम्मा गरेको छ ।

क्यासिनो नवीकरण पाँच–पाँच वर्षमा गर्न व्यवसायीको माग

काठमाडौँ । क्यासिनो व्यवसायीहरूले क्यासिनोको इजाजतपत्र हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था हटाएर पाँच–पाँच वर्षमा गर्नुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको...

घरजग्गा कारोबार दोब्बर बढ्यो, काठमाडौं महानगरमा सबैभन्दा उच्च

३० भदौ, काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष घरजग्गा कारोबार रकम करिब दोब्बर बढेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा...

आइतबारको बिदा हटाउन राप्रपा सांसद भाटको माग

राप्रपाका सांसद ताहिर अलि भाटले आइतबारको बिदा खारेज गर्न माग गरेका छन्।

चाडपर्वअघि कालोबजारी नियन्त्रणको संयन्त्र बनाउन सरकारसँग रास्वपाको माग

उद्धार तथा राहतमा राज्यको उपस्थिति प्रशंसनीय भए पनि प्रभावित क्षेत्रको भौगोलिक विच्छेद अझै कायम रहेकाले संकट पूर्ण रूपमा अन्त्य नभएको परियारको भनाइ थियो।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रधानमन्त्रीलाई एमालेले भन्यो– विपत्तिमा एक्लै काफी छु भन्ने घमण्ड नगर्नू

सरकारले बाढीपछि गर्नुपर्ने तत्कालका कामहरू गर्न नसकेको भन्दै उनले केही ठाउँमा चुकेको आरोप लगाइन् ।

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल सहभागी हाेला ?

काठमाडौँ। बङ्गलादेशमा आयोजना हुने टेक्नो साफ च्याम्पियनसिप २०२६ को खेल तालिका मंगलबार सार्वजनिक भएको छ । तर सार्वजनिक तालिकामा नेपाललाई समावेश गरिएको छैन ।...

नवलपरासीमा खुर्पा प्रहार गरी श्रीमतीको हत्या

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। चिसापानी बस्ने अन्दाजी ४३ वर्षीय...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।