सत्तारुढ र विपक्षी सांसदहरूको एउटै स्वर : सरकार अहङ्कारी र गैरजिम्मेवार बन्यो
काठमाडौँ। प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले वर्तमान सरकारको कार्यशैली, विपद् व्यवस्थापनमा देखिएको असफलता र जनजीविकाका सवालमा सरकार निकै कमजोर र गैरजिम्मेवार बनेको भन्दै आलोचना गरेका छन्। सांसदहरूले सरकारलाई अहङ्कारी, धम्कीपूर्ण र मौन रहेको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →