कार्डमा ओलीले बरखी बारेको फोटो राखेको भन्दै एमाले प्रतिनिधिको गुनासो
काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी हुने प्रतिनिधिहरूको कार्डमा प्रतिनिधिको फोटो नराखेर अध्यक्ष ओलीको फोटो राखेको भन्दै केही प्रतिनिधिहरूले गुनासो गरेका छन् ।...
एकैदिन तोलामा ६३ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
एनभिडियामा जेनसन ह्वाङको पुनरागमनबारे कम्पनीले के भन्यो ?
यसअघि मंगलबार ह्वाङले आफूलाई एनभिडियाको नेतृत्वमा फर्कन आग्रह गरिएमा त्यो आफ्ना लागि ‘सम्मानको विषय’ हुने बताएका थिए।...
विपक्षीको माग बमोजिम संसद् अधिवेशन आह्वानको तयारी भइरहेको हो ?
काठमाडौँ । गत कात्तिक १६ गते विपक्षी दलहरूले न्यायालयको निष्पक्षता, प्रहरी तथा सुरक्षा निकायको कार्यशैली र प्रेस स्वतन्त्रतामाथि उठेका प्रश्नको निरूपण गर्न तत्काल संसद्...
मासु नखाई पनि शरीरमा आइरन बढाउने पाँच उपाय, पकाउने तरिकाले पनि पार्छ प्रभाव
शरीरमा आइरन (फलाम) को कमी हुन नदिन मासु नै खानुपर्छ भन्ने छैन । वनस्पतिजन्य खानेकुराबाट पनि पर्याप्त आइरन प्राप्त गर्न सकिन्छ । तर, त्यस्ता...
पेल्टोलाको ऐतिहासिक जित, सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत मजबुत
वासिङ्गटन डीसी । अलास्कामा रिपब्लिकन उम्मेदवारलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार मेरी पेल्टोलाले अमेरिकी सिनेटमा महत्त्वपूर्ण जित हासिल गरेकी छिन् । उनको जितसँगै सिनेटमा डेमोक्रेटिक...
गुल्मीमा मृत फेला परे नेपाल प्रहरीका इन्स्पेक्टर
जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत केसी मृत फेला परेका छन्।
रुसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृ'त्यु
रुसको साइबेरियामा सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ।
एनभिडियाले भन्यो- जेन्सनलाई पुनः सीईओको रूपमा नियुक्त गर्ने कुनै योजना छैन
एनभिडियाले जेन्सेन हुआङलाई सीईओको रूपमा पुन: नियुक्त गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ ।
स्वतन्त्र न्यायालयको प्रश्नसँगै न्यायाधीश नियुक्ति विवाद सधैँ किन दोहोरिन्छ ?
काठमाडौँ । नेपालमा न्यायाधीश नियुक्ति र स्वतन्त्र न्यायालयबारे सधैँ प्रश्न उठ्ने गरेको छ । न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डाको प्रश्न विगतमा जसरी उठेको थियो, अहिले...
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने ( ब्रेक थ्रु )कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन् । उनी द्रुतमार्गको...
जथाभावी एन्टिबायोटिक प्रयोगले जीवनरक्षक औषधि नै प्रभावहीन बन्दै
काठमाडौँ । मानौँ, सामान्य रुघाखोकी वा सङ्क्रमण निको पार्न खाइने एन्टिबायोटिक औषधिले अब तपाईंको शरीरमा कहिल्यै काम गरेन भने ? यो कुनै काल्पनिक डर...
‘समग्र पुनर्संरचनाबिना अहिलेको अदालतले स्वतन्त्रताको भार बोक्न सक्दैन’
नेपालको राज्य व्यवस्थामा कार्यपालिका, न्यायपालिका र विधायिकालाई विधिगत रूपमा अलग–अलग राख्ने प्रयाससँगै २००८ सालको प्रधान न्यायालय ऐनदेखि नै स्वतन्त्र न्यायपालिकाको अभ्यास सुरु भएको हो...
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल मकवानपुरमा
राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने (ब्रेक थ्रु) कार्यक्रममा सहभागी हुन आज मकवानपुर आएका छन्।...
पार्टी सुदृढीकरण र निर्वाचन तयारीमा एमाले
आधुनिक राजनीतिमा संगठनको आन्तरिक एकता जति महत्त्वपूर्ण हुन्छ, त्यति नै महत्त्वपूर्ण पार्टीका विचार र कामहरूको सही सम्प्रेषण पनि हुन्छ।...
एन्टिबायोटिकको दुरुपयोग रोक्न सबै क्षेत्रको सहकार्य आवश्यक छ : महानिर्देशक भट्टराई
काठमाडौँ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको बढ्दो दुरुपयोग र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका...
प्रतिनिधिसभा र संसदीय समिति बैठक बोलाउन विपक्षीको दबाब
विपक्षी दलहरूको संसदीय दबाब विषयगत समितिमा मात्रै सीमित छैन । उनीहरूले संघीय संसद्को अधिवेशनसमेत यथाशीघ्र आह्वान गर्न माग गर्दै आएका छन् ।
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकाल र निरौलाको इजलासमा
काठमाडौँ । व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा...
ट्रम्पको एसिया भ्रमणका पाँच रोचक पक्ष
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हाले एसिया भ्रमणमा छन् । उनको भ्रमण कूटनीतिक भेटघाटमा मात्र सीमित छैन, प्रशासनभित्रको शक्ति सङ्घर्ष, चीनप्रतिको नीतिमा देखिएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।