ग्यास माग्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ ।...
अन्तरदेशीय पूर्वसूचना प्रणालीसम्बन्धी रोडम्याप तयार, छिट्टै कार्यान्वयन गरिने
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले अन्तरदेशीय पूर्वसूचना प्रणालीलाई बलियो बनाउने रोडम्याप तयार पारेको बताएका छन्।...
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्र नियमित कक्षा सञ्चालन गर्न सरकारको निर्देशन
काठमाडौँ । रसुवा जिल्लास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित भएका विद्यालयहरूमा नियमित पठनपाठन सुरु गर्नुअघि विद्यार्थीहरूलाई अनिवार्य मनोसामाजिक परामर्श (साइकोसोसियल काउन्सिलिङ) उपलब्ध गराउन...
भोटेकोशी बाढीको उद्धार र राहतमा सरकार अक्षम: नेता दंगाल
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सरकार अक्षम भएको आरोप लगाएका छन्। राष्ट्रिय सभाको...
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेश
काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ। विधायन...
बाढी प्रभावित आयोजनाका सेयर कारोबार रोकिन्छ कि रोकिँदैन?
प्रसारण लाइन र इन्टरकनेक्सन वेमा क्षति पुगेको कारण यी आयोजनाको उत्पादन तत्काललाई बन्द छ। तर, यी सबै सात वटै कम्पनीको सेयर कारोबार भइरहेको छ।...
एभरेस्ट भ्यु ट्रेल रेस अन्तर्राष्ट्रिय ट्रेल दौडको सूचीमा
पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई प्राथमिकतामा राखेर आयोजना हुँदै आएको साहसिक दौडलाई फ्रान्सस्थित विश्वप्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाले आधिकारिकता प्रदान गरेको हो।...
‘एसियन पेन्ट्स च्याम्पियनसिप अन्तर–विद्यालय यु–१८’ फुटबल भदौ अन्तिम हप्तादेखि
काठमाडौँ । देशभरका प्रतिभावान र उदीयमान युवा खेलाडीहरूलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यका साथ ‘एसियन पेन्ट्स च्याम्पियनसिप अन्तर–विद्यालय यु–१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल...
‘उद्धारमा पक्षपात भयो, पहुँचवाला संस्थालाई मात्र राहत बाँड्न दिइयो’
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरेको उद्धार, राहत वितरण र पुनःस्थापनाको काममा सांसदहरुले असन्तुष्टि जनाएका छन्। बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा...
जलेकै एक वर्षमा धरानको भाटभटेनी पुनः संचालन
विराटनगर । गत वर्षको भदौ २४ गते आगजनी, तोडफोड र लुटपाटपछि ध्वस्त भएको सुनसरीको धरानस्थित पुतलीलाइनमा रहेको भाटभटेनी सुपर स्टोर एक वर्षपछि आजदेखि पुनः...
इरानमा औषधिको अभाव चुलियो
तेहरान । इरानमा औषधिको अभाव गम्भीर बन्दै गएको छ । अमेरिकाले इरानमाथि प्रतिबन्ध थप कडा पार्दै सैन्य दबाब र नौसैनिक नाकाबन्दी बढाएपछि क्यान्सरलगायत गम्भीर...
जेनजी आन्दोलनको एक वर्ष : बागमती प्रदेश सभा भवनको खरानी अझै उठेन
मकवानपुर । जेनजी आन्दोलनका क्रममा हेटौँडामा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त निजी घर, पसल तथा व्यवसायिक संरचना अधिकांश पुनर्निर्माण भएर सामान्य अवस्थामा फर्किँदै छन्...
उद्योगमन्त्रीको आरोपः ‘कर्मचारीतन्त्र उद्योगीको मुठीमा छ, मलाई काम गर्नै दिएनन्’
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले मन्त्रालयका कर्मचारीहरू उद्योगी व्यवसायीको मिलेमतोमा चलेको भन्दै आफूलाई काम गर्न नदिएको गम्भीर आरोप लगाएकी छन्। बुधबार...
पहिलो एआई ‘अभिनेत्री’ टिली नर्वुडलाई लिएर चुलिँदै बहस : के अभिनय गर्न सक्लिन् त ?
लस एन्जलस । हलिउडमा ‘पहिलो एआई अभिनेत्री’का रूपमा प्रस्तुत गरिएको टिली नर्वुड यतिबेला मनोरञ्जन उद्योगमा नयाँ बहसको केन्द्र बनेकी छन्। एआई प्रविधिबाट सिर्जना गरिएको...
भोटेकोशी बाढी : हुम्लाका ४ जनाको दाहसंस्कार
हुम्ला । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका हुम्लाका ४ जनाको काठमाडौँस्थित पशुपति आर्यघाटमा पुत्ला बनाएर दाहसंस्कार गरिएको छ । यही भदौ १० गते...
शिक्षा विभागले भन्यो- पहिला बाढी प्रभावित विद्यार्थीको मनबाट त्रास हटाउनू, किताब पढाउन हतार नगर्नू
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्श दिएर मानसिक रूपमा तयार पारेपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ।...
भोटेकोशी बाढी उद्धारमा ढिलाइदेखि ग्यास अभावसम्म : राष्ट्रिय सभामा सरकारको आलोचना
काठमाडौँ। भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा ढिलाइ भएकोदेखि बजारमा देखिएको ग्यास अभावसम्मका विषयमा राष्ट्रिय सभाका सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको शून्य...
विपद्पछिको पुनरुत्थान र स्रोत व्यवस्थापनमा विकास साझेदारसँग अर्थमन्त्रीको छलफल
सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा स्थानीय विकास साझेदारहरूको बैठक सुरू भएको हो।
आगजनीबाट ध्वस्त घर पुगे ओली (तस्बिर)
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक वर्षअघि जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको आफ्नो बालकोटस्थित घरको बुधबार अवलोकन गरेका छन् । गत...
'टक्सिक' फ्लप भएपछि के भन्छन् यश ?
नयाँ दिल्ली । रकिङ स्टार यशको बहुप्रतीक्षित फिल्म 'टक्सिक' रिलिजअघि निकै चर्चामा थियो । गीतु मोहनदासको निर्देशनमा बनेको यो फिल्मले प्रदर्शनको पहिलो दिनमै १०१...
एभरेस्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता
सोलुखुम्बु । ‘एभरेस्ट भ्यु ट्रेल रेस’ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको उक्त रेसले मान्यता पाएको हो...
नयाँ अनुहार आउँदैमा नयाँ राजनीति हुँदैन: पदमबहादुर परियार
काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले नयाँ अनुहार सरकारमा आउँदैमा मात्र नयाँ राजनीति स्थापित नहुने बताएका छन्। राष्ट्रिय सभाको बैठकमा...
विपदमा परी रूँदै गरेका नागरिकलाई होच्याउनेहरूलाई पार्टीमा ठाउँ छैन- रवि लामिछाने
'विपदमा रूँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्ध–समर्थक चाहिएकै छैन। हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।