THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026
रातोपाटी

अफगानिस्तान प्रिमियर लिगमा सन्दीप लामिछाने गोल्ड श्रेणीमा दर्ता

काठमाडौँ। नेपाली क्रिकेट टोलीका स्टार लेग–स्पिनर सन्दीप लामिछाने आगामी अफगानिस्तान प्रिमियर लिग (एपीएल)का लागि गोल्ड श्रेणीमा दर्ता भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले...

केएमसीले विद्यार्थीमार्फत गर्‍यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग

७ असोज, काठमाडौं । काठमाडौं मोडेल माध्यमिक विद्यालय तथा कलेजले भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ २३ लाख ७०...

SF

सुपर एल निनोका कारण ६ महिनामा ४ लाख ५० हजारभन्दा बढीको मृत्यु हुने अनुमान

‘ड्रिम टू प्ले’ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

काठमाडौँ । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट सङ्घको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टू प्ले’ यू–२३ टी–२० क्रिकेट...

नयाँ बस्तीबाट ६ हजार लिटर घरेलु मदिरा र कच्चा पदार्थ नष्ट

काठमाडौंको बौद्ध क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको अवैध घरेलु मदिरा र त्यसको कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ।...

नेपालकै सर्वाधिक महंगो चिया कसरी बन्छ ? कति पर्छ मूल्य ?

सोध्नै पर्दैन, तपाईंले चिया त खानुभएको छ ? यो सर्वप्रिय पेयसँगै तपाईंको दैनिकी सुरु हुन्छ । बिहान तात्तातो चिया सुरुप्प नपारेसम्म तपाईं तंग्रिनुहुँदैन । चिया त पिउनुभएको छ । कस्तो-कस्तो ?

बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौँ । सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बिपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ । पूर्वाधार विकासमन्त्री सुनिल...

मन्त्री वादीसँग अन्तर्राष्ट्रिय रेडक्रसका क्षेत्रीय निर्देशकको भेटवार्ता

भेटवार्तामा रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, संरक्षण तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्रीलाई कृषिमन्त्रीको आग्रह: अबको सिजन पर्याप्त रासायनिक मलको व्यवस्थापन हुनुपर्छ

कृषिमन्त्री चौधरीले मलको अभाव हुन नदिन समयमै खरिद प्रक्रिया अघि बढाई सहज वितरणको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन्।...

SF

विराज-समीरको '१२ गाउँ २'को एक्सनप्रधान टिजर सार्वजनिक (भिडिओ)

फिल्म '१२ गाउँ २'को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ।

१२५ यात्रु लिएर पोखरा आइपुग्यो फ्लाई दुबई

पोखरा। फ्लाई दुबईको जहाजले पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ६ बजेर १९ मिनेट जाँदा पोखरामा...

जापान बसेर अध्यागमनमा सेटिङ, २३ हजार लिएर श्रम स्वीकृतिविनै कुवेत जाने अनुमति

श्रम भिसामा विदेश जान अनिवार्य श्रम स्वीकृति चाहिन्छ । तर सोमबार यस्तो घटना भयो– एक जना युवक बिना श्रम स्वीकृति कामदार (श्रम) भिसामा त्रिभुवन...

विपद् खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनामा २ प्रतिशत सेयर दिइने 

विपद्को जटिल र जोखिमपूर्ण अवस्थामा अहोरात्र खटिएर नागरिकको जनधनको रक्षा गर्ने राष्ट्रसेवक सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन र उनीहरूको योगदानको दीर्घकालीन कदर गर्न यो कदम...

कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषिमन्त्री चौधरीबीच भेटवार्ता, राहत र मलबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन्।...

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाख बढीमाथि कारबाही

मेटाले यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ।...

११३ जना यात्रु बोकेर पोखरा आइपुग्यो फ्लाइ दुबई

आज दुबईबाट ११३ जना यात्रु बोकेर फ्लाइ दुबईको जहाज पोखरामा अवतरण भएको हो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक अमेरिकी राजदूतबिच भेटवार्ता

काठमाडौँ । नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बुधबार भेटेकी छिन्। अमेरिकी दूतावासका अनुसार नेपालमा बाढीपछिको...

बीपी राजमार्गको ट्र्याक निर्माणको काम केही दिनलाई रोक्ने तयारी

सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको ट्र्याक निर्माणको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबीच भेटवार्ता भएको छ।...

टिग्रेमा तनाव बढेपछि इथियोपियन एयरलाइन्सका उडान रद्द

इथियोपिया । सङ्घीय र क्षेत्रीय सेनाबीच लडाइँ चर्कने आशङ्काबीच, सरकारी स्वामित्वको इथियोपियन एयरलाइन्सले बुधबार बिहान अशान्त उत्तरी क्षेत्र टिग्रेका लागि हुने आफ्ना सबै उडान...

दुई महिनामा साढे ३ अर्बको धानचामल आयात

भन्सार विभागको तथ्यांक अनुसार चालु आव पहिलो दुई महिना अवधिमा कुल ४५ हजार ५ सय ४३ टन धानचामल आयात भएको हो ।

१८ वर्ष नपुगेपछि कांग्रेसका क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगित

काठमाडौँ। नेपाली कांग्रेसले पार्टी सदस्य बन्नका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने वैधानिक व्यवस्था रहेको स्पष्ट पारेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी...

एमाले बैठकमा शाही : जनमत निर्माण केही नेताको आपसी प्रशंसा वा तिखो आलोचनाले हुँदैन

नेकपा एमालेका केन्द्रीय सदस्य मीबहादुर शाहीले जनमतको निर्माण नेताहरूबीच हुने एकआपसको प्रशंसा वा तिखो आलोचनाले मात्र हुन नसक्ने भन्दै समग्र कार्यशैली सुधार्न नेतृत्वको ध्यानाकर्षण...

विपद्को समयमा बालमैत्री स्थानीय शासन अझ आवश्यकः सरोकारवाला

विपद् तथा जोखिमका समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासन अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।